Thursday, April 16
Shadow

अन्य

रिजवान : बाल क्लब देखि अन्तराष्ट्रिय फोरम सम्मको यात्रा

रिजवान : बाल क्लब देखि अन्तराष्ट्रिय फोरम सम्मको यात्रा

अन्य, ताजा-अपडेट, विचार
कलिलो उमेर ,हासिलो अनुहार तर अति परिपक्कव ब्यबहार । यो परिचय हो १८ बर्षीय रिजवान को । रौतहट जिल्लाको कटहरिया नगरपालिकाको वार्ड नम्बर २ जमुनियामा बस्ने रिजवानको बिधालय शिक्षा छिमेकी नगरपालिका गुजारा वार्ड नम्बर ४ को माध्यमिक बिधालय कनकपुरमा भएको हो l उनि कुनै बेला सोहि बिधालयमा गठन गरिएका बाल संरक्षण बाल क्लबका सदस्य पनि हो । रिजवानको लागि बाल बिबाह र लैंगिक असमानता तथा बाल श्रम लगायतका समस्याहरु समाजका मुलभुत सामाजिक चुनौती हुन् । उनि अचेल घर देखि गाउ टोल सम्म बाल बिबाहको बिरोधमा अभियान संचालन गर्दै आएको हो । रिजवान भन्छन “बाल बिबाह लैंगिक असामानताको मूल जड हो । छोरीहरुको कम उमेरमा गरिने निकाह वा गवना ( बिबाह )ले कयौ पुस्ता सम्म असर गर्ने भएको र यो हाम्रो समाजको लागि सामान्य बिषय बनेकोले मैले यस बिरुद्ध सके सम्म अवाज उठाउदै छु।" रिजवान अहिले बिभिन्न राष्ट्रिय अन्तराष्ट्...
अभिनेता पल शाहले पाए सफाइ,  भाेली रिहा हुने

अभिनेता पल शाहले पाए सफाइ, भाेली रिहा हुने

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
पाेखरा । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने अनलाइनखबरले जनाएको छ । पल शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो । फैसला उक्त फैसलाविरुद्ध सरकारी वकिल र पल शाह दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए । एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो । नवलपरासी पूर्वले बलात्कार मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति दि...
परिवारिक वातावरणकाे थ्रि स्टार रेष्टुरेन्ट आज सञ्चालन हुदै

परिवारिक वातावरणकाे थ्रि स्टार रेष्टुरेन्ट आज सञ्चालन हुदै

banner-news-1, अन्य, ताजा-अपडेट
राैतहट‌ - स्वादिष्ट भाेजन सबैलाई प्रिय हुन्छ । परिवारसँग भाेजन अथवा स्वादिष्ट खाजा खानुकाे मज्जा छुट्टै हुन्छ। स्वादिष्ट भाेजन र फरक स्वादसँगै जिल्लाकाे सदरमुकाम गाैर नगरपालिका स्थित भन्सार राेडमा एउटा नयाँ रेष्टुरेन्ट सञ्चालनमा आउँदैछ। आज बिहान ११ बजे देखि उद्घाटन हुदै। उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाैर नगरपालिकाका नगरप्रमुख शम्भु शाह पाल्नु हुनेछ। रेष्टुरेन्ट नयाँ तरिकाबाट सञ्चालन हुन लागेकाे रेष्टुरेन्टका सञ्चालक रुपेश यादवले बताउनुभयो। साथै सम्पुर्ण नगरवासीलाई आज (बुधबार) बिहान ११ बजे उपस्थितिका लागि अनुरोध गरेका छन् ।...
सिम्फोनी शिवाकोटीलाई मिस टीन ग्रीनको ताज

सिम्फोनी शिवाकोटीलाई मिस टीन ग्रीनको ताज

अन्य, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । सिम्फोनी सिवाकोटीले मिस टीन ग्रीन २०२२ र आस्था कलौनीले मिस टीन प्रिन्सेस् २०२२ को ताज जितेका छन् ।अनुजा मिडियाद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमबीच ग्रान्ड फिनाले सम्मन्न भएको हो । साथै मिस टिन स्टारको ताज रास्ता महर्जन र मिस ब्यूटी विथ पर्पोस स्यारोन बज्राचार्यले जितेकी छन् ।कार्यक्रममा मिस पब्लिक चोइसको ताज प्रमिला छेत्रीले जितिन भने मिस राइजिङ स्टारको ताज मलिका श्रेष्ठ जित्न सफल भइन् । प्रमुख निर्णायक शिक्षाविद् तथा समाजसेवी रमेशकुमार सिलवाल तथा अन्य निर्णायक समाजसेवी कमलकेशरी तुलाधर, व्यवसायी जिज्ञासा अर्याल, ब्यूटिसियन रुश्का श्रेष्ठ, होटल व्यवसायी विष्णुबहादुर कार्की र मोडेल निशा राई थिए ।ब्रीज इन्टरनेशनल एडुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजन थियो । प्रमुख अतिथि शिक्षाविद् डा. राजेन्द्र केसीले यस्ता कार्यक्रमले किशोरीको प्रतिभा प्रस्फुटनमा सहयोग गर्ने विश्वास व्यक...
बलात्कारको मुद्दामा पललाई सफाई ,बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय<br>

बलात्कारको मुद्दामा पललाई सफाई ,बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
२१ भदौ, चितवन। जिल्ला अदालत, नवलपुरले अभिनेता पल (पूर्णविक्रम) शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ ।यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ भने अभिभावक र मिडियालाई पनि सचेत गराएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए ।गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो ।पीडितका बाबुले जाहेरीमा उल्लेख गरे अनुसार, सुटिङका क्रममा कलाकार शाह सहित पीडित र अरु व्यक्तिहरु ७ चैत २०७७ मा गैडाकोट रिसोर्टमा थिए ।त्यही दिन राति कलाकार शाह पीडितको कोठामा प्रवेश गरेर जबर्जस्ती गरेको उल्लेख थियो । रिसोर्टमा भएको त्यो दिनको ...
ऋणपत्र खाेल्दै हिमालयन बैंक

ऋणपत्र खाेल्दै हिमालयन बैंक

अन्य, ताजा-अपडेट, मुख्य समाचार
१३ भदाै, राैतहट । हिमालयन बैंकले बुधबार भदौ १५ गतेबाट २५ लाख युनिट ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको हो । यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई पनि ५ प्रतिशत छुट्याएको छ ।सामूहिक लगानी कोषहरूले कुल ५० हजार इकाई पाउनेछन् । यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम २ लाख ५० हजार इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको “हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गर्नेछ । यो ऋणपत्रमा छिटोमा भदौ १९ गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने भदौ २९ गतेसम्म भर्न सकिनेछ । यसमा सी–आस्वामा सहभागी...
विवाह लगत्तै किन अस्पताल भर्ना भइन् नीता ढुंगाना?

विवाह लगत्तै किन अस्पताल भर्ना भइन् नीता ढुंगाना?

अन्य, ताजा-अपडेट
सचतक नेपाल,केही साताअघि मात्रै विवाह गरेकी अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना भएकी छिन्। पारिवारिक स्रोतकाअनुसार उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।नीतालाई आइतबार दिउँसो पेट दुख्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको हो।आइतबार दिउँसो लाजिम्पाटमा खुल्न लागेको म्यूम ब्युटि पार्लरको उद्घाटनमा जान लागेकी नीताको अचानक पेट दुख्न थालेपछि अस्पताल भर्ना गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ। अस्पताल लगेपछि भने उनलाई एपेन्डिसाइटिस भएको पुष्टि भएको छ।नीताले केही साताअघि मात्रै युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग विवाह गरेकी थिइन्। नीता र हरिहरको जोडी हाल आफूहरुको प्रस्तुती रहेको फिल्म ‘ह्रस्वदीर्घ’को तयारीमा लागिरहेको छ।...
श्रद्धा र रणवीरकाे सेटमा आगलागी हुँदा १ जनाकाे मृत्यु

श्रद्धा र रणवीरकाे सेटमा आगलागी हुँदा १ जनाकाे मृत्यु

अन्तर्राष्ट्रिय, अन्य, ताजा-अपडेट
सचतक नेपाल,लव रञ्जनको शीर्षकविहीन फिल्मको मुम्बईस्थित सेटमा शुक्रबार आगलागी भएको थियो । यसमा एक जनाको मृत्यु भएको छ । श्रद्धा कपुर र रणवीर कपुर स्टारर फिल्मको गीतको छायाङ्कन अंधेरी वेस्टको चित्रकूट स्टुडियोमा हुने थियो । लव रञ्जनको सेटसँगै राजश्री प्रोडक्सनको सेटमा पनि आगलागी भएको छ ।आगलागीमा परी मनिष देवासी घाइते भएको अधिकारीहरूले पीटीआईलाई बताए । मनिषलाई तत्काल सिभिक रन कुपर अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो। मनिष ३३ वर्षका थिए । भारतीय सिने कर्मचारी महासंघका महासचिव अशोक दुबेले लभ रञ्जनको सेटमा बत्तीको काम गरिहेका एक व्यक्ति गम्भीर घाइते भएको बताए ।केही काठका सामानहरू राखिएका थिए, जहाँबाट आगो सुरु भएको थियो। यद्यपि आगलागीको कारण भने खुल्न सकेको छैन । अशोक दुबेले भने, "फिल्मको सेटमा आगलागीका घटना धेरै भएका छन्। महानगरपालिकाले कुन आधारमा सेट निर्माण गर्न अनुमति दिय...
विश्व बैंकद्वारा करिब १०‌ अर्बकाे सहयोग

विश्व बैंकद्वारा करिब १०‌ अर्बकाे सहयोग

अन्तर्राष्ट्रिय, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,३० असार, काठमाडौं । विश्व बैंकले खानेपानी र सरसफाइ सेवाको वितरणमा सुधार तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा नेपाललाई आठ करोड अमेरिकी डलर (करीब १० अर्ब नेपाली रुपैयाँ) बराबर सहयोग गर्ने भएको छ । सोको लागि बुधवार सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भयो ।  सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी तथा विश्व बैंकका नेपाल, मल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेका हुन् । हस्ताक्षरपछि अर्थसचिव मरासिनीले आयोजनाले अति आवश्यक खानेपानी आपूर्ति र सरसफाइ सेवा उपलब्ध गराउने र अति जोखिममा परेका समुदायलाई, पानी क्षेत्रको राम्रो समन्वय सुनिश्चितताका लागि मद्दत हुने बताए ।  खानेपानी क्षेत्र सुशासन तथा पूर्वाधार सहयोग आयोजना कर्णाली र सुदूरपश्चिम प्रदेशका रणनीतिक नगर र गाउँपालिकामा कार्यान्वयन गरिनेछ । यी दुव...
भागेका प्रेमीप्रेमिका शरण दिने भारतकाे एक मन्दिर

भागेका प्रेमीप्रेमिका शरण दिने भारतकाे एक मन्दिर

अन्तर्राष्ट्रिय, अन्य, ताजा-अपडेट
सच तक नेपाल,एजेन्सी । प्रेमी प्रेमिकाहरूले घरबाट भागेका घटना‌ थुप्रै देख्न र सुन्न पाइन्छ । तर छिमेकी मुलुक भारतमा एउटा यस्तो मन्दिर छ जहाँ घरबाट भागेर आएका प्रेमी प्रेमिकालाई अपनाउने मात्र होइन शरण नै दिइन्छ । भागेर आएमा प्रेम जोडीलाई त्यहाँ स्वागत गरिन्छ । प्रेम विवाह जुनसुकै रुपमा भए पनि त्यसलाई अपनाउनु पर्दछ भन्ने त्यहाँको मान्यता छ । शंगचूल महादेव मन्दिर भारतको हिमाचल प्रदेशस्थित कूल्लुमा पर्ने शाँगढ गाउँमा उक्त मन्दिर रहेको छ । मन्दिरको नाम शंगचूल महादेव मन्दिर हो । यो मन्दिर करिब १२८ बिघा क्षेत्रमा फैलिएको छ र निकै सुन्दर छ । यो मन्दिरमा चर्को आवाजले बोल्न पनि पाइँदैन । घरबाट भागेर आउने प्रेम जोडीहरू महादेवको शरणमा आएको मान्यता अनुसार त्यहाँ स्वागत गरी बस्न दिइन्छ । त्यस क्रममा जातजाति तथा समुदायगत रुपमा विभेद गरिंदैन । बसोबास मात्र नभई खानपिनको पनि बन्दोबस्त त्यहाँ हुन्...