Thursday, April 16
Shadow

सूचना / प्रविधि

एसका विद्यार्थीले सुरु गरे त्रिविमा अनसन

एसका विद्यार्थीले सुरु गरे त्रिविमा अनसन

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सचतक नेपाल न्यूज डेस्क,२८ असार, राैतहट । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली सहित केही विद्यार्थी नेताहरु आमरण अनसनमा उत्रिएका छन्।  त्रिभुवन विश्वविद्यालयमा भएको विकृति, विसंगती र शैक्षिक अपराधीकरण विरुद्ध अनसन थालिएको अध्यक्ष पराजुलीले बताएका छन्।  विभिन्न १३ बुँदे माग गर्दै अनेरास्ववियूले अनसन थालेको हो। १३ बुँदे मागसहित त्रिविका उपकुलपतिलाई ज्ञापन पत्र समेत बुझाइएको छ। एमफिल र पीएचडीलाई नियमित बनाउनपर्ने, रोकिएको स्ववियु निर्वाचन नियमित हुनपर्ने, सबै तहको पाठ्यक्रम समयानुसार परिमार्जन हुनपर्ने, परीक्षा सकिएको बढीमा ३ महिनामा नतिजा प्रकाशन गर्नपर्ने लगायतका विभिन्न मागहरु अनेरास्ववियूले उठाएको छ।...
फेसबुक पेज बनाइ अनलाइन खरिद बिक्रिको नाममा चरम ठगि

फेसबुक पेज बनाइ अनलाइन खरिद बिक्रिको नाममा चरम ठगि

ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सच तक नेपाल डेस्क, १५ असार, रौतहट । अहिले फेसबुक पेज बनाइ अनलाइन खरीद बिक्री गर्ने नाममा चरम ठगि धन्दा फस्टाएको छ। समाजिक संजालमा ठगी गर्ने व्यापार आजभोली मौलाएको सबैमा अवगत नै छ । बिशेस गरि अन्तर्राष्ट्रिय भुक्तानी र विदेश बाट किनमेल गर्न मिल्ने आस्वाशन दिदै डेबिट मास्टर कार्ड र पेपाल अकाउण्ट उपलप्ध गराउने भन्दै अग्रीम भुक्तानी माग्ने र भुक्तानी पाए पछि अनेकन बाहाना गरि रकम ठगि गर्ने हरुको लर्को नै लागेको छ। आजकाल युवा जमातबिच लोकप्रिय भईरहेको मोबाईल गेम पब जी,फ्री फ़ाएर र अन्तर्राष्ट्रिय भुक्तानीको लागि प्रायोग हुने भनिने पाइनिएर मास्टरकार्ड उप्लभध गराउने भन्दै इ सवा नम्बर ९८२०३६८६९५ मा पैसा हाल्न लगाउने र पैसा पाए पछि अनेकन कुरा गरि पैसा ठगि गर्ने अन अफ़िसिएल पर्चेच नेपालका फेसबुक पेज संचालक सागर रुचाल रहेका छन्। उनले आफ्नो ई सेवा मा राखेको नम्बर अफ रहने र पिडितले आ...
अब अनलाइनबाटै मददाता नामावली दर्ता गर्न मिल्ने

अब अनलाइनबाटै मददाता नामावली दर्ता गर्न मिल्ने

ताजा-अपडेट, सूचना / प्रविधि
सच तक नेपाल डेस्क, मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य हुनेछ । आयोगले सो प्रयोजनका लागि आवश्यक सफ्टवेयर तयार गरिसकेको छ । पूर्वसूचीकृत गर्ने कार्य अन्तिम चरणमा छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी १० दिनभित्र अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने जानकारी दिए । हाल बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम (बीभीआरएस)मार्फत नामावली दर्ता भइरहेको छ । उक्त प्रणालीलाई स्तरोन्नति गर्न लागेको आयोगले जनाएको छ । उनले सो प्रणाली सञ्चालनमा आएपछि सम्बन्धित कार्यालयहरूमा नामावली दर्तासम्बन्धी कार्यबोझ ...
पत्रकारिता तालिमका लागि आवेदन खुल्ला

पत्रकारिता तालिमका लागि आवेदन खुल्ला

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सच तक नेपाल डेस्क, ३१ जेठ, रौतहट । प्रेस काउन्सिल नेपालले पत्रकारिता सम्बन्धि तालिमका लागि आवेदन खुल्ला गरेको छ । पत्रकारको दक्षता अभिवृद्धिको लागि निर्वाचन केन्द्रित रिपोर्टिङ् गर्ने पत्रकारलाई लक्षित गर्दै काउन्सिलको सहयोग र नेपाल प्रेस इन्स्टिच्यूटको समन्वयमा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता विषयक तालिमको आयोजना गरेको छ । यो तालिम असार १३ गते देखि २४ गते सम्म हुने प्रेस काउन्सिल नेपालले सोमबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । उक्त तालिममा अनलाइन प्रणालि मार्फत हुनेछ । तालिममा प्रत्येक प्रदेशबाट ४ जनाका दरले २८ जना र उपत्यकाबाट १२ जना गरि बढीमा ४० जना कार्यरत पत्रकारलाई सभागी गराइने विज्ञप्तिमा उल्लेख छ ।...
सर्लाहिमा बिधुत अनियमित हुँदा सर्वसाधारणलाई सास्ती

सर्लाहिमा बिधुत अनियमित हुँदा सर्वसाधारणलाई सास्ती

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सचतक नेपाल डेक्स ज्येष्ठ १८, सर्लाहीमा छिन- छिनमा बति आउने जाने समस्यामा वृद्धि भएको छ । बिना जानकारी अनियमित रुपमा बिधुट कटौती र झ्याप्प झ्याप्प बति आउने जाने समस्याका कारण सर्लाहीका बासिन्दाहरु गुणासो ब्यक्त गरेका छ्न। साँझ र बिहानपख तालिका बिना लोडसेडिङ हुँदा घरेलु उपभोक्ता बढी समस्यामा परिरहेका छन् भने दिनभर मिनेट मिनेटमा झ्याप्प झ्याप्प गैरहने भएकोले विजुलीवाट चल्ने सामानहरु बिग्रन थालेका छन् । विजुली छिन छिनमै आउने जाने प्रकृया निरन्तर भैरहँदा घरायसी प्रयोजनका समानहरु जस्तै; पंखा , फ्रीज, टिवि, राईस कुकर लगायतका समानहरुमा समस्या हुन पुगेको स्थानीहरुको गुणासो रहेको छ। यता इलेक्ट्रोनिस ब्यवसायीहरु भने विजुली समस्याको कारण काम गर्न नपाएर मर्कामा परेका छन् ।...
चालक अनुमतिपत्र अनलाइनबाट तर पैसा बुझाउन कार्यालयमै

चालक अनुमतिपत्र अनलाइनबाट तर पैसा बुझाउन कार्यालयमै

ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सच तक नेपाल डेस्क, १७ जेठ, रौतहट । सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन दिँदा त्यस वापतको रकम भुक्तानी गर्नका लागि भने कार्यालयसम्मै पुग्नुपर्ने बाध्यता देखिएको छ । अनलाइन भुक्तानी सुविधा नहुँदा सेवाग्राहीले यस्तो झन्झट ब्यहोर्नु परेको हो । सोमबारदेखि खुलेको सवारी चालक अनुमति पत्रका लागि अनलाइन आवेदन दिँदा भुक्तानी भौचर डाउनलोड गरी कार्यालयमै गएर शुल्क बुझाउनु पर्ने बताइएको छ । विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदनको लागि अनलाइन भुक्तानी प्रणाली विकास गरिएको भए पनि तत्कालका लागि प्राविधिक तयारी नसकिएकाले अनलाइन भुक्तानी सफल नहुने बताएको छ । “गभर्मेन्ट पे मार्फत अनलाइन भुक्तानी गर्दा विभागको ईडीएल प्रणालीमा तथ्याङ्क पठाउन प्राविधिक तयारी भइरहेको छ र यस किसिमको प्रणालीबाट अनलाइन भुक्तानी गर्ने व्यवस्थाका लागि महालेखा नियन्त्रक कार्यालयसँग समन्वय गरी कार्यन्वयनको प्रकृयामा अगाडि बढे...
गणतन्त्र दिवसमा ८१८ जना कैदीको कैद छुट , १६ जनाको कैद माफ

गणतन्त्र दिवसमा ८१८ जना कैदीको कैद छुट , १६ जनाको कैद माफ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सच तक नेपाल डेस्क, १५ जेठ, रौतहट । १५ औँ गणतन्त्र दिवसको अवसरमा ८१८ जना कैदीको कैद छुट भएको छ । त्यस्तै १६ जनाको कैद सजाय माफ भएको छ । २०७९ सालको गणतन्त्र दिवसको अवसरमा सम्माननीय राष्ट्रिपति विद्या देवी भण्डारी ज्यूबाट नेपालको संविधानको धारा २७६ बमोजिम निजहरुको बाँकी कैद छुट गरिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ८१८ जना कैदिको कैद छुट र १६ जनाको कैद सजाय माफ भएको जनाएको छ । गृह मन्त्रालयले १५ औँ गणतन्त्र दिवसको अवसरमा सबै नेपाली दाजुभाई दिदीबहिनीमा शुभकामना समेत व्यक्त गरेको छ ।...
प्रविधिकाे प्रयाेगबाट १० हजार शिक्षकलाई जागिरकाे अवसर

प्रविधिकाे प्रयाेगबाट १० हजार शिक्षकलाई जागिरकाे अवसर

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, सूचना / प्रविधि
सच तक नेपाल डेस्क, ११ जेठ, राैतहट । सत्याल पब्लिकेसनको उत्पादन अब डिजिटलरूपमा पाइने भएको छ । पब्लिकेसनले तयार गरेको ‘सत्याल द लर्निङ प्लेटफर्म’ सार्वजनिक गरिएको छ । शिक्षालाई पूर्ण डिजिटलाइजेसन गर्ने उद्देश्यले पब्लिकेसनले द वर्ल्डलिंकसँग मिलेर सफ्टवेयर बनाउने प्लेटफर्म प्रालिका कार्यकारी निर्देशक अश्विन सत्यालले जानकारी दिएका छन । वर्ल्डलिंकका कर्पोरेट निर्देशक लक्ष्मण यादवका अनुसार वर्षौँदेखि पाठ्यपुस्तक छाप्दै आएको कम्पनीले विद्यालय शिक्षालाई डिजिटलाइजेसन गर्न सफ्टवेयरको विकास गरेको हो । विद्यालय जाने प्रणालीलाई परिवर्तन गर्दै सो एपमा इन–पुस्तक, स्मार्ट कक्षा, अनलाइन तथा हाइब्रिड कक्षा र परीक्षा, ट्युसन, असाइनमेन्ट आदि राखिनका साथै हाल ट्युसनमा १० हजार शिक्षकलाई आंशिक रोजगारी दिइने लक्ष्यका साथ शैक्षिक भविष्य बदल्ने योेजना राखेको प्लेटफर्म प्रालिका कार्यकारी अध्यक्ष तथा सिइओ ...
सशस्त्रमा एआईजी बढुवाको सिफारिस

सशस्त्रमा एआईजी बढुवाको सिफारिस

ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सच तक नेपाल डेस्क, १० जेठ, रौतहट । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा पनि एक जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाको लागि सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिले सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई हिजो सिफारिस गरेको हो । उक्त सिफारिसप्रति चित्त नबुझ्ने डिआईजीहरुले सात दिनभित्र उजुरी दिन पनि बढुवा समितिको सचिवालयले लोक सेवा आयोगलाई दिएको बोधार्थ पत्रमा उल्लेख छ ।...
सोमबारबाट लाइसेन्सको नयाँ आवेदन खुल्दै

सोमबारबाट लाइसेन्सको नयाँ आवेदन खुल्दै

ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सच तक नेपाल डेस्क, ९ जेठ, रौतहट । यातायात विभागले सोमवारबाट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाउने भएको छ । विभागले ४ जेठबाट नै लाइसेन्सको आवेदन खुला गरी १५ दिनमा नै सेवाग्राहीले कार्यालयमा सम्पर्क गर्न सक्ने गरी तयारी गरेको दाबी गरेको थियो । तर प्राविधिक समस्याले गर्दा ढिला हुन गए पनि सोमबारबाट नै खुला गर्ने गरी विभागले तयारी गरिरहेको विभागका महानिर्देशक नमराज घिमिरेले बताउनुभयो । प्राविधिक रुपमा समस्या हुँदा तोकिएको समयमा सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० को नयाँ आवेदन खुलाउन कठिन भएको यातायात व्यवस्था विभागले बताएको छ। पुरानो इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सवारीसाधन दर्ता प्रणाली र नयाँ अनलाइन ड्राइभिङ लाइसेन्स दर्ता, स्मार्ट कार्ड प्रणालीलाई एकीकृत गर्न प्राविधिक समस्या पर्दा नयाँ आवेदन खुलाउन ढिला भएको महानिर्देशक घिमिरेले जानकारी दिनुभयो । यातायात व्यवस्था विभा...