Friday, October 30
Shadow

banner-news-1

For top banner

श्रीमान श्रीमती मृत अवस्थामा फेला

श्रीमान श्रीमती मृत अवस्थामा फेला

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,१६ भदाै,‌ राेल्पा । रोल्पामा दम्पती(श्रीमान-श्रीमती) मृत फेला परेका छन् ।बिहीबार जिल्लाको माडी गाँउपालिका वडा नं ३ तालाबाङमा काटिएको अवस्थामा श्रीमान श्रीमतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।प्रहरीका अनुसार मृतक परिवर्तन गाउँपालिका वडा नं २, राङसीका दुर्गाबहादुर पुन र उनकी श्रीमती पार्वती हुन् ।घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक बिनोद घिमिरे र ईलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरिक्षक देबराज भट्राईको टोली घटना स्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।...
मंसिर ४ काे निर्वाचनका लागि ७१ हजार ६ सय ९३ वटा प्रहरी परिचालन हुने

मंसिर ४ काे निर्वाचनका लागि ७१ हजार ६ सय ९३ वटा प्रहरी परिचालन हुने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१५ भदाै, राैतहट । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाल प्रहरीले ७१ हजार ६ सय ९३ प्रहरी कर्मचारी परिचालन गर्ने भएको छ ।गत वैशाख ३० को सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा करिब १० हजार बढी प्रहरी परिचालन गर्न लागिएको हो । निर्वाचनअन्तर्गत मतदानको दिन आउन ८१ दिन बाँकी छ ।प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभा निर्वाचनमा पनि प्रत्यक्ष र समानुपातिक निर्वाचन हुने भएकाले पनि एक ठाउँमा मत खसालिसकेपछि पुनः अर्को ठाउँमा मत खसाल्नुपर्ने अवस्था रहने हुँदा पनि सुरक्षा जनशक्ति बढी आवश्यक पर्ने जानकारी दिए ।निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचनभन्दा म्यादी प्रहरी पनि थप २० हजार बढी प्रस्ताव गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जान...
गाैरमा चामलकाे कालाबजारी गर्ने १ जना पक्राउ

गाैरमा चामलकाे कालाबजारी गर्ने १ जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१४ भदाै, राैतहट । ईण्डियन बाण्डेड बाेरामा लाेकल कमसल चामल प्याकिङ्ग गरेर बेचबिखन गर्ने १ जना कालाेबजारीलाई राैतहट प्रहरीले पक्राऊ गरेकाे छ। राैतहटकाे सदरमुकाम गाैरमा रामजानकी धर्मशाला स्थित चालम पसलले धेरै दिनदेखि कालाबजारी गर्दै आएकाे स्थानीय र ग्राहकहरुकाे भनाई छ ‌। प्रहरीले खबर प्राप्त हुनासाथ भारत बिहार राज्य सितामढी जिल्ला बैरगीनिया घर भएका राजेन्द्रप्रसाद गुप्ताकाे चामल पसलमा छापामारी गरेकाे थियाे । फाइल फोटो छापामारीकाे क्रममा प्रहरीले निज गुप्ताकाे पसलबाट लाेकल खुला चामल ५० बाेरा, २९२ बाेरा प्याकिङ्ग चामल,१२० वटा खुल्ला बाेरा र बाेरा सिलाउने मेसिन १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्ल (डिएसपी)ले सचतक नेपाललाई जानकारी दिए । फाइल फोटो बरामद भएका खाद्यान्न समाग्रीलाई सिलबन्दी गरी सामाग्री सहित निज रा...
राैतहटमा चट्याङ लागेर एकै परिवारका ३ जनाकाे मृत्यु, १ जना घाइते

राैतहटमा चट्याङ लागेर एकै परिवारका ३ जनाकाे मृत्यु, १ जना घाइते

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१४ भदाै,राैतहट ‌। जिल्लाकाे गरुडा नगरपालिका -३ मलाही टाेलमा तीजकै दिन चट्याङ लागेर एकै‌ परिवारका ३ जनाकाे मृत्यु भएको छ भने १ जना घाइते समेत भएका छन्।‌मृत्यु हुनेमा ४९ वर्ष कि सुदमिया देवि,‌१८ वर्ष कि मनिशा कुमारी र १७ वर्ष कि जगिया कुमारी रहेकाे इलाका प्रहरी कार्यालय गरुडाले सचतक नेपाललाई जानकारी दिएका छन् । मंगलबार बिहानै सुरु भएको अबिरल वर्षाका क्रममा करिब ८ बजे खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ‌। चट्याङबाट घाइते भएकालाई गरुडामा उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतक मध्ये सुदमिया देवी र जगिया कुमारी एउटै परिवारकी थिइन् ।‌ एउटै‌ गाउँकाे तीन जनाकाे मृत्यु पछि गाउँनै‌शाेकाकुल भएको छ।...
मंसिर ४ काे निर्वाचनका लागि साढे १९ अर्बकाे बजेट छुट्याइयो

मंसिर ४ काे निर्वाचनका लागि साढे १९ अर्बकाे बजेट छुट्याइयो

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१४ भदाै, राैतहट । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले करिब साढे १९ अर्ब रुपैयाँ छुट्याएको छ । यो गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनका लागि छुट्याएको बजेटको दोब्बरभन्दा बढी हो । स्थानीय तह निर्वाचनमा अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ८ अर्ब ११ करोड रुपैयाँ छुट्याएकामा ५ अर्ब ४ करोड मात्र खर्च भएको थियो भने प्रहरीले १ अर्ब ३२ करोड, सशस्त्रले ४४ करोड ५५ लाख र सेनाले ४० करोड रुपैयाँ खर्च गरेका थिए । अर्थ मन्त्रालयका अनुसार निर्वाचन आयोगलाई १० अर्ब तथा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीका लागि ८ अर्ब ८२ करोड २१ लाख छुट्याइएको छ । आयोगले सरकारसँग ११ अर्ब रुपैयाँ मागेकामा १ अर्ब घटाएर खर्चको सहमति दिइएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख २० हजार म्यादी प्रस्ताव गर्दै करिब ७ अर्ब रुपैयाँ बजेट माग गरेकामा मागेको भन्दा ५ ह...
आज हरितालिका तीज मनाइँदै, शिव मन्दिरमा भक्तजनहरूको घुइँचो

आज हरितालिका तीज मनाइँदै, शिव मन्दिरमा भक्तजनहरूको घुइँचो

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१४ भदाै, राैतहट । आज हरितालिका तिज मनाइँदैछ । हिन्दू नेपाली महिलाले महादेवको पूजाआराधना गरी तिज मनाउने परम्परा छ । आज व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । राैतहटकाे प्रशिद्ध शिवनगरमा पनि याे दिन श्रद्धालुहरुकाे भिड हुने गरेको छ। सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने विश्वास छ । अघिल्लो दिन राति दर खाएर आज तिजको दिन व्रत बसेर शिव–पार्वतीको पूजा गर्ने चलन छ । आज नाचगान गर्ने पनि चलन छ । आज काठमाडौंको पशुपतिनाथ, खोटाङको हलेसी महादेवलगायत देशभरका शिव मन्दिरहरूमा व्रतालुहरूको भीड लाग्ने गर्दछ ।दर खाएपछि औपचारिक रुपमा सुरु भएको तिज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयामा हरितालिका व्रत, चौथीमा गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहि...
साेमबारदेखि पशुपति क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ माथि प्रतिबन्ध

साेमबारदेखि पशुपति क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ माथि प्रतिबन्ध

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क१३ भदाै, राैतहट । देशकै प्रसिद्ध पशुपतिनाथ क्षेत्रमा सोमबारबाट लागू हुने गरी मासु, मदिरा र नसालु पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन माथि प्रतिबन्ध लगाइएकाे छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारी यस्तो आदेश जारी गरेको हो ।साेमबारबाट लगु हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो निषेध लागु हुने भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ। पशुपतिनाथ क्षेत्र भित्र सुरक्षा कायम गर्दै धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्ने उद्देश्यले यी वस्तु निषेध गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।...
रौतहट प्रहरीद्धारा २०४ किलो गाँजा नियन्त्रणमा

रौतहट प्रहरीद्धारा २०४ किलो गाँजा नियन्त्रणमा

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, १३ भदौं, रौतहट । रौतहट प्रहरीले आज (सोमबार) विशेष सूचनाको आधारमा २०४ किलो लागुऔषध गाँजा नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी पोष्ट महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपाल वेस क्याम्प गौरबाट संयुक्त रुपमा खटिएका गस्ती टोलीले गौर नगरपालिका–२ बकैया खोलाको किनारमा भारत तर्फ लैजादै गरेको १७ वटा प्लाष्टिकको पोकोमा २०४ किलो प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ । प्रहरीलाई देख्नासाथ उक्त गाँजा छोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिएका छन् । प्रहरी टोलीले उक्त लागु औषध गाँजा बेवारिसे अवस्थामा बरामद गरी जिल्ला प्रहरी कार्यालय ल्याई थप अनुसन्धान कार्य भइरहको प्रवक्ता मल्लले जनाएको छ ।...
खाडी जान लागेको १९७ जना विमानस्थलबाट फर्काइए

खाडी जान लागेको १९७ जना विमानस्थलबाट फर्काइए

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१२ भदाै, राैतहट । खाडी मुलुक जाने प्रयास गरेको आशंका १९७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका छन् । उनीहरु नक्कली कागजातका आधारमा भिजिट भिसाका खाडी जादै थिए। बुधबारदेखि शनिबारसम्म चलाएको अपरेशनका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले उनीहरुलाई विमानस्थलबाट फर्काइएको हो ।विभिन्न एयरलाइन्समार्फत भिजिट भिसामा जान लागेका व्यक्तिहरु शंकास्पद लागेपछि सोधपुछ गरिएकोे कार्यालयका प्रमुख डीआईजी श्यामलाल ज्ञवालीले भने । त्यसक्रममा विस्तृत अनुसन्धान आवश्यक देखिएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहल बुझाइएको ज्ञवालीले बताए ।उनीहरुलाई विमानस्थलको प्रस्थान क्षेत्रमा चेकजाँच गर्दा हवाई अनुमतिका लागि आवश्यक कागजातहरु शंकास्पद देखिएको थियो । यसरी विमानस्थलबाट फर्काइएका मध्ये १०३ जना महिला र ९४ जना पुरुष छन् ।भिजिट भिसामा खाडी मुलुक गएका नागरिकहरु अलपत...
म्याग्दी: खाेलाले बगाएर एक जना बेपत्ता

म्याग्दी: खाेलाले बगाएर एक जना बेपत्ता

banner-news-1, ताजा-अपडेट
सचतक नेपाल,१२ भदाै, म्याग्दी - म्याग्दी जिल्लाको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राईलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।नुहाउनका लागि किनारमा पुगेका राई लडेर नदीमा खसेपछि बेपत्ता बनाएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।नदी किनारमा राईले लगाएको कपडा मात्र भेटिएको छ । राई तीन वर्षदेखि तातोपानीमा ट्र्याक्टर चलाउने काम गर्दै आएका स्थानीयवासी समेत रहेका वडा सदस्य प्रेम श्रीसले जानकारी दिए । म्याग्दी र कालीगण्डकी नदी किनारमा खोजी गरिए पनि राई नभेटिएको जनाइएको छ ।...