Sunday, July 26
Shadow

धेरै दिन पछि ओली, प्रचण्ड र नेपाल एकै मञ्चमा

छोटो खबर । हाल समाजिक सञ्जालमा एउटा तस्बिर देखिएको छ । तत्कालीन नेकपा भङ्ग भएपछि धेरै दिन पछि नेपाली काँग्रेसको १४ औँ महाअधिवेश उद्घाटन समारोहको मञ्चमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एकै साथ देखिएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *