Tuesday, August 11
Shadow

मुख्य समाचार

प्रचण्ड,माधव, उपेन्द्र र विप्लवकाे चार दल मिलेर अब समाजवादी दल बन्छ : माधव नेपाल

प्रचण्ड,माधव, उपेन्द्र र विप्लवकाे चार दल मिलेर अब समाजवादी दल बन्छ : माधव नेपाल

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
भक्तपुर । आफ्नो पार्टी अर्को कुनै पार्टीमा गएर विलय नहुने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताउनुभएको छ ।भक्तपुरमा जेठ २७ गते एकीकृत समाजवादीको प्रथम जिल्ला अधिवेशनमा बोल्दै उहाँले एकीकृत समाजवादी अर्को पार्टीमा विलय हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो । “बालुवाटारमा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा विप्लव समूहका नेता विप्लव, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ, हाम्रो पार्टीबाट म आफैँ र प्रवेश हमाल बसेर समाजवादका पक्षमा चारवटा पार्टी एक ठाउँमा बसेर मोर्चा बनाऔं, सडक, संसद् मा आवाज बुलन्द गराैं र सरकारमा बसेर राम्रो काम गरौँ भन्नेबारेमा छलफल भयो । यसबारेमा केही समयमै हामी सहमतिमा पुग्ने गरी छलफल गर्छौं ।”अध्यक्ष नेपालले भन्नुभयो, “कसै–कसैलाई लागेको छ, हाम्रो पार्टी अरु कुनै पार्टीमा गएर विलय हुनेछ, एमालेमा त आफ...
सानाेदिपकाे वृक्ष राेप्न कार्यक्रम सम्पन्न (फाेटाे फिचर)

सानाेदिपकाे वृक्ष राेप्न कार्यक्रम सम्पन्न (फाेटाे फिचर)

ताजा-अपडेट, मुख्य समाचार
पर्सा - सानाेदिप संस्था र बिरगंज महानगरपालिका वडा नं २० का अध्यक्षकाे सहकार्यमा वृक्ष राेप्न कार्यक्रम सम्पन्न भएको छ । सानाेदिका अध्यक्ष कृष पटेलकाे अध्यक्षतामा साे कार्यक्रम सम्पन्न भएको हाे भने कार्यक्रमका प्रमुख अतिथिका रुपमा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक सुमन थापालिया पुगेका थिए। वातावरण प्रदुषणलाई संरक्षण गर्न वृक्ष राेप्न कार्यक्रमकाे आयाेजना गरिएको संस्थाका अध्यक्ष कृष पटेलले बताए ‌। त्यस्तै उक्त कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा वडा अध्यक्ष रामकिशोर सिंह अतिथि तर्फ समाजसेवी अंकित पुरी लगायत अन्य व्यक्तिहरुकाे सहभागिता रहेको थियो । मधेश प्रदेशलाई हरियाे प्रदेश बनाउन उदेश्यले सानाेदिप संस्था छाेटाे प्रयास गरेकाे संस्थाले जनाएको छ।...
बाल विवाह अन्त्य गर्न वक्तृत्वकला तथा कविताकाे आयाेजना

बाल विवाह अन्त्य गर्न वक्तृत्वकला तथा कविताकाे आयाेजना

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
रौतहट । बाल विवाह अन्त्य गर्न र बालबालिकामा जनचेतनाका लागि रौतहटको गरुडा नगरपालिका अवस्थित एक विद्यालयमा वक्तृत्वकला तथा कविता प्रतियोगिता सम्पन्न भएको छ ।आइतबार श्री नमुना माध्यमिक विद्यालय गरुडा प्राङ्गणमा बाल विवाह अन्त्य र सभ्य समाजको निर्माण विषयक अन्तर विद्यालय स्तरीय वक्तृत्वकला तथा कविता प्रतियोगिता सम्पन्न भएको हाे ।वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, आरडिसी नेपाल, सृजना रूपान्तरण समुह गरुडा नगरपालिका र गरुडा नगरपालिका शिक्षा शाखाको सहकार्यमा आयोजना गरिएको नगर स्तरीय “बाल विवाह अन्तर विद्यालय स्तरीय वक्तृत्वकला तथा कविता प्रतियोगिता ” मा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागितामा भव्यताका साथ सम्पन्न भएको छ । नगर भरिका विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको उक्त वक्तृत्वकलामा बाल विवाहको अन्त्य र सभ्य समाजको निर्माण शीर्षकमा उत्कृष्ट वक्तव्य वाचन गर्दै श्री नमुना माध्य...
लगभग दुई कराेडकाे हिनामिना आराेपमा हुलाकका प्रमुख पक्राउ

लगभग दुई कराेडकाे हिनामिना आराेपमा हुलाकका प्रमुख पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
बारा - बचतकर्ताको लगभग दुई करोड रकम हिनामिना गरेको आरोपमा प्रहरीले जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको छ । हुलाक बचत बैंकबाट एक करोड ९५ लाख ३४ हजार नौ सय ६६ रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले ५० वर्षीय कुर्मीलाई पक्राउ गरेको हो । पर्सा बहादुरमाई गाउँपालिका २ का कुर्मीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । बचतकर्ताले दिएको उजुरीका आधारमा कुर्मीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ । पक्राउ परेका कुर्मीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता पाण्डेले बताए ।...
धरानकाे एक ग्यारेजबाट पेस्तोल सहित दुई जना पक्राउ

धरानकाे एक ग्यारेजबाट पेस्तोल सहित दुई जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सुनसरी । सुनसरीबाट एक थान स्वचालित पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।जिल्लाको धरान उपमहानगरपालिका–१० मयुरपथ बस्ने ३५ वर्षीय राजेश लिम्बू र वडा–५ देउराली बस्ने २५ वर्षीय कुमार भण्डारी स्वचालित पेस्तोलसहित पक्राउ परेका हुन् ।एक साताअघि पक्राउ परेकाहरुले दिएको बयानको आधारमा खोजतलास गर्दा लिम्बू र भण्डारी पेस्तोलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।धरान–८ स्थित जनता ग्यारेजमा लुकाइराखेको अवस्थामा मेडइन यूएसए लेखिएको पेस्तोल बरामद भएको बताइएको छ । उक्त ग्यारेजका सचालक भण्डारी हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।...
जसपा कार्यकारिणी समितिकाे सचिवमा जयराम महताे , सहसचिवमा बिजय पटेल नियुक्त

जसपा कार्यकारिणी समितिकाे सचिवमा जयराम महताे , सहसचिवमा बिजय पटेल नियुक्त

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट - जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्यकारिणी समिति राैतहटका अध्यक्ष श्याम बिहारी राय यादवकाे अध्यक्षतामा शुक्रबार बैठक सम्पन्न भएको छ । सम्पन्न बैठकबाट कार्यकारिणी समितिका लागि ‌देवाही गोनाही नगरपालिका-८ का वडा अध्यक्ष बिजय पटेल सह-सचिवमा र यमुना नगरपालिका गाउँपालिकाकाे जयराम महताे सचिवमा नियुक्त भएका छन्। जसपा जिल्ला समन्वय समितिकाे रिक्त रहेकाे सचिव र सहसचिव पदमा सर्वसम्मत बाट दुवै जनालाई उक्त पदहरुकाे जिम्मेवारी दिइएको पार्टी अध्यक्ष श्याम बिहारी राय यादवले बताउनुभयो ‌ । बैठकमा अध्यक्ष श्याम बिहारी राय यादव, उपाध्यक्ष सनीमुल्लाह ,अमृत लाल चौधरी,श्रीमति रन्जु दास , उपसचिव जयराम‌ महताे, शम्भु प्रसाद यादव, दिनेश यादव, काेषाध्यक्षमा वृज माेहन साह, सदस्य अमरुल हक, संजीव कुमार यादव, बिश्वनाथ पटेल,ललन यादव,दिनेश यादव, लगायत अन्य कार्यकर्ताहरुकाे उपस्थिति रहेको थियो। ( प्र...
बिपत प्रतिकार्यको लागि समुदायिक पहल तालिम राैतहटमा सम्पन्न

बिपत प्रतिकार्यको लागि समुदायिक पहल तालिम राैतहटमा सम्पन्न

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - रौतहट जिल्लाको गौरमा बिपत प्रतिकार्यको लागि तीन दिने समुदायिक पहल तालिम सिया प्यालेसको सभाकक्षमा सम्पन्न भएको छ ।माण्डवी नेपालको आयोजनामा सम्पन्न भएको यो तालिमको अन्तिम दिन गौरको बराहवा तालको झुलुङ्गे पुल नजिक दैविक प्रकोप मध्य आगलगी र बाढीको बेलामा कसरी आफु बच्ने र अरुलाई बचाउने तरिकाहरु सशस्त्र प्रहरीका जवानहरुले अभ्यास मुलक कार्यहरु गरि प्रदर्शन गरेका छन् ।सो अभ्यासको क्रममा गैस सिलेन्डरमा आगो लाग्दा कसरी निभाउने , गर्मिको बेलामा घर अर्थवा गोठमा आगो लग्दा के के समानको प्रयोग गरि कसरी आगो निभाउने भन्ने अभ्यास नै गरेर आगो प्रभावीत क्षेत्रका ब्यतिmहरुलाई जिवजान तथा धनमालको सुरक्षा हुने बिधिहरुलाई प्रदर्शन गरी जनतालाई हर्शित पारेका थिए ।त्यहि क्रममा बाढीको बेलामा नदिनालामा बाटो बन्द भएको बेला , नदिको तेज बहावमा मान्छेहरुलाई बगाइ रहेको बेला, आगलागिका घटनामा प्रतिकार्य तरिका, पानिमा...
एसएस प्राेडक्टमा राजस्वकाे छापामारी, पुराेना सुपारी ,लत्ताकपडा बरामद

एसएस प्राेडक्टमा राजस्वकाे छापामारी, पुराेना सुपारी ,लत्ताकपडा बरामद

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सर्लाही - सर्लाही जिल्लाकाे एक गुटका फ्याट्रिमा राजस्वका टाेलीले बुधबार छापामारी मारेकाे छ । बुधबार सर्लाहीकाे रामनगर वडा नं ३ स्थित महादेव टाेलमा सञ्चालन रहेकाे एस.एस प्राेडक्टकाे फ्याट्रीमा राजस्वकाे टाेलीले छापामारी मारेकाे छ ‌ । कमेन्ट प्लस गुटकाकाे फ्याट्रिमा छापामारीकाे क्रममा टाेलीले पुरानो सुपारी , मेसिनहरु‌ र कही पुरानाे कपडा बरामद गरेको हो । बरामद सामग्रीलाई प्रसंसा गर्ने कि भर्सना ! अच्चमकाे सामग्री बरामद गरेको प्रति स्थानीयहरु घाेर निन्दा गरेका छन् । 'ठुलालाई चैन सानालाई ऐन' भने झै कराेडाैंकाे राजस्व छली गर्नेलाई कहिलै छापामारी नगर्ने राजस्व टाेली केही महिना अगाडिनै सञ्चालित फ्याट्रीमा किन पुगेका हुन भनी प्राेडक्टका सञ्चालक संदिप कुमार मिश्रले दु:ख पाेखेका छन् । अमृत प्लसले दिएकाे निवेदन अनुसार राजस्व टाेली उक्त छापामारी मारेकाे स्राेतले जनाएको छ ‌ । अन्य फ्याट्रीहरुले अवैध...
सडक दुर्घटना न्यूनिकरण सम्बन्धि राैतहटमा सुरक्षा सप्ताह सुरु(फाेटाे फिचर)

सडक दुर्घटना न्यूनिकरण सम्बन्धि राैतहटमा सुरक्षा सप्ताह सुरु(फाेटाे फिचर)

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट । सडक दुर्घटना न्यूनीकरणका लागि राैतहट जिल्ला ट्राफिक प्रहरी कार्यालयले आइतबार देखि सडक सुरक्षा सप्ताह २०८० सुरू गरेको छ ।राैतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले दिप प्रज्वलन गर्दै उक्त सप्ताह शुभारम्भ गर्नुभयो । गर्दै यसबाट सडक दुर्घटना न्यूनीकरण र सडक व्यवस्थापनमा टेवा पुग्ने बताउनुभयो । सप्ताहको शुभारम्भ कार्यक्रममा उनले नियम कानुनकाे पालना गर्ने दायित्व हरेक नागरिकको रहेकाे समेत बताउनुभयो ।राैतहट सिमावर्ती जिल्ला भएरपनि दिनहुँ भारतबाट सवारी साधन आउने गर्दछन्। पछिल्लो समय राैतहट जिल्लामा सवारी साधनको बढ्दो चापसँगै दुर्घटना पनि बढिरहेको छ । सडक सुरक्षा सप्ताहले दुर्घटनामा न्यूनीकरण आउने प्रहरी उपरीक्षक बिरबहादुर बुढामगरले बताउनुभयो । सप्ताहको पहिलो दिन आइतबार गाैर नगरपालिकाको बसपार्क देखि भन्सारसम्म प्रभातफेरी कार्यक्रमकाे आयाेजना गरिएको छ । २ गते दु...