Tuesday, October 27
Shadow

banner-news-1

For top banner

माधवनारायण नपाका मेयर यादवद्वारा एकै दिन दुई वटा समुदायिक भवन शिलान्यास

माधवनारायण नपाका मेयर यादवद्वारा एकै दिन दुई वटा समुदायिक भवन शिलान्यास

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
  जितेश यादव  माघ १ , रौतहटको माधवनारायणमा एकै दिन दुई वटा सामुदायिक भवनको शिलान्यास गरिएको छ । माधवनारायण नगरपालिका–८ (रजवडा)मा शनिबार दुई वटा सामुदायिक भवनको शिलान्यास गरिएको हो । नगरपालिकाका मेयर बिरेन्द्र राय यादवले माधवनारायण नगरपालिका ८ स्थित श्री राम जानकी मठ्को परिसरमा नगरपालिकाको २५ लाखको लागतमा ३ कोठेको सामुदायिक भवन शिलान्यास गरेका हुन ।यस्तै सोही वार्ड स्थित गढ टोलमा अवस्थित बाबा गरिब नाथ मन्दिर परिसरमा ११ लाखको लागतमा बन्ने गरि सामुदायिक भवनको शिलान्यास गरेका हुन । मेयर यादवका अनुसार सो भवनको निर्माण कार्य २ महिना भित्रमा सप्पन् भैइसकेको हुन्छ । सामुदायिक भवन बनेपछि त्यस घना बस्तिमा सभा समारोह, शुभकार्य , भेला गोष्ठीलगायतका कार्य गर्न स्थानियलाई सहज हुने मेयर यादवले बताए । माधवनारायण नपा ८ का वडा अध्यक्ष जितेन्द्र कुश्वाहाको अध्यक्षता र नपाका मेयर बिरेन...
गौर नगरपालिका : ९ औँ नगर अधिवेशन सम्पन्न

गौर नगरपालिका : ९ औँ नगर अधिवेशन सम्पन्न

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क राैतहट । गाैर नगरपालिकाले आफ्नाे ९ औँ नगर अधिवेशन सम्पन्न गरेकाे छ । शिक्षा स्वास्थ्य ,पर्यटन पूर्वाधार र व्यापार , सुन्दर समृद्ध तथा समुन्नत गौरको आधार मूल अवधारणा का साथ साे नगर अधिवेशन सम्पन्न भएको छ । पुष मसान्त सम्ममा हिउदे अधिबेशन गर्नु पर्ने रहेको कानुनी प्रावधान अन्तर्गत नगरपालिकाले सो अधिवेशन सम्पन्न गरेको हो । नगर सभामा सहभागी भएका नगर सभासदलाइ सम्वोधन गर्दै निर्वाचित भएको साढे ४ वर्षमा गौर राइस मिलको जग्गा नगर बासिको लागि सार्वजनिक गराउने भनि गरेको प्रतिवद्धता पुरा गर्न नसकेकोमा दुखित भएको बताएका छन् । निर्वाचनको बेला गरेको प्रतिवद्धता मध्ये अधिकांश प्रतिबद्धता पुरा गरिएको बताउदै गरेको बाचा अनुसार राइस मिल अधिग्रहण गर्न प्रयास गरेपनि कानुनी जटिलता र भू माफियाको चलखेलको कारण सो कार्य अलपत्र भएकोले आफु दुखित भएको बताए । उनले शिक्षा , स्वास्थ्य , पूर...
प्रदेश २ : मन्त्रिपरिषद्को वैठकबाट कार्यान्वयन कार्यविधि र नियमावली स्वीकृत

प्रदेश २ : मन्त्रिपरिषद्को वैठकबाट कार्यान्वयन कार्यविधि र नियमावली स्वीकृत

banner-news-1, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेक्स पुस ३० , प्रदेश २ को मन्त्रिपरिषद्को वैठकबाट कार्यान्वयन कार्यविधि र नियमावली स्वीकृत भएको छ । प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले महेन्द्र नारायण निधि विपन्न आवास योजना, कार्यान्वयन कार्यविधि,२०७८ र दलित सशक्तीकरण नियमावली,२०७८ स्वीकृत भएको जानकारी दिए । स्वीकृत भएसँगै महेन्द्र नारायण निधि विपन्न आवास योजनाले तिव्रता पाउनेछ । यसैगरी दलित सशक्तीकरणका लागि काम गर्न पनि  दलित समितिलाई सहज हुने उनले बताए ।...
सर्लाहीको cdo कार्यालयमा सर्वसाधारणलाई जहिल्यै सास्ती

सर्लाहीको cdo कार्यालयमा सर्वसाधारणलाई जहिल्यै सास्ती

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सचतक नेपाल डेक्स   सर्लाही पुस २८ , जिल्ला प्रशासन कार्यालय सर्लाहीमा पावर र पहुचवालाका कारन सर्वसधारणहरु मर्कामा परेका छ्न । एक जना सेवाग्राहीका अनुसार पावर र पहुचबाला ब्यक्तिलाई नगरिकता तथा अन्य काम गराउन घन्टौ लागदैन , र पावर पहुच नभएका हामि जस्तो निमुखा जनतालाई नगरिकता लिन एक हप्ता देखि दुई हप्ता सम्म कुर्नु पर्ने बाध्यता छ । हामिलाई सुन्ने कोहि पनि छैन्न ।हामी गरि खाने मजदुर हो । एक दिन काम नगरे पछि पेट भर्न मुस्किल छ । तर एउटा नागरिकता बनाउन हामी एक हप्ता देखि जिल्ला प्रशासन कार्यालयको चक्कर लागाई रहेको छु। जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारिहरुले आफ्नो आसे पासे र नाते गोतेदारको काममा लिप्त भएपछी सर्वसाधारण सेवा ग्राही मर्कामा पर्नुको साथै गरि खानेहरुलाई राती खान पनि मुस्किल परेको हो ।                                                                                      ...
प्रदेशको राजधानी जनकपुर हुनुपर्नेमा सहमति जानाउनु भुतपुर्व मन्त्री सोनलको निर्णय हास्यास्पद र लज्जास्पद : अभियन्ता कृष्ण मोहन सहनि

प्रदेशको राजधानी जनकपुर हुनुपर्नेमा सहमति जानाउनु भुतपुर्व मन्त्री सोनलको निर्णय हास्यास्पद र लज्जास्पद : अभियन्ता कृष्ण मोहन सहनि

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विचार
  सचतक नेपाल डेक्स पुस २६ , आफ्नो जन्म र कर्म भुमिलाई भुलि प्रदेश नम्बर २ को राजधानिलाई जनकपुर कायम गर्न सहमती जनाउनु भुत पुर्व भौतिक पुर्वधार मन्त्री जितेन्द्र सोनलको निर्णय हास्यास्पद र लज्जास्पद रहेको समाजिक अभियन्ता कृष्ण मोहन सहनीले बताउनुभएको छ । अभियन्ता सहनीले बारा क्षेत्र नम्बर ४ (ख) बाट प्रतिनिधित्व गर्ने र बारामै घर समेत रहेको पुर्व मन्त्री सोनल अरु अरु दलबाट सम्प्रेसित भइ र कमिसनको भरमा प्रदेश्को राजधानी बिरगन्ज हुनुपर्ने माग गर्नुको सट्टामा जनकपुरलाई सहमति जनाएको आरोप समेत लागएका हुन । प्रदेशको राजधानीको लागि चाहिने सम्पूर्ण पूर्वाधार बिरगन्ज भएतापनि राजधानी जनकपुर हुन्नुपर्नेमा सहमती जनाउनु पुर्व मन्त्री सोनलको यस्तो निर्णय आफ्नै थालमा प्वाल पार्नु बराबर हो । आन्दोलन को बेला सबै राजनीतिक दल का नेता ले वीरगन्ज लाई राजधानी बनाउने घोषणा गरे पनि एति खेर सोनल जस्...
राज्यले कुनै पनि हालतमा लकडावनको बाटो रोज्न सकिँदैन : अर्थ मन्त्री शर्मा

राज्यले कुनै पनि हालतमा लकडावनको बाटो रोज्न सकिँदैन : अर्थ मन्त्री शर्मा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विचार
सचतक नेपाल डेक्स । पुस २६ ,अर्थमन्त्री जनार्दन शर्माले अब फेरि पनि लकडाउन भए अर्थतन्त्रले धान्न नसक्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) को दोस्रो वार्षिक साधारणसभामा बोल्दै मुलुकले कुनैपनि हालतमा पनि लकडाउनको बाटो रोज्न नहुने बताएका हुन् । सो अवसरमा मन्त्री शर्माले अहिलेको विकराल आर्थिक संकटको मुख्य कारण नै कोरोना महामारीबाट सिर्जित लकडाउन र सोबाट प्रभावित आर्थिक क्षेत्रको परिणाम रहेको बताउँदै अब फेरि पनि लकडाउन भए अर्थतन्त्रले धान्न नसक्ने बताए । अहिले बजारले जुन तरलताको समस्या भोगिरहेको छ यसको समाधानका लागि सरकार लागिरहेको बताउँदै अर्थमन्त्री शर्माले संकटमा नाफा नखोज्न निजी क्षेत्रलाई आग्रह गरे । ‘संकट भनेको संकट नै हो । यसमा पनि नाफा खोज्ने ? यसो नगर्नुहोस् । सरकार, निजी क्षेत्र सबै मिलेर समस्या समाधान गर्न लागौं मन्त्री शर्माल...
महेन्द्र यादवलाई मन्त्री पदबाट हटाउन जसपा भित्र किचलो सुरु

महेन्द्र यादवलाई मन्त्री पदबाट हटाउन जसपा भित्र किचलो सुरु

banner-news-1, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेक्स २६ पुष , पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक किचलो बढ्न थालेको छ । जसपाबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनेका महेन्द्र यादवले पार्टी विरोधी काम गरेको आरोप नेताहरुले लगाउँदै आइरहेका छन् । नेता यादवले अहिले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। स्रोतका अनुसार यादवसंग पार्टी असन्तुष्ट रहेकाले उनलाई मन्त्री पदबाट हटाउन दबाब आइरहेको बुझिएको छ । उनले जसपा विभाजनको बेलामा भने उपेन्द्र यादवलाई नै साथ दिएका थिए । उनले पार्टी विरोधी कार्यहरु गर्दै आइरहेको भन्दै यादव पक्ष असन्तुष्ट रहेको बुझिएको छ । स्रोतका अनुसार उनले मन्त्रालयमा राम्रोसंग काम गर्न नसकेको कारण पनि देखाउंदै उनलाई सरकार बाहिर रहेर काम गर्ने सुझाव आइरहेको छ । यस्तै जसपामा नेताहरुले गुट बनाउन सुरु गरेको भन्ने कुरा पनि चर्चामा रहेको छ । जसपाका चर्चित नेता बाबुराम भट्टर...
अध्यक्ष गुप्ता आफ्नो-आसे पासेलाई जागिर दिई भ्रष्टाचारमा लिप्त छ्न : अभियन्ता कृष्ण मोहन सहनी

अध्यक्ष गुप्ता आफ्नो-आसे पासेलाई जागिर दिई भ्रष्टाचारमा लिप्त छ्न : अभियन्ता कृष्ण मोहन सहनी

banner-news-1, मुख्य समाचार, विचार
सचतक नेपाल बारा । पुस २५ , बाराको प्रसौनी गाउपालिकाका नैतिकहिन अध्यक्ष भोला प्रसाद गुप्ताले नगरपालिकामा आफ्नो आसे- पासेलाई मात्रै जागिर दिई भ्रष्टाचारमा लिप्त रहेको सामाजिक अभियन्ता कृष्ण मोहन सहनिले आरोप लगएका हुन्न । समाजिक अभियन्ता सहनिका अनुसार कागज मै बिल भर्पाइ गरेको आधारमा भुक्तानी दिने ,गोप्य टेन्डर गर्ने ,स्टिमेट अनुसार काम नगरेकोलाइ भुक्तानी दिने ,सामान खरिद प्रक्रियामा कमिसन खाने , आसेपासेलाई गाउँपालिका कार्यालयमा जागिर दिने लगायतका काम भएको हो । उनका अनुसार ,२०७६ सालमा कार्यालय सहयोगि पद्का लागि धेरै जना सङ्ग रु २५० को दरले फर्म दस्तुर समेत लिई अहिले सम्म त्यसको परिक्षानै नलिई आफ्नो आफन्त र नातेगोतेलाई प्रकृया बिपरित जागिर दिईयो । स्थानीय चुनाबको कार्यकाल स्किन्न लाग्दा पनि गाउँपालिका अध्यक्ष गुप्ताले एउटा पनि ठोस बिकास नगरेको सहनिको आरोप छ । गाउँपालिकामा न त सार्वज...
१२ सय ज्येष्ठ नागरिकलाई गाैर नगरपालिकाद्वारा सम्मान सहित न्यानाे कपडा वितरण

१२ सय ज्येष्ठ नागरिकलाई गाैर नगरपालिकाद्वारा सम्मान सहित न्यानाे कपडा वितरण

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क , राैतहट । गौर नगरपालिकाद्वारा सञ्चालित ज्येष्ठ नागरिकलाई न्यानाे कपडा सहित सम्मान गर्न कार्यक्रमकाे आज समापन भएकाे छ । राैतहटकाे सदरमुकाम गाैरका प्रत्येक वडामा न्यानाे कपडा बितरण सहित सम्मान गर्ने कार्यक्रम आज (शुक्रवार) सु-सम्पन्न भएकाे हाे । अन्तिमचरणमा आज गाैर नगरपालिका- ५ का ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडाबाट सम्मानित गरिएको छ । गौर नगरपालिकाद्वारा संचालन गरेको सम्मान अभियान अन्तर्गत नगर प्रमुख अजय कुमार गुप्ताले करिब १२०० जना ज्येष्ठ वृद्धवृद्धालाई सम्मान गरेका छन् । सम्मान हुनेमा समाजिक सुरक्षा भत्ता लिइरहेका नागरिक पनि समावेश रहेकाे नगरप्रमुख गुप्ताले जनाएकाे छ । वडा ५ का अध्यक्ष रामस्वार्थ राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्बल १ थान, दोसल्ला १ थान, टर्च १ थान, चवनप्रास १ थान सामाग्री प्रदान गरिएको हो । प्रत्येक वडाका ज्येष्टलाई समानरुपले समाग...
नगर प्रमुख यादवको निर्देशनमा चिसोबाट बच्न नपा भित्रको सार्वजनिक स्थलमा दाउरा बितरण

नगर प्रमुख यादवको निर्देशनमा चिसोबाट बच्न नपा भित्रको सार्वजनिक स्थलमा दाउरा बितरण

banner-news-1, Uncategorized, मुख्य समाचार
  जितेश यादव ,सचतक नेपाल पुस २३ , केही दिनयता बढिरहेको चिसोका कारण सर्वसाधरणको जनजीवन प्रभावित हुन थालेपछि रौतहटको बौधिमाई नगरपालिकाले नगरपालिका भित्रको सर्वजनिक स्थलमा दाउरा वितरण गरेका छन । चिसोको प्रभाव बढेपछि नपाका वृद्धवृद्धा तथा ज्येष्ठ नागरिक र साना नानीका लागि आगो ताप्न दाउरा वितरण गरिएको हो। जाडोका कारण बिहान शीतलहर हुने, चिसो हावा चल्ने, कुहिरोले ढाकेपछि घाम लाग्न कुहिरो र हुस्सुले छेक्ने भएकाले मानिसका हातखुट्टा चिसोले गर्दा कठ्याङ्ग्रिने भएकाले नपा भरिका सार्वजनिक स्थलहरुमा नगर प्रमुख राजिव रन्जन यादवको निर्देशनमादाउरा वितरण गरिएको हो ।...