Tuesday, July 28
Shadow

banner-news-1

For top banner

सर्लाहीबाट गाँजा सहित एकजना पक्राउ

सर्लाहीबाट गाँजा सहित एकजना पक्राउ

banner-news-1, खबर बिषेश, मुख्य समाचार
जितेश यादव सचतक नेपाल । पौष १६ , सर्लाहीको ईश्वरपुरबाट  लागुऔषध गाँजा सहित एक जना पक्राउ परेको छ । ईश्वरपुर-१२ बाँके चोकमा प्रहरी टोलीले शंका लागि चेक जाँच गर्दा  पैदल हिददै जाँदै  गरेको महोत्तरी  सुन्दरपुर-२ बस्ने २२ वर्षीय पप्पु रामको ज्याकेट भित्रबाट ५ सय ग्राम लागुऔषध गाँजा बरामद भएको  जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो । रामलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।...
विद्यार्थी, शिक्षक र अभिभावक जिम्मेवार भए मात्र शिक्षामा सुधार आउँछ : मन्त्री साह

विद्यार्थी, शिक्षक र अभिभावक जिम्मेवार भए मात्र शिक्षामा सुधार आउँछ : मन्त्री साह

banner-news-1, मुख्य समाचार, शिक्षा
सचतक नेपाल सप्तरी । प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सामुदायिक विद्यालयको अनुपातमा निजी विद्यालयमा गुणस्तरीय शिक्षा पाउने भ्रमलाई हटाउन आवश्यक रहेको बताएका छन् । विहिवार सप्तरीको महादेवा गाउँपालिका–२ स्थित जनता देवनारायण अमलावती माध्यमिक विद्यालयमा आयोजना गरिएको साइकल वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘आफु पनि सामुदायिक विद्यालयबाट नै अध्ययन गरेको छु’ उनले भने–‘सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुले विभिन्न तालिम प्राप्त गरेर विद्यार्थीहरुलाई पढाउने भएकोले सामुदायिक विद्यालयमा नै गुणस्तरीय शिक्षा पाउँछ ।’ सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको अभिभावकहरुलाई समेत चेतनशील हुनु आवश्यक रहेको मन्त्री साहको भनाई छ । अभिभावकले विद्यालय तथा विद्यार्थीको शैक्षिक अवस्थाबारे चासो नलिइरहेको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री साहले भने–‘विद्यार्थी, शिक्षक र अभिभ...
टिकुलियाका वृद्धवृद्धालाई न्यानो कपडा वितरण

टिकुलियाका वृद्धवृद्धालाई न्यानो कपडा वितरण

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, रौतहट । गौर नगरपालिकाका नगरप्रमुख अजय कुमार गुप्ताले सञ्चालन गरेको ज्येष्ठ नागरिकलाई सम्मान सहित न्यानो कपडा वितरण क्रम जारी रहेको छ । नगरप्रमुख गुप्ताले आज गौर नगरपालिका–४ टिकुलियाका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेका छन् । रौतहटको गौर नगरपालिका–४ स्थित टिकुलियाको वार्ड कार्यालयमा बिहिवार ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । आजको वितरण कार्यक्रममा टिकुलियाका ज्येष्ठ वृद्धवृद्धालाई एक थान कम्बल, दोसल्ला , चवनप्रास आदि समानबाट सम्मानित गरिएको छ । सोमबार देखि सुरु भएको ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रमलाई नगरप्रमुख गुप्ताले निरन्तरता दिएका छन् । सन्तानले आफ्नो आमा–बुवालाई वृद्ध अवश्थामा सम्मान गरोस भन्ने जनचेतना जागरण गर्न सो योजना सञ्चालन गरिएको नगरप्रमुख गुप्ताले बताएका छन् ।...
स्टोरको कोठामा एकै परिवारका ४ जनाको मृत्यु

स्टोरको कोठामा एकै परिवारका ४ जनाको मृत्यु

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, कर्णाली । भेरी अस्पताल परिसर भित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरको एक कोठामा एकै परिवारका चार जनाको रहस्यमय मृत्यु भएको छ । अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनकी बहिनी, तीन महिनाका छोरा र सासुको रहस्यमय मृत्यु भएको हो। मृतक भट्टराईकी श्रीमती, अर्को छोरा र अर्की बहिनी अचेत अवस्थामा भेटिएका छन् । आगो बालेर एउटै एउटै कोठामा सुेतका सात जना मध्ये विहान चार जना मृत भेटिएका हुन निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान रहेको छ । अचेत परेका तीन जना मध्ये एक जनाको होस खुलेपनि दुई जना अझै अचेत अवस्थामै रहेका छन् । उनीहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ।...
जनप्रतिनिधिहरुबीचको विवादका कारण यी स्थानीय तहहरुले बजेट पेश गरेन्न

जनप्रतिनिधिहरुबीचको विवादका कारण यी स्थानीय तहहरुले बजेट पेश गरेन्न

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल । पौष १५ ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश २ का १ सय ३६ वटा स्थानीय तहमध्ये १ सय १६ वटाले मात्रै मन्त्रालयमा बजेट पेश गरेको जनाएको छ। जनकपुरधाम उपमहानगरपालिकासहित २० वटा स्थानीय तहले अहिलेसम्म बजेट पेश गर्न सकेका छैनन्। अहिलेसम्म बजेट पेश नगर्नेमा धनुषाका जनकपुरधाम उपमहानगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका, हंसपुर नगरपालिका, र धनौजी गाउँपालिका गरी ५ स्थानीय तह रहेको छन्। त्यसैगरी सप्तरीको छिन्नमस्ता गाउँपालिका, सिरहाको कल्याणपुर नगरपालिका, औरही गाउँपालिका र नरहा गाउँपालिकाले बजेट पेश गरेका छैनन्। सप्तरीको छिन्नमस्ता गाउँपालिकाले अघिल्लो आर्थिक वर्षको बजेट समेत पेस गर्न सकेको थिएन। महोत्तरीको पिपरा गाउँपालिका, सर्लाहीको कौडेना गाउँपालिका, पर्सा गाउँपालिकाले पनि आव २०७८/०७९ को बजेट ल्याएका छैनन्। त्यस्तै, रौतहटको गरुडा नगरपालिक...
नेपालीहरुको अमल , चैनका लागि राजसंस्था जरुरी : अध्यक्ष  लिङ्देन

नेपालीहरुको अमल , चैनका लागि राजसंस्था जरुरी : अध्यक्ष लिङ्देन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
  सचतक नेपाल । पौष १४ , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालि जनताहरुको सुख, शान्ति र अमल चैनका लागि राजतन्त्रको आवश्यक्ता रहेको बताएका हुन । तत्कालीन राजा वीरेन्द्रको ७७औं जन्म जयन्तीको अवसरमा राप्रपाको भातृ संगठन नेपाल प्राज्ञिक परिषद् द्वारा आयोजित विचार गोष्ठीमा आफ्नो बक्तब्य राख्दै अध्यक्ष लिङ्देनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय अखण्डताको रक्षा, राष्ट्र निर्माण, जनताको जीवनस्तर र विकासको जग हाल्ने काममा राजसंस्थाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्। अध्यक्ष लिङ्देनले भारतद्वारा मिचिएको नेपाली भु भाग (कलापानी , लिपुआधुरा)लाई उदृत गर्दै राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा समेत औंल्याए। उनले प्रजातन्त्र, विकास र क्षेत्रीय सन्तुलन राजा वीरेन्द्रको अटुट प्राथमिकता रहेको र जनताको चाहना बुझ्ने राजाको रुपमा आफ्नो ...
 रौतहटमा १२ जना प्रदर्शनकारी पक्राउ

 रौतहटमा १२ जना प्रदर्शनकारी पक्राउ

banner-news-1, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, रौतहट । जनमत पार्टीका १२ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक्कासी मौसम परिवर्तन कारण जनमत पार्टीले घोषणा गरेको रौतहट बन्दको प्रभाव आंशिक रुपमा देखिएको थियो । तर मौसम परिवर्तन पश्चात पनि जनमतका कार्यकर्ताहरु प्रदर्शनमा उत्रेका छन् । पार्टीका कार्यकर्ताहरुले जिल्लाको मध्ये बजार गरुडामा सवारी तोडफोड गरेका छन् । रौतहट बन्दलाई बेवास्ता गरी सवारी चलाएको भन्दै कार्यकर्ताले ३ सवारी साधनलाई तोडफोड गरेका हुन । सवारी साधनलाई तोडफोड गर्ने क्रममा चालकलाई समेत क्षति पुगेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक (डिएसपी) श्रीराम भन्डारीले जनाकारी दिएका छन् । मंगलवार जनमत पार्टीको जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामेश्वर प्रसाद यादवले एक विज्ञप्ती जारी गर्दै बुधवार अति आवश्यक बाहेक अन्य सवारी बन्द रहने जानकारी गराएका थिए । सवारी साधन एवम चालकलाई ...
मौसम परिवर्तन कारण रौतहट बन्दको प्रभाव आंशिक

मौसम परिवर्तन कारण रौतहट बन्दको प्रभाव आंशिक

banner-news-1, खबर बिषेश, मुख्य समाचार
सच तक नेपाल डेस्क, रौतहट । जनमत पार्टीले आव्हान गरेको रौतहट बन्द मौसम परिवर्तन कारण आंशिकरुपमा मात्र प्रभाव देखिएको छ । तर यातायात क्षेत्र भने प्रभावित हुन पुगेका छन् । जिल्लाका मुख्य गौर चन्द्रपुर सडक खासै चहलपहल देखिएको छैन् । मंगलवार जनमत पार्टीको जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामेश्वर प्रसाद यादवले एक विज्ञप्ती जारी गर्दै बुधवार अति आवश्यक बाहेक अन्य सवारी बन्द रहने जानकारी गराएका थिए । रौतहटको हुलाकी सडक खण्ड विच चक्का जाम गर्दै जनमत पार्टी कार्यकर्ताहरुले मौलापुर र बंकुल जोडने हनुमान चौकमा टायर जलाएर प्रदर्शन गरिरहेका छन् । किसानहरुको समस्या समाधानका लागी सरकार गम्भीर नभएको भन्दै जनमत पार्टीले मधेशका जिल्लाहरुमा आन्दोलन गरिरहेको छ । राज्यले किसानका जायज माँगहरुलाई वेवास्ता गरेको भन्दै सिरहामा शुरु भएको किसान आन्दोलन प्रति एक्यवद्धता जनाएर किसानका माँग पुरा गराउ...
मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु

banner-news-1, मुख्य समाचार
सच चक नेपाल डेस्क, झापा । झापाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकै साथ तीन जनाको मृत्यु भएको छ । प्र १–०२–०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ चिसापानी–४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती– ४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला–३ का १९ वर्षीय अनिल लामगादे रहेका छन् । तीनै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए । मृतक सबै दमकको एक सुन पसलमा काम गर्दै आएका थिए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । रासस...
मुल्य निर्धारण बिना नै उखु बेच्दै किसान , भुक्तानीमा समस्या हुने अगुवाहरुको अनुमान

मुल्य निर्धारण बिना नै उखु बेच्दै किसान , भुक्तानीमा समस्या हुने अगुवाहरुको अनुमान

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
  पौष १४ , उखुको मुल्य निर्धारण नहुदै किसानहरु बेवश भइ उखु बेच्न कटाई सुरु गरेका छ्न । गत वर्ष चिनी उद्योगलाई किसानले बेचेको उखुको भुक्तानि माग गर्दै आन्दोलन गरिरहदा पनि यस क्रसिङ्ग सिजनमा मुल्य समेत निर्धारण नहुदा पनि उखु बेच्न बाध्य बनेको हो । वर्ष दिन मेहनत , परिश्रमी गरि आफ्न्नो खेतमा हुर्काको उखु चिनी उद्योगलाई दिन्न त कटाई सुरु गरे तर , उखुको मुल्य कति पाउने किसानलाई जानकारी नै छैन ।उखु हुर्कान बिउ, मल, मजदुर, सिचाइ नगदमै खर्च गर्ने किसान उखु काटेर उद्योग सम्म पु¥याउन मजदुरलाई नगद ज्याला दिनु पर्छ । तर, उखु उब्जाउने किसान चिनी उद्योगबाट कति रकम कहिले पाउने टुंगो पनि लागेको छैन । तृपक्षिय बर्तामा विभिन्न उखु किसान सङ्ग सम्बद संघ, संगठनहरुले उखुको न्युनतम मुल्य ६८० भन्दा बढी हुनु पर्ने माग गरे । तर, उध्योगले तत्काल मिल सन्चालन गरि पछि सरकारले निर्धारण गरेको मुल्यमा नै ...