सर्लाही-४ (ख) मा श्रीचन रायकाे पक्ष बलियो (फोटो फिचर)
सर्लाही - आसन्न मंसिर ४ काे प्रतिनिधिसभा सदस्य र प्रदेश सभाकाे निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिने संख्या बढी देखिन्छ ।
निर्वाचन क्षेत्र नं ४ काे 'ख' स्वतन्त्रबाट प्रदेश सभामा उम्मेदवारी दिएका सुजन यादव भन्ने श्रीचन रायकाे पक्ष बलियो रहेकाे स्थानीयहरु बताउँछन् ।
बिगत लामाे समय देखि नेकपा माओवादी केन्द्र पार्टीमा आवद्ध भइ राजनितिक गर्दै आएका सुजन यादवकाे जित सुनिश्चित भएको व्यापक चर्चा छ । स्थानीय झगरु महताेकाे अनुसार हामीले अब पार्टी र जाति भन्दा पनि काम गर्न इक्छाशक्ति भएका उम्मेदवारलाई मत दिनेछाैं ।
प्रदेश सभा सदस्य पदकाे उम्मेदवार श्रीचन यादव वाइसिएल काठ्माण्डौ उपत्यका उम्मेदवार पनि रहेका थिए । जनताकाे हक अधिकारका लागि ६ वर्ष उनी नख्खु कारागारमा जिवन व्यतित गरेका थिए। ६ वर्ष कारावासमै जीवन व्यतीत गरेका सुजन यादवले उक्त मुद्दामा आखिर सफाई पाए ।
शिक्षि...









