Monday, July 27
Shadow

नेपाल पुगे जोनसन एण्ड जोनसनका खोप

सच तक नेपाल डेस्क । जोनसन एन्ड जोनसन खोपको थप २१ लाख ७६ हजार ६५० डोज नेपाल आइपुगेको छ।

कोभ्याक्स सुविधाअन्तर्गत जर्मनीले उपलब्ध गराएको जोनसनको २१ लाख ७६ हजार ६५० डोज खोप आज बिहान नेपाल आइपुगेको हो ।

एकचोटि मात्र लगाए पुग्ने जोनसन खोप कसलाई लगाउने भन्नेबारेमा भने अझै स्पष्ट हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *