Thursday, April 16
Shadow

Tag: nirwachan

तीन स्थानमा उपनिर्वाचनको मतदान जारी

तीन स्थानमा उपनिर्वाचनको मतदान जारी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
बारा । बिहानै देखि तिन स्थानमा मतदान गर्ने क्रम जारी छ । बारा क्षेत्र नं. २, चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले उपनिर्वाचन गराउन लागिएको हो ।यसैगरी चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उनको सांसद पद गुमेपछि त्यहाँ पनि उपनिर्वाचन गरिएको हो । प्रत्यक्ष निर्वाचित सांसद पदहरु रिक्त भएमा उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ ।चितवन क्षेत्र नम्बर...
उपनिर्वाचनको तयारी तीव्र

उपनिर्वाचनको तयारी तीव्र

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
बारा - आगामी वैशाख १० मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्ना तयारीमा तीव्रताका साथ जुटेका छन् ।मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र बागमती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कूल ६९ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये बारा क्षेत्र नं २ मा सबैभन्दा धेरै ३६ जनाको उम्मेदवारी परेको छ । साथै तनहुँ क्षेत्र नं १ मा नौ र चितवन क्षेत्र नं. २ मा २४ जना उम्मेदवारी परेको छ ।बारा क्षेत्र नं २ मा गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनता समाजवादी पार्टीबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ । सो क्षेत्रमा त्यसबेला खसेकोमध्ये ६३ हजार सात सय ४२ सदर मतमा साहले १३ हजार आठ सय २२ मत प्राप्त गरी विजय ह...
निर्वाचन बेला सञ्चारमाध्यमकाे अहम भुमिका हुन्छ: राैतहट निर्वाचन अधिकारी छाेटेलाल

निर्वाचन बेला सञ्चारमाध्यमकाे अहम भुमिका हुन्छ: राैतहट निर्वाचन अधिकारी छाेटेलाल

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - निर्वाचनमा संचार माध्यमको भूमिका विषयक आधा दिवसिय मिडिया अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाकाे निर्वाचन नजिकिँदै निर्वाचन कार्यालय राैतहटले निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गराउनसञ्चारमाध्यमकाे अहम भुमिका रहेको निर्वाचन कार्यालय‌ राैतहटका अधिकारी छाेटेलाल दासले बताउनु‌भयाे । प्रमुख अतिथि तथा प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद मरासिनीले निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना गराउदै निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण रुपमा सम्पन्न गराउनमा संचारकर्मीहरुको महत्त्वपूर्ण भूमिका रहने गरेको बताए । कसैको पक्षविपक्षमा नलागि स्वतन्त्र रुपमा निर्वाचनलाई स्वच्छ ढंगबाट सम्पन्न गराउनमा संचारमाध्यमको भूमिका अहम हुने भएको हुदा सूचनाहरु यथार्थमा रहेर सहि सूचना प्रवाह गर्न सुझाव दिदै कार्यक्रमको पूर्ण सफलताको कामना गरे । अभिमुखी कार्यक्रमलाई स...
प्रतिनिधि सभाको बैठक २९ गतेसम्मका लागि स्थगित

प्रतिनिधि सभाको बैठक २९ गतेसम्मका लागि स्थगित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, २५ भदौं, रौतहट । प्रतिनिधिसभाको शनिबारका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ। शनिबार १ गतेका लागि आह्वान गरिएको बैठक विशेष कारणले स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ। प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा अर्को बैठक भदौ २९ गतेसम्मका लागि स्थगित गरिएको उल्लेख छ। ‘मिति २०७९ साल भदौ २५ गते शनिबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्ने नसक्ने भएको’ भन्ने सूचनामा उल्लेख छ। सभामुख अग्निप्रसाद सापकोटाले उक्त बैठक भदौ २९ गते बुधबार बिहान ११ बजे बस्नेगरी समय तोकेका छन्।...
मंसिर ४ काे निर्वाचनका लागि आयाेगले करिब डेढ करोड रुपैयाँको लाहा र जेलपेन खरिद गर्ने

मंसिर ४ काे निर्वाचनका लागि आयाेगले करिब डेढ करोड रुपैयाँको लाहा र जेलपेन खरिद गर्ने

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२२ भाद्र, राैतहट । निर्वाचन आयोयगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि करिब डेढ करोड रुपैयाँको लाहा र जेलपेन खरिद गर्ने भएको छ ।जेल पेन र लाहा खरिदका लागि १ करोड ४२ लाख १९ हजार ९२० रुपैयाँको बोलपत्र आह्वान आयोगले स्वीकृत गरेको छ ।गत भदौ १७ गतेसम्म दर्ता हुन आएका बोलपत्रहरुमध्ये निर्वाचन आयोग ऐन २०७३ को दफा ३८ बमोजिम भदौ २१ गतेको निर्णयअनुसार अनामनगरस्थित लक्की एएस इन्टरप्राइजेजलाई प्रदान गरिएको आयोगले बुधबार एक सूचनामार्फत जानकारी दिएको हो ।सम्झौता स्वीकृत भएसँगै अब बोलपत्र दाताले २३ गतेभित्र कार्य सम्पादन जमानत र सप्लाई गरिने लाहा र जेलपेन ३० दिनभित्र आपूर्ति गर्न सक्ने आधार र प्रमाणसहित पेस गर्नुपर्नेछ ।...