गाैरमा विश्व आप्रवासन दिवस मनाइयाे
गाैर । राैतहटकाे सदरमुकाम गाैर स्थित बिपि चाेकमा विश्व आप्रवासन दिवस दिप प्रज्वलन गरी मनाइएकाे छ ।
नेपाल सरकार र स्विस सरकार बिचको सम्झौता अनुसार रौतहटको स्थानीय निकायहरु गौर ,चन्द्रपुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकाको नेतृत्वमा माण्डवीले साे परियाेजना सञ्चालन गर्दै आएकाे छ ।
"सुरक्षित आप्रवासन ( सामी ) परियाेजना अन्तर्गत सचेत,सिपमुफक र सुरक्षित राेजगार,मर्यादित श्रम आप्रवासनकाे मुल अधार" भन्ने मुल नाराका साथ आजकाे दिवस गाैर स्थित बिपि चाेकमा मनाइएकाे हाे ।
वैदेशिक राेजगारकाे लाेभ दिएर विदेशमा बिचलित परेका नेपालीहरुलाई माण्डवीले सञ्चालन गर्दै आएकाे सामी परियाेजना निकै प्रभावकारी रहेकाे केही सफल ग्राहीहरुले बताउछन् ।
माण्डवीले सञ्चालन गर्दै आएकाे सामी परियाेजना परिवार र केही स्थानीयले बिपि चाेकमा मेमबत्ती बाली याे दिवसलाई मनाएका छन् ।
शनिवार सदरमुकाममा मनाइएकाे दि...









