Saturday, September 12
Shadow

ताजा-अपडेट

सुचना माँग गर्ने क्रममा गरुडा नगरपालिकामा झपड, १६ राउन्ड गोली फायर

सुचना माँग गर्ने क्रममा गरुडा नगरपालिकामा झपड, १६ राउन्ड गोली फायर

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - केही साताअघि स्थानीय युवा नेता दिपक यादवले सुचानाकाे माँग गर्दै अन्सन गरेका थिए। सुचना पाउने सहमति पछि यादव अन्सन ताेडेका थिए । उक्त सुचना माँग गर्न दिपक यादव समेतका समुह गरुडा नगरपालिका पुगेका थिए । दिन मिल्ने सुचना आफु उपलब्ध गराउने र बाँकी गाेप्य सुचना दिन नमिल्ने भन्दै मेयर कन्थमुनि जयसवालले दिपक यादव समुहलाई भने जसपछि त्यहाँकाेे अवस्था झपडमा परिणत भयो । झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोलि समेत चलाउनु परेको हाे ‌। प्रहरीकाे गाेली लागेर गरुडा नगरपालिकाको वार्ड नं.५ अन्तर्गत पर्ने लक्ष्मिपुर निवासी करिव २२ बर्षिय गजेन्द्र प्रसाद यादब गम्भीर घाईते भएका छन् । घाईते यादवलाई स्थानीय हेल्थ लैन्ड हस्पिटलमा उपचार सम्भव नहुदाँ थप उपचारको लागि बिरगंज पठाईएको प्रहरीले जनाएको छ। घाइते स्थानीय युवा नेता दिपक यादब बुधबार नगरपालिका बाट विभिन्न सुचना माग गर्न गएका थिए। यादवले मागे...
ठुलाबडाकै सहयोगमा रौतहटमा दिनँहु तस्करी

ठुलाबडाकै सहयोगमा रौतहटमा दिनँहु तस्करी

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव, रौतहट – नयाँ सरकार बनेसँगै मुलुकमा सुशासन, विकास र समृद्धिको आशा गरिए पनि त्यो आशा क्रमशः निराशामा परिणत हुँदै गइरहेको छ । निर्वाचन सम्पन भएर नयाँ सरकार बनेको १ सय दिन बितिसक्दासमेत सरकारले अझै पूर्णता पाउन सकेको छैन । सय दिनलाई सरकारको मधुमासको अवधिका रुपमा लिने गरिन्छ र सोही अवधिका आधारमा समीक्षा गर्ने गरिन्छ । बडो दुःखका साथ भन्नुपर्छ, सरकारको सय दिन अत्यन्तै निराशाजनक देखिन्छ । यस अवधिमा सरकारले आमजनताले राहत पाउने खालका र जनजीविकाका पक्षमा एउटै पनि कार्यक्रम ल्याउन सकेको देखिएन । उल्टै जताततै भ्रष्टाचार र अनियमितताका विषयहरु आइरहेका छन् । अझै पछिल्लो समयमा सीमा नाकाबाट तस्करी हुने क्रम बढेका विषयहरु प्रि सार्वजनिक भइरहेका छन् । तस्करीमा रौतहट जिल्ला पनि कहाँ पछाडी छुटने छ र ? रौतहट मधेश प्रदेशको एक सिमावर्ती जिल्ला हो । भारतसँग जोडिएको गौर बैरगिनियाँ सिमा नाकामा तस्किरी भ...
चक्रे मिलनका सहयोगी गणेश बाेगटी पक्राउ

चक्रे मिलनका सहयोगी गणेश बाेगटी पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं। गुण्डा नाइके चक्रे मिलनका सहयोगी (बडी गार्ड) गणेश बोगटी पक्राउ परेका छन्। हतियारसहित चक्रे मिलनको सुरक्षामा खटिएको देखिएपछि बाँके प्रहरीले उनलाई चिसापानीबाट साँझ नियन्त्रणमा लिएको जनाएको छ।टिकटकमा मिलनको बडिगार्डका रुपमा हतियार प्रदर्शन गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले उनको खोजी गरिरहेको जनाएको थियो। त्यसको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो। ‘राति नै पक्राउ गरिहेको छ अनुसन्धान हुन बाँकी रहेको छ’, जिल्ला प्रहरी बाँकेका एसपी सन्तोषसिंह राठौरले भने।सोमबार उनी चक्रे मिलनको पछाडि हतियार बोकेर सामाजिक सञ्जालमा देखापरेका थिए। भिडिओमा चक्रेसँगै अन्य १०/१२ जना युवक देखिएपनि बोगटीले हतियार सहित सुरक्षा दिएका थिए।...
बिसुनपुर्वा मानपुरमा आगलागी, करिब १५ घर पुर्णरुपमा नष्ट

बिसुनपुर्वा मानपुरमा आगलागी, करिब १५ घर पुर्णरुपमा नष्ट

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - जिल्लाकाे माधवनारायण नगरपालिका एक गाउँ आगलागी हुँदा १४ वटा कच्ची घर जलेर नष्ट भएको छ । आइतबार करिब साढे दुई बजेको समयमा जिल्ला रौतहट माधवनारायण नगरपालिका वडा नं. ४ विसुनपुर्वा मानपुर टोलमा आगलागिबाट १४ वटा कच्ची घर पुर्ण रुपमा, १ वटा घर आंशिक रुपमा जली क्षति भएको छ ‌। उक्त आगलागिमा २ वटा बख्रा र १ वटा खसी जली मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता उमाशंकर यादवले प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभयो ‌। साेही आगलागीमा परी १ जना वालिकालाई समेत आगोको रापले हातमा पोली सामान्य घाईते भएको प्रवक्ता यादव जनाएका हुन् । आगलागि नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र दमकल निभाउने कार्य भईरहेको विज्ञप्तिमा उल्लेख छ । आगलागी बारे थप विवरण आउन वाकी रहेको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।...
उपनिर्वाचनको तयारी तीव्र

उपनिर्वाचनको तयारी तीव्र

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
बारा - आगामी वैशाख १० मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्ना तयारीमा तीव्रताका साथ जुटेका छन् ।मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र बागमती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कूल ६९ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये बारा क्षेत्र नं २ मा सबैभन्दा धेरै ३६ जनाको उम्मेदवारी परेको छ । साथै तनहुँ क्षेत्र नं १ मा नौ र चितवन क्षेत्र नं. २ मा २४ जना उम्मेदवारी परेको छ ।बारा क्षेत्र नं २ मा गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनता समाजवादी पार्टीबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ । सो क्षेत्रमा त्यसबेला खसेकोमध्ये ६३ हजार सात सय ४२ सदर मतमा साहले १३ हजार आठ सय २२ मत प्राप्त गरी विजय ह...
मेयरकाे साटाे ज्वाई एसईईकाे परीक्षा दिदै गरेको अवस्थामा पक्राउ

मेयरकाे साटाे ज्वाई एसईईकाे परीक्षा दिदै गरेको अवस्थामा पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
राैतहट - स्थानीय सरकार अशिक्षित व्यक्तिहरुले चलाइरहेकाे खबरकै बीचमा एउटा नगरपालिकाले आफ्नाे साटाे अरुलाई दिन लगाएकाे खबर पनि समाजिक सञ्जालमा छ्यापछ्यापै छन् । जिल्ला परिक्षा अनुगमन समितिले आईतवार स्थानीय सरकार प्रमुखको सट्टामा नक्कली व्यक्ति राखेर माध्यमिक शिक्षा परीक्षा (एसईई) को जाँच दिईरहेको अवस्थामा पक्राउ गरेको छ ।रौतहटको देवाही गोनाही नगरपालिकाका स्थानीय सरकार प्रमुख प्रेमलाल साह कानुले आफ्नो सट्टामा नक्कली व्यक्ति राखेर एसइइ परिक्षा दिदै गराएको अवस्थामा मौलापुर नगरपालिकाको लक्ष्मिनिया मावी परिक्षा केन्द्रबाट पक्राउ गरिएको हो ।नेकपा एमालेबाट देवाही गोनाही नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका साह कानुको सट्टामा एसइए परिक्षा दिदै गरेका गरुडा ६ पोठियाहीका कमल साहलाइ पक्राउ गरिएका छन् । मौलापुर नगरपालिकाको लक्ष्मीनिया माविमा संचालन भइरहेको एसइइ परिक्षामा नियमित तर्फ सिम्बोल नं. ३५०३७२८...
सालकाे बाेटहरु मासेर सामुदायीक बनमा अवैध पक्की संरचना निर्माण

सालकाे बाेटहरु मासेर सामुदायीक बनमा अवैध पक्की संरचना निर्माण

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - देशको कुनै पनि वन क्षेत्रमा पूर्वाधार र संरचना निर्माण गर्न केन्द्र सरकारसँग भोगाधिकार लिनुपर्छ । तर रौतहटको चन्द्रनिगाहपुरमा उक्त प्रावधान विपरीत हातेमालो सामुदायीक वन उपभोक्ता समितिले हुर्काउँदै गरेको सालको बोटहरू समेत मासेर पक्की संरचना निर्माण कार्य भइरहेको छ । चन्द्रपुर नगरपालिका वडा नम्वर ६ स्थित रहेको सामुदायीक बनको स्थानीय नर्सरीमा हुर्किरहेको सालको लाथ्राहरु नै मासेर वन भित्र सरकारी मापदण्ड विपरित पक्की संरचना बनाइरहेको पाइएको हो । चन्द्रपुर नगरपालिकाको योजनाको बजेट अन्तर्गतको रकम सहज रूपमा हजम गर्ने उदेश्यले बनको भित्री भू भागमा आरसीसी सहितको कम्पाउन्ड वाल उपभोक्ता समितिले बनाउँदा समेत डिभिजन वन कार्यालय रौतहटले पत्तो पाउन नसकेको आरोप चौतर्फी रूपमा रहेको छ । वन क्षेत्रभित्रै रहेको डाबरी पार्कको पूर्वाधार निर्माणको योजना भनिएको भएतापनि सरकारी नीति नियम नै मिचेर उ...
एसईई परीक्षा आजबाट शुरु

एसईई परीक्षा आजबाट शुरु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - आजदेखि २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदै छ । देशभर दुई हजार ३७ परीक्षा केन्द्रमा आज बिहान ८ बजेबाट सुरु हुनेछ ।परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षाका लागि ५ लाख १६ हजार ५ सय ९१ जनाले आवेदन फारम भरेका थिए ।एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा छन् । बागमती प्रदेशका १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ ।यसवर्षको एसईईमा दुई लाख ४२ हजार ६७४ छात्र र दुई लाख ४२ हजार ७१२ छात्रा सहभागी हुँदैछन् ।राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरु एसईईमा सहभागी हुनेछन् । वैदेशिक रोजगारी...
मुम्बईबाट ८ नेपाली बालक उद्धार, ६‌ जना राैतहटकै

मुम्बईबाट ८ नेपाली बालक उद्धार, ६‌ जना राैतहटकै

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - सामुदायिक विकास तथा सचेतना नेपालको पहल तथा जागृती बाल तथा युवा सरोकार नेपालको सहयोगमा बाध्यकारी तथा मानव बेचविखनको उच्च जोखिममा रहेका ८ नेपाली बालकको उद्धार गरिएको छ । विगत १५ बर्ष देखी बालबालिकाको क्षेत्रमा काम गर्दै आईरहेको सामुदायिक विकास तथा सचेतना नेपालले भारतीय सामाजिक संस्था र भारतीय प्रहरीको समन्वयमा लामो समयदेखी भारतमा रहेका बालकहरुको उद्वार गरिएको हो ।उद्दार गरि ल्याईको बालकहरुलाई राष्ट्रिय बाल अधिकार परिषद, मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय रौतहट लगायत सरोकारवाला निकायको समन्वयमा आज (चैत १६ गते) ६ जनालाई परिवारमा पुर्नमिलन र २ जनालाई मानव सेवा आश्रम मार्फत् पारिवारिक पुर्नमिलन गर्ने गरि जिम्मा लगाइएको थियो । पछिल्लो समय नेपालबाट विभिन्न बहानामा बालबालिकाहरु ओसारपसार गरी भारत लगायत अन्य मुलुकहरुमा लैजाने क्रम बढेको साथै बालिका तथा महिलामात्रै बेचविखन...
समाजवादी युवा संघ रौतहटकाे ४५ सदस्यीय तदर्थ समिती गठन

समाजवादी युवा संघ रौतहटकाे ४५ सदस्यीय तदर्थ समिती गठन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट - जनता समाजवादी पार्टी नेपालका राजनीतिक समिती सदस्य एवं मधेश प्रदेशका पूर्व सांसद रामकिशोर यादवको प्रमुख आतिथ्य भएको समाजवादी युवा संघ नेपाल रौतहट जिल्ला स्तरीय युवा भेलाबाट पून प्रताप प्रसाद पटेलको नेतृत्वमा ४५ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।समाजवादी युवा संघ रौतहटद्वारा आयोजित जिल्ला स्तरीय युवा भेला सदरमुकाम गौर स्थित रहेको रौतहट उधोग वाणिज्य संघको सभा हलमा चैत्र १४ गते मंगलबारका दिन पुन प्रताप प्रसाद पटेलको अध्यक्षतामा ४५ सदस्यीय समिती चयन भएको हो। जिल्ला स्तरीय युवा भेला समाजवादी युवा संघ रौतहटको जिल्ला सचिव संजिव कुमार यादवको अध्यक्षतामा भएको थियो ।युवा भेलामा विशिष्ट अतिथी जनता समाजवादी पार्टी नेपालका राजनीतिक समिती सदस्य विश्वनाथ पटेल ,संघका पूर्व अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य राज्यमन्त्री योगेन्द्र राय यादव,अतिथि जसपा मधेश प्रदेस समिति सदस्य एवं मधेश प्रदेश सांसद श...