Monday, June 1
Shadow

आज उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन साथै चुनाव चिन्ह पाउने

काठमाडौं – निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनका उम्मेदवारलाई आज बुधबार निर्वाचन चिह्न प्रदान गर्दैछ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारलाई आयोगले निर्वाचन चिह्न प्रदान गर्ने भएको हो।

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न यसअघिकै हुनेछ भने स्वतन्त्र उम्मेदवारलाई आयोगले चुनाव चिह्न रोज्न लगाउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *