Sunday, September 13
Shadow

Author: Jeetpur Khabar

निर्वाचन बेला सरकारी सवारीबाट प्रचार गर्न राेक

निर्वाचन बेला सरकारी सवारीबाट प्रचार गर्न राेक

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९ ले रोक लगाएको छ ।आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पन्न गराउन निर्वाचन आयोगबाट जारी आचारसंहिताको दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले निर्वाचन प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ ।संशोधित आचारसंहिता बमोजिम निर्वाचनमा आफै उम्मेदवार भएका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा निर्वाचन प्रचारप्रसारमा संलग्न हुन सक्नेछन् । त्यसरी प्रचारप्रसार गर्दा सरकारी साधन स्रोतको प्रयोग गर...
आजदेखि सन्दीपको बयान शुरु , १२ वर्ष कैदको माँग

आजदेखि सन्दीपको बयान शुरु , १२ वर्ष कैदको माँग

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौँ - राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत जिल्ला अदालतमा सोमबार मुद्दा दायर भएको हो ।प्रहरीले कात्तिक ६ गते नै सरकारी वकिलसमक्ष रायसहितको अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार बिदाका कारण एक सातापछि मात्र मुद्दा दायर भएको हो । मुद्दामा अब आजदेखि अभियुक्तको बयानको प्रक्रिया प्रारम्भ हुनेछ ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जबर्जस्ती करणीमा सन्दीपलाई १० देखि १२ वर्षसम्मको अधिकतम सजाय माग दाबीसहित मुद्दा दायर भएको बताए । नेउपानेले भने, ‘हामीले मुद्दा दर्ता गरेका छौँ । जबर्जस्ती करणी कसुरमा अधिकतम १२ वर्षसम्म सजायको माग गरिएको छ । क्षतिपूर्ति भराउन माग पनि गरिएको छ । अब अदालतमा बयान र थुनछेकको प्रक्रिया प्रारम्भ हुनेछ ।’मुद्दामा सन्दीपल...
नारायणीमा नदीमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु, अन्य ३ घाइते

नारायणीमा नदीमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु, अन्य ३ घाइते

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
कावासोती - पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ ।वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिए ।उनका अनुसार डुङ्गा दुर्घटना हुँदा सुस्ता- ४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको थियो ।डुङ्गामा सवार दुई जना नदीमा डुबेर घाइते भएका छन् । घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी छन् । उनीहरूलाई उपचारका लागि भैरहवा लगिएको छ । घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।...
नक्कली राहदानी बनाउने मुद्दामा फरार प्रतिवादी पक्राउ

नक्कली राहदानी बनाउने मुद्दामा फरार प्रतिवादी पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
पोखरा - कास्की प्रहरीले राहदानी किर्ते (नक्कली) मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की अन्नपूर्ण गाउँपालिका-२ सेराचौर का नगेन्द्रराज अधिकारी छन् ।२०७३ सालदेखि फरार थिए । अधिकारीले भाइको नागरिकता तथा अन्य कागजात प्रयोग गरी नक्कली राहदानी, नक्कली बैंक खाता लगायतको कागजात तयार गरी विदेश गई लामो समय बसोबास गरी पुनः संयुक्त राज्य अमेरिका गई हाल नेपाल आएका थिए ।उनलाई कास्की जिल्ला अदालतबाट राहदानी किर्ते सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले बताए ।...
झिलिमिली जाेड्ने क्रममा एक जनाकाे मृत्यु

झिलिमिली जाेड्ने क्रममा एक जनाकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
धनगढी – घरमा तिहारको झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ।लम्कीचुहा नगरपालिका वडा नम्बर ४ बलिया बस्ने राम प्रसाद बजगाईँका १९ वर्षीय छोरा कमल बजगाईँको बुधबार करेन्ट लागेर मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बत्ती लगाउने क्रममा बिजुलीको तार सर्ट हुँदा उनी टिनको ढोकामा बजारिएका थिए।...
घरघर पुगेर शुभकामना र आर्शिवाद ग्रहण गर्दै सांसद उम्मेदवार डा.फिरदाेस

घरघर पुगेर शुभकामना र आर्शिवाद ग्रहण गर्दै सांसद उम्मेदवार डा.फिरदाेस

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
रौतहट - आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाकाे निर्वाचनका लागि उम्मेदवारहरुकाे तयारी तिव्र रुपमा थालिएको छ । प्रतिनिधि‌ सभाका लागि राैतहट‌ क्षेत्र नं २‌ बाट उम्मेदवारी दिएका डा.फिरदाेस आलम जनताबीच चर्चा बटुल्दै छन् । हिन्दू धर्मावलम्बीहरूको महान पर्व लक्ष्मीपुजाकाे शुभकामना दिन घर घर पुगेका आलम युवा देखि बृद्ध सम्म चर्चामा छन् । उनले सत्तारुढ गठबन्धन नेपाली कांग्रेसबाट आफ्नो मनाेनयन दर्ता गराएका थिए। मनाेनयन दर्ता गराएपछि उनी घरदैलो कार्यक्रम तर्फ लागेका हुन् । साेमबार लक्ष्मीपुजाकाे आर्शिवाद लिन र शुभकामना दिन उनी राैतहटकाे इशनाथ नगरपालिका स्थित केही वडावासीकाे घरमा पुगेका थिए । फाइल फोटो डा.फिरदाेस आलमले आज इशनाथ नगरपालिकाकाे मनसरी , जटहरा र मोतिपुरमा घरदैलो सम्पन्न गरेका हुन् ।‌ उनी पुग्नासाथ जनताहरुकाे जनलहर देखिएकाे थियो । माला टिकासँग उनलाई नगर, वडा भित्र स्वागत ...
आज काग तिहार

आज काग तिहार

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कागको पूजा गरिँदै छ । आज कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ ।हिजो शनिबार कार्तिक कृष्ण त्रयोदशीको साँझ यमदीप दान गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको हो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीप दान गरिन्छ ।यस्तै, भोलि सोमबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ । यसलाई नरक चतुर्दशी पनि भनिन्छ । यसै दिन बेलुकी लक्ष्मीपूजा गरिन्छ ।धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमका अनुसार पर्सि मंगलबार गाईको पूजा गरिन्छ । बुधबार गोवद्र्धनपूजा, बलीपूजा, हलितिहार, गोरुको समेत पूजा गरेर मनाइन्छ । ब...
भारतीय गाडीको लस्कर लागेर गरियो मन्त्रीकै प्रचार<br>

भारतीय गाडीको लस्कर लागेर गरियो मन्त्रीकै प्रचार

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
कपिलवस्तु - लुम्बिनी प्रदेशका भौतिक योजना मन्त्री तथा कपिलवस्तु क्षेत्र नं १ को २ का उम्मेदार सहश्रराम यादवको प्रचारमा भारतीय गाडीको प्रयोग भएको पाइएको छ । बहालवाला मन्त्रीकै प्रचारमा यसरी गाडीको लस्कर लागेपछि उनी विबादमा तानिएका छन् ।यादवको प्रचारमा आचारसंहिता विपरीत भारतीय गाडीको प्रयोग हुँदै आएपनि अहिलेसम्म निर्वाचन आयोगमा उजुरी भने परेको छैन । शनिबार नेपाली काँग्रेसका उमेद्वार सहसराम यादवको प्रचारमा उनका कार्यकर्ताले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेका कपिलवस्तुको पकडीमा आयोजित कार्यक्रममा मन्त्री यादवसँगै ती भारतीय गाडी प्रयोग भएको हो ।यादवको प्रचारमा भारतीय गाडीको लस्करमा आएर उनका कार्यकर्ता तथा स्थानीय नेताहरुको उपस्थितीमा शनिबार प्रचार कार्यालय उद्घाटन गरिएको छ । यादव यसअघि जसपाबाट निर्वाचित भएर मन्त्री बनेका नेता हुन् । उनले अहिले मनोनयन गर्ने दिन नेपाली कांग्रेस प्रवेश गरेर उम...
निर्वाचनका लागि राैतहटमा आज देखि म्यादीकाे तालिम सुरु

निर्वाचनका लागि राैतहटमा आज देखि म्यादीकाे तालिम सुरु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - प्रतिनिधि सभा र प्रदेश सभा सदस्यकाे निवार्चनका लागि छनाेट भएका म्यादी प्रहरीहरुकाे तालिम आजबाट सुरु भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यकाे निवार्चनमा शान्तिसुरक्षाका लागि नेपाल प्रहरीले ठुलाे संख्यामा म्यादी प्रहरीकाे माँग गरेकाे थियाे । साेही‌ छनाेट भएका म्यादी प्रहरीकाे तालिम आजबाट हुदैछ । म्यादी प्रहरी भर्ना तथा छनौट, नियुक्ति तथा परिचालन मापदण्ड २०७९ अनुसार म्यादी प्रहरीमा भर्ना खुलेको थियो । भर्ना खुलेसँगै ९ हजार २ सय २६ ले राैतहटमा आवेदन दिएका थिए । जसमध्ये कुल माँगपद संख्या २९३९ रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनिल मल्लले जनाएका थिए। छनाेट भएका म्यादीहरुलाई आजबाट जिल्ला प्रहरी कार्यालयले तालिम दिदैछ ‌। गाैर स्थित राइस मिलबाट तालिमकाे उद्घाटन भएको छ । उक्त उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक बिरबहाद...
मंसिर ४ का लागि समानुपातिकतर्फको मतपत्र १८ जिल्लामा पुगे

मंसिर ४ का लागि समानुपातिकतर्फको मतपत्र १८ जिल्लामा पुगे

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाण्डौं – अगामी ४ मंसिरमा तय भएको संसदीय निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्र ढुवानी गरिरहेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको आयोगले जनाएको छ। हाल समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र ढुवानी भइरहेको छ। खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा मतपत्र ढुवानी भइसकेको आयोगले जनाएको छ। प्रत्यक्षतर्फ पनि १७ लाख मतपत्र छपाइ भएको आयोगले जनाएको छ ।...