Friday, September 11
Shadow

Author: Jeetpur Khabar

पशु ढुवानी मापदण्ड २०६४ कार्यनयनको अवस्था समस्या र समाधान सम्बन्धि पत्रकारहरु संग छलफल

पशु ढुवानी मापदण्ड २०६४ कार्यनयनको अवस्था समस्या र समाधान सम्बन्धि पत्रकारहरु संग छलफल

banner-news-1, मुख्य समाचार
अखिलेश कुमार यादव। बारा : पशु ढुवानी मापदण्ड २०६४ कार्यनयनको अवस्था समस्या र समाधान सम्बन्धि पत्रकारहरु संग छलफल गरिएको छ।एनिमल नेपाल नामक संस्थाको आयोजनामा बिरगंज स्थित ओम होटेलमा पत्रकारहरु संग बिहिवार पशु ढुवानी मापदण्ड २०६४ कार्यनयनको अवस्था समस्या र समाधान सम्बन्धि  छलफल गरिएको हो ।   एनिमल नेपाल नामक संस्थाले पशुहरुको संरक्षणको लागि सन २००९ देखि नै काम गरिरहेको र अहिले सर्बोच्च अदालतले समेत पशु ढवानी मापदण्ड २०६४ लागू गर्ने अनुमति दिए पनि अहिले सम्म कार्यनयनमा आउन नसकेकोले पशु ढुवानी मापदण्ड २०६४ कार्यनयन ल्याउनको लागि पत्रकारहरुले समचार सम्प्रेषण गरेर ध्यानाकर्षण गराउनको लागि एनिमल नेपाल संस्थाले आग्रह गरेको छ ।   पशु ढुवानीका लागि ११ बुँदे मापदण्ड तयार भएको १७ वर्ष हुँदैछ । यो मापदण्ड व्यवहारमा अपनाइको भए ट्रकमा कोच्चिएका राँगाभैंसीको सकस देखिने थिएन । सरकारले २...
अमाडारमा ट्युबवेल जडान हुँदै,ट्युबवेल जडानले किसानलाई राहत मिल्ने 

अमाडारमा ट्युबवेल जडान हुँदै,ट्युबवेल जडानले किसानलाई राहत मिल्ने 

banner-news-1
बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-११ अमाडारमा ट्युबवेल जडान सुरु भएको छ ।उर्जा जलश्रोत तथा सिचाई डिभिजन कार्यालयको बजेट बाट अमाडारमा ट्युबवेल जडान सुरु भएको छ ।बिहिवार एक कार्यक्रमको बिच नयाँ ट्युबवेल जडानको शिलान्यास गरिएको छ ।   जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ११ को जनता कृषि पेशामा आत्मनिर्भर रहेको हुनाले पहिले चरणमा १५ लाखको लागतमा तत्काल ट्युबवेल निर्माण सुरु गरिएको छ ।अमाडारमा ट्युबवेलको धेरै आवश्यकता रहेकोले केन्द्रिय सरकार संग पहल गरेर करिब १ करोडको लागतमा अमाडारमा ट्युबवेलको बजेत ल्याईएको माओवादीकि केन्द्रिय सदस्य गिता कंडेलले बताईन।बर्षौ देखि किसानले सिचाईको अभावमा कृषि पेशामा खेप्दै आएको नोक्सानी अब ट्युबवेल निर्माण भए संगै कम हुने जीतपुरसिमरा उपमहानगरपालिका-११ का कार्यवाहक वडाध्यक्ष सुरेश यादवले बताए। यहाँका किसानले सिचाईको कारणले गर्दा कृषि पेशा बाट ...
अत्यधिक गर्मी बढे संगै जीतपुरसिमरा उपमहानगरपालिकामा २ दिन विद्यालय बन्द 

अत्यधिक गर्मी बढे संगै जीतपुरसिमरा उपमहानगरपालिकामा २ दिन विद्यालय बन्द 

banner-news-1, मधेस प्रदेश
बारा । अत्यधिक गर्मी बढेपछि जीतपुरसिमरा उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण पठनपाठनमा समस्या भएपछि दुई दिनका लागि जीतपुरसिमरा उपमहानगर अन्तर्गतका निजि तथा सामुदायिक  विद्यालयमा गर्मी बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव शिवजी प्रसादले बताए । ‘बिहानैदेखि चर्को घाम र तातो हावा चल्ने गरेको छ, त्यसले विद्यालयका बन्द कोठामा विद्यार्थी बिरामी पर्न सक्छन्,’उनले भने, ‘अहिले गरिएको गर्मी बिदा बर्षे बिदामा कटौती गर्ने गरी व्यवस्थापन गर्न पनि विद्यालयहरूलाई निर्देशन गरिएको शिक्षा शाखा प्रमुख शिवजी प्रसादले बताए ।   जीतपुरसिमरा उपमहानगरपालिकाले पहिलो चरणमा जेठ १६ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमागर्मि  बिदा दिइएको थियो भने गर्मी फेरि बढे संगै जेठ ३१ र ३२ गते विद्यालय बन्द हुने उपमहानगरले निकालेको सूचनामा उल्लेख गरेको छ ।जीतपुरसिम...
 प्रथम लोहसण्डा गोल्डकपको उपाधी बिरगंज युथ एकेडेमीलाई

 प्रथम लोहसण्डा गोल्डकपको उपाधी बिरगंज युथ एकेडेमीलाई

banner-news-1, खेलकुद
बारा : बिरगंज युथ एकेडेमीले प्रथम लोहसण्डा गोल्डकपको उपाधी उचालेको छ ।शनिवार भएको फाईनल खेलमा बिरगंज  सिटिलाई ४-० ले पराजित गर्दै बिरगंज युथ एकेडेमीले उपाधी उचालेको छ ।पहिलो हाल्फको ३७ औं मिनेटमा बिरगंज युथ एकेडेमीमा सुजल डङोलले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएको थियो ।बिरगंज सिटिले गोल बचाउन नसक्दा बिरगंज युथ एकेडेमीले सिटि विरुद्ध ४-० को जित निकाल्दै उपाधी माथी आफ्नो कब्जा जमाएको छ ।   खेलको दोश्रो हाल्फको ३ औं मिनेटमा बिरगंज युथ एकेडेमीका सुजल डङोलले पुनः एक गोल गर्दै आफ्नो टिमलाई २-० ले अग्रता दिलाएको थियो ।त्यसतै बिरगंज युथ एकेडेमीका आदित्य शाक्य  र कृष्ण शाक्यले समान १/१ गोल गरेको थियो ।बिरगंज युथ एकेडेमीले उपाधी जिते संगै नागद ८० हजार रुपैयाँ जितेको हो ।उपबिजेता भएको बिरगंज सिटीले ४० हजार रुपैयाँमा चित बुझाउन बाध्य भएको छ ।   बिजेता र उपबिजेता टिमलाई जीतपुरसिम...
जीतपुरसिमरा उपमहानगरको नगर प्रहरीहरुको पास आउट तालिम सम्पन्न 

जीतपुरसिमरा उपमहानगरको नगर प्रहरीहरुको पास आउट तालिम सम्पन्न 

banner-news-1
अखिलेश कुमार यादव। २५ जेठ । बारा : जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रहरीहरुको पास आउट तालिम सम्पन्न भएको छ ।शुक्रवार एक कार्यक्रमको बिच ४० न गण पिलुवामा जीतपुरसिमरा उपमहानगरमा भर्ना भएको नयाँ नगर प्रहरीको पास आउट तालिम सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाले पहिलो पटक फाल्गुन १४ गते नगर प्रहरी भर्ना गर्ने बारे सूचना निकालेको थियो ।१ प्रहरी सहायक निरिक्ष सहित १२ जना नगर प्रहरी जवानको लागि उपमहानगरले सूचना निकालेको थियो ।   जीतपुरसिमरा उपमहानगरपालिकाले नगर प्रहरीको लागि दर्खास्त परेको मध्य १३ जनालाई छनौट गरेर सशस्त्र प्रहरी बल नेपाल ४० न गण पिलुवाको परिसरमा बैशाख २० गते देखि तालिम दिदै आएको थियो ।शुक्रवार जीतपुरसिमरा उपमहानगर प्रमुख राजन पौडेल र प्रशासन शाखा प्रमुख रामेश्वर बन्जाराले पास आउट नगर प्रहरीलाई दर्जनी चिह्न प्रदान गर्नु भएको छ  । तालिममा नगर प्रहरीलाई सैद्धान्तीक र व...
प्रथम लोहसण्डा गोल्डकप : बिरगंज सिटी एफसी फाईनलमा प्रवेश 

प्रथम लोहसण्डा गोल्डकप : बिरगंज सिटी एफसी फाईनलमा प्रवेश 

banner-news-2
२३ जेठ बारा: बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-८ लोहसण्डामा जारी रहेको प्रथम लोहसण्डा गोल्डकपको फाईनलमा बिरगंज सिटी एफसी फाईनलमा प्रवेश गरेको छ । पर्सागढी युवा स्पोर्ट्स क्लब बढनिहारलाई टाई ब्रेकरमा हराउँदै फाईनलमा प्रवेश गरेको छ । खेल सुरु भएको ३० मिनेटमा बिरगंज सिटि एफसीका  चतुरधन चौधरीले बिबेकको क्रसमा गोल गरेको थियो ।चतुरधन चौधरीले गोल गरे संगै बिरगंज एफसीले अग्रता कायम गरेको थियो तर बिरगंज एफसीले बढी समय सम्म अग्रतालाई जोगाउन सकेको थिएन।पर्सागढी स्पोर्ट्स क्लबको तर्फ बाट कृपा चौधरीले गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो ।निर्धारित समयमा दुबै टोलिले गोलरहित बराबरीमा खेले पछि खेल टाई ब्रेकरमा धकेलिएको थियो ।   टाई ब्रेकरमा बिरगंज सिटि एफसीले ४ गोल गरेको थियो भने पर्सागढी स्पोर्ट्स क्लबले ३ गोप मात्र गर्न सफल भए पछि बिरगंज सिटि एफसी बिजयी भएको हो ।बिरगंज सिटि एफसीले फा...
वडाध्यक्ष गुप्ता द्वारा जीतपुर अस्पतालको अलपत्र भवनको छत ढलानको शिलान्यास

वडाध्यक्ष गुप्ता द्वारा जीतपुर अस्पतालको अलपत्र भवनको छत ढलानको शिलान्यास

banner-news-1
बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका -७ जीतपुरमा अलपत्र अवस्थामा रहेको अस्पताल भवनको छत ढलान सुरु भएको छ ।करिब ६ महिना देखि अलपत्र अवस्थामा रहेको अस्पताल भवनको छत ढलान सुरु भए पछि स्थानियहरुमा अस्पताल संचालनमा आउने आश पलाएको छ ।   बुधवार अलपत्र जीतपुर अस्पतालको छत ढलानको जीतपुरसिमरा उपमहानगरपालिका-७ का वडाध्यक्ष सुनिल गुप्ताले शिलान्यास गरे संगै छत ढलान सुरु भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाका प्रथम नगरप्रमुख स्व:डा.कृष्ण पौडेल र उपप्रमुख सरस्वती चौधरी अस्पतालको बाल निर्माणको लागि ४० लाख बजेट बिनियोजन गरेको थियो ।करिब ६ महिना देखि अलपत्र अवस्थामा रहेको अस्पताल जीतपुरसिमरा उपमहानगरपालिका-७ का वडाध्यक्ष सुनिल कुमार गुप्ताको अथक प्रयासमा बुधवार देखि छत ढलान सुरु भएको छ ।     अलपत्र अस्पतालको छत ढलान सुरु भए संगै जीतपुरका स्थानियहरुमा अस्पताल संचालनमा ...
प्रथम लोहसण्डा गोल्डकप : पर्सागढी स्पोर्ट्स क्लब सेमिफाइनलमा प्रवेश

प्रथम लोहसण्डा गोल्डकप : पर्सागढी स्पोर्ट्स क्लब सेमिफाइनलमा प्रवेश

banner-news-1, खेलकुद
२२ जेठ, बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका -८ मा जारी रहेको प्रथम लोहसण्डा गोल्डकमा सोमबार भएको खेलमा पर्सागढी स्पोर्ट्स क्लब बढनिहार बिजयी भएको छ ।वन शक्ति क्लब सिद्धपुरलाई पेनाल्टीमा ८-७ ले पराजित गर्दै पर्सागढी स्पोर्ट्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । वन शक्ति क्लबका सजिव उरोले २ गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो तर वन शक्ति क्लबले अग्रता कायम गर्न सकेको थिएन ।निर्धारित समयमा दुबै टोलिले गोलरहित बराबरी खेले पछि खेल पेनाल्टीमा धकेलिएको थियो ।   पेनाल्टीमा ८ गोल गर्दै पर्सागढी स्पोर्ट्स क्लब बिजयी भएको आयोजक सनराईज युथ क्लबका अध्यक्ष बन्दन चौधरीले बताए ।पर्सागढीका गोलरक्षक दिपेन्द्र चौधरी म्यन अफ द मैच घोषित भए ।उनलाई जीतपुरसिमरा उपमहानगरपालिका ८ का वडाध्यक्ष शिवशंकर कुशवाहाले मेडल र नगद १५ सय रुपैयाँ पुरस्कार प्रदान गरेको थियो ।जेठ १९ गते देखि सुरु भएको प्रथम लोहसण...
जीतपुरसिमरा १४ का बासिन्दाले अब नि:शुल्क रगत पाउने

जीतपुरसिमरा १४ का बासिन्दाले अब नि:शुल्क रगत पाउने

banner-news-1
अखिलेश कुमार यादव। २० जेठ । जीतपुरसिमरा उपमहानगरपालिकालिका स्थानीयले अब निःशुल्क रगत पाउने भएका छन् ।  वीरगञ्ज स्थित रक्तसञ्चार केन्द्र (ब्लड ब्याङ्क) केन्द्रबाट जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ का बासिन्दाले निःशुल्क रगत पाउने भएका हुन् । वडा नम्बर १४ को वडा समितिको कार्यालय र रेडक्रस सोसाइटी पर्सा शाखा बीच वडावासीलाई निःशुल्क रगत उपलब्ध गराउने विषयमा आज सम्झौता भएको छ ।    जीतपुरसिमरा उपमहानगरपालिका १४ कि वडा अध्यक्ष चयन गुरुङले आफ्ना वडाका बासिन्दालाई आवश्यक पर्ने बेला रगतको अभाव नहोस भन्ने उदेश्यका साथ  नेपाल रेडक्रस सोसाइटी पर्सा बिरगंज संग सम्झौता गरेको छ । जीतपुरसिमरा १४ का बासिन्दाले नि:शुल्क रगत पाउनको लागि सम्बन्धि चिकित्सकको सिफारिस र वडा कार्यालयको सिफारिस लिएर रक्तसञ्चार केन्द्र बिरगंजमा आए पछि नि:शुल्क रगत उपलब्ध गराईने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।   ...
प्रथम लोहसण्डा गोल्डकप :चन्द्रपुरलाई पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश

प्रथम लोहसण्डा गोल्डकप :चन्द्रपुरलाई पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश

banner-news-1
२०, जेठ ,बारा :जीतपुरसिमरा उपमहानगरपालिका-८ मा जारि रहेको प्रथम लोहसण्डा गोल्डकपको दोश्रो दिनको खेलमा आयोजक सनराइज युथ क्लब बिजयी भएको छ ।आइतबार भएको खेलमा आयोजक सनराइज युथ क्लबले पेनाल्टीमा चन्द्रपुर् एफसी बिरुद्ध ४-३ को जीत निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।खेलको पहिलो हाल्फको २२ औं मिनेटमा चन्द्रपुरका आशिक चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । आयोजक सनराइज युथ क्लबले गोलको लागि थुप्रै मौका बनाए पनि चन्द्रपुरका गोल रक्षकले गोल बचाउ गरे पछि आयोजक निराश बनेको थियो ।खेलको अन्तिममा सनराईज युथ क्लबका लागि जर्सी नम्बर ३ का खेलाडी समिन क्षेत्रीले गोल गर्दै खेललाई बराबरीमा पुर्याएको थियो ।   निर्धारित समयमा दुवै टिमले बराबरी गोल गरे पछि खेलको अन्तिम नतिजाको लागि खेल रोमाञ्चक मोडमा पुगेको थियो ।पेनाल्टीमा सनराइज युथ क्लबले ४ गोल गरेको थियो भने चन्द्रपुर् एफसीले ३ गोल गर्न म...