Friday, October 30
Shadow

banner-news-1

For top banner

मंसिर ४ निर्वाचन: समानुपातिक प्रणालीतर्फको दल दर्ता प्रक्रिया सुरु

मंसिर ४ निर्वाचन: समानुपातिक प्रणालीतर्फको दल दर्ता प्रक्रिया सुरु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
११ भदाै, राैतहट । आगामी मङसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको दल दर्ता प्रक्रिया सुरु भएको छ।निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीका अनुसार शुक्रबार पहिलो दिन प्रतिनिधि सभातर्फ २९, प्रदेश नम्बर १ मा २५, मधेस प्रदेशमा २७, बागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा २५, लुम्बिनी प्रदेशमा २६, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २३ दल दर्ता भएका छन्।यो प्रणालीका लागि आयोगले निर्वाचन अधिकृतको कार्यालयलाई आयोगको कार्यालय तोकेको छ। आयोगले प्राप्त निवेदनमध्ये प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ८७ दलले भाग लिन पाउने गरी क्रम निर्धारण गरिसकेको छ।...
आज कुशे औँसी, बुवाकाे मुख हेर्ने दिन

आज कुशे औँसी, बुवाकाे मुख हेर्ने दिन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,११, भदाै, राैतहट । आज कुशे औँसी । आजको दिन आफ्नो जन्म दिने बुबालाई विशेष सम्मान गर्ने र बुबा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ ।आज आफ्ना बुबालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ । बुबा जीवित हुनेले मिठामिठा परिकार बनाएर खुवाउने तथा लुगाफाटो तथा विविध उपहार दिने चलन छ । बुबा नहुनेले विभिन्न तीर्थस्थलमा गइ तर्पण तथा श्राद्ध गर्ने परम्परा छ ।आज सनातन वैदिक हिन्दु धर्मावलम्बीले वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गरिन्छ । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।आजै नेपाली साहित्यका युगकवी मोतीराम भट्टको १५२औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विक्रम संवत् १९२३ साल भाद्र कृष्ण औँसी अर्थात कुशे औँसीका दिन जन्मिएका मोती...
कपिलवस्तुमा एक जनाकाे हत्या

कपिलवस्तुमा एक जनाकाे हत्या

banner-news-1, खबर बिषेश, ताजा-अपडेट
१० भदाै, कपिलबस्तु । अज्ञात समूहद्वारा गोली हानी एक जनाकाे हत्या गरेकाे छ।जिल्लाको मायादेवी गाँउपालिका ६ मदरहवा बस्ने ५५ वर्षीय राम समुझ भन्ने घुरहु पासीलाई गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।पासीलाई मायादेवी गाँउपालिका ५ को महादेवको एक खाली घरमा गोली हानी हत्या गरिएको प्रहरीले जानकारी दिएकाे छ।यससम्बन्धी थप अनुसन्धन भइरहेकाे प्रहरीकाे भनाइ छ।...
मुख्यमन्त्री राउतकाे पुतला दहन, १५० भन्दा बढी पक्राउ

मुख्यमन्त्री राउतकाे पुतला दहन, १५० भन्दा बढी पक्राउ

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल ९ भदाै, जनकपुरधाम - मधेसको राजधानी जनकपुरधामस्थित मिल्स एरियामा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन भएको छ। प्रहरीले राेक लगाउँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय नजिकै चुरे अभियानी तथा सुकुम्बासीहरुसँग झडप भएको हाे ।चुरे अभियानी तथा सुकुम्बासीहरु मुख्यमन्त्री राउतको पुत्ला जलाएका हुन् । पुत्ला दहन कार्यक्रममा ठूलो संख्यामा दलित तथा सुकुम्बासी महिलाहरु सहभागी थिइन् । उनीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तालाबन्दीको प्रयाससमेत गरेका थिए । सो क्रममा सयौं महिला र पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मुख्यमन्त्रीको पुत्ला दहन तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तालाबन्दी गर्ने जस्ता विरोधको कार्यक्रम चुरे तथा वन जंगल संरक्षण अभियानले राखेको थियो । अभियानका संयोजक सुनिल यादवका अनुसार प्रहरीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेर १५० जनालाई पक्राउ गरे...
राैतहट प्रहरी: लागुऔषध एम्पुलसहित दुई जना भारतीय नागरिक पक्राउ

राैतहट प्रहरी: लागुऔषध एम्पुलसहित दुई जना भारतीय नागरिक पक्राउ

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव ९ भदाै, राैतहट । जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी बंकुलबाट खटिएको संयुक्त प्रहरी टोलीले आज प्रतिबन्धित लागुऔषध एम्पुलसहित दुई जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ ‌।प्रहरी टोलीले रौतहटकाे वौधीमाई नगरपालिका-८ बंकुल बजार स्थित बिआर ०५ वाई ४३३२ नम्बरकाे माेटरसाइकलमा सवार भारत जिल्ला पूर्बी चम्पारण थाना घोडासहन ग्राम पंचायत पुर्नहिया-६ वस्ने अंदाजी वर्ष ४१ को सुरेन्द्र प्रसाद जौसवाल र भानु प्रसाद जौसवालको श्रीमती अंदाजी वर्ष ३५ की सुनिता देवीलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिएका छन्। औषध नियन्त्रण ब्युरो शाखा कार्यालय, बिरगंज (पर्सा) को सूचनाको आधारमा मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरुबाट प्रतिबन्धित लागुऔषध एम्पुल बरामद भएको हाे । उनीहरुबाट डाईजोपाम ५०० एम्पुल, फेनारगन ५०० एम्पुल र बुप्...
अपराध अनुसन्धान एंव न्याय निरुपणमा प्रदेश,संघीय र स्थानीय तहको भूमिका उतिकै महत्त्व रहेको खाणकाे भनाई

अपराध अनुसन्धान एंव न्याय निरुपणमा प्रदेश,संघीय र स्थानीय तहको भूमिका उतिकै महत्त्व रहेको खाणकाे भनाई

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क९ भदाै, राैतहट । अपराध अनुसन्धान एवम् न्याय निरूपणमा संवैधानिक कानूनी व्यवस्था अनुरुप प्रदेश, संघीय र स्थानीय तहको उत्तिकै महत्वपूर्ण भूमिका हुनेगृह मन्त्री बालकृष्ण खाणले बताउनुभएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संयुक्त रूपमा बुधबार आयोजित उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ को उद्‌घाटन गर्दै गृह मन्त्री खाणले उक्त कुरा बताउनुभएको हो । गृहमन्त्री खाणले पानसमा दीप प्रज्वलन गरी बिधिवत रूपमा समीक्षा गोष्ठीको उद्‌घाटन गर्दै बद्लिदो अपराधको स्वरूपलाई नियन्त्रण गर्न नेपाल प्रहरीले थप सतर्कता, सजगता र कर्तव्यनिष्ठ भई सक्रिय भइरहेको चर्चा गर्नुभयो । जनताको जीउ धनको रक्षा, सामाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण राज्यको प्रमुख दायित्व रह...
पिडित व्यापारीहरुद्वारा क्षतिपूर्तिकाे माँग, घरधनीनै दाेषी रहेको बालेनकाे भनाई

पिडित व्यापारीहरुद्वारा क्षतिपूर्तिकाे माँग, घरधनीनै दाेषी रहेको बालेनकाे भनाई

banner-news-1, Uncategorized, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,८‌ भदाै, राैतहट । काठमाडौं मल र आरबी कम्प्लेक्समा रहेकाे गैरकानुनी संरचना माथी धमाधम डाेजर चलेकाे छ। संरचना हटाइएपछि धेरै जसो व्यपारी पिडित बनेका छन्।काठमाडौं महानगरमा गैरकानुनी संरचना बनाएर भाडामा लगाउने व्यक्ति दोष रहेकाे काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र शाहले बताएका छन् ।बुधबार न्यूरोड क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना हटाउन ठूलो संख्यामा प्रहरी र डोजरसहित पुगेका मेयर बालेनले पिडित व्यापारीसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।घरधनी प्रत संकेत गर्दै उनले भने, ‘जसले गैरकानुनी संरचनामा भाडामा लगायो, क्षतिपूर्ति उसले दिनुपर्छ, किनकी दोष उसको हो ।’उनले व्यापारीहरु मारमा नपर्ने आश्वासन समेत दिए । मेयर बालेनसँग न्यूरोडमा स्थानीयले सडकमा बेच्न राखेको पानीपुरीसहितका पसल समेत हटाउन माग गरे । जवाफमा मेयर बालेनले त्यसबारे सूचना दिन आग्रह गरे । उनले भने, ‘नक्सा पासविना बनेका ...
भदाै १० देखि समानुपातिकतर्फका लागि दल दर्ता हुने

भदाै १० देखि समानुपातिकतर्फका लागि दल दर्ता हुने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
८ भदाै, राैतहट ‌। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहाने राजनीतिक दललाई निवेदन पेश गर्न आह्वान गरेको छ ।आगमी ४ मंसिरमा हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन दिन आब्हान गरेको हो । निर्वाचन आयोगले जारी गरेको सार्वजनिक सूचना अनुसार १० भदौं देखि १२ भदौसम्म समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरिसक्नु पर्नेछ । आयोगका अनुसार समानुपातिकतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ ।आयोगले गत साउनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आब्हान गर्दा ८७ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका थिए ।...
काठमाडौं मलमा बनेको अनधिकृत संरचनामा डाेजर चल्यो

काठमाडौं मलमा बनेको अनधिकृत संरचनामा डाेजर चल्यो

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
८ भदाै, सुन्धारा ‌। काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाएको छ । बुधबार बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख डीआईजी मीरा चौधरीसहितको टोली पनि सो स्थानमा पुगेको छ ।काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ । यो भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेको थियो ।जसले भूमिगत पार्किङमा समस्या थपेको छ । तस्बिर - सचतक नेपाल संवाददाता...
कांग्रेसका क्षेत्रीय सभापति सहनी माओवादी केन्द्र प्रवेश

कांग्रेसका क्षेत्रीय सभापति सहनी माओवादी केन्द्र प्रवेश

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल ७ भदाै, सर्लाही। नेपाली कांग्रेसका क्षेत्रीय सभापती अभिनन्दन सहनी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।सोमबार बेलुका एक कार्यक्रमका बिच माओवादी केन्द्रबाट रामनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित राजाबाबु यादवले सहनिलाई पार्टी प्रवेश गराएका हुन् ।सहनिको पार्टी प्रवेशले सर्लाही क्षेत्र न.-४ मा नेकपा माओवादी केन्द्र अझ बलियो भएको छ भने नेपाली कांग्रेसलाई ठुलो धक्का लागेको छ।...