Sunday, August 9
Shadow

कांग्रेसका क्षेत्रीय सभापति सहनी माओवादी केन्द्र प्रवेश

सचतक नेपाल
७ भदाै, सर्लाही। नेपाली कांग्रेसका क्षेत्रीय सभापती अभिनन्दन सहनी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सोमबार बेलुका एक कार्यक्रमका बिच माओवादी केन्द्रबाट रामनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित राजाबाबु यादवले सहनिलाई पार्टी प्रवेश गराएका हुन् ।

सहनिको पार्टी प्रवेशले सर्लाही क्षेत्र न.-४ मा नेकपा माओवादी केन्द्र अझ बलियो भएको छ भने नेपाली कांग्रेसलाई ठुलो धक्का लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *