प्रदेशको राजधानी जनकपुर हुनुपर्नेमा सहमति जानाउनु भुतपुर्व मन्त्री सोनलको निर्णय हास्यास्पद र लज्जास्पद : अभियन्ता कृष्ण मोहन सहनि
सचतक नेपाल डेक्स
पुस २६ , आफ्नो जन्म र कर्म भुमिलाई भुलि प्रदेश नम्बर २ को राजधानिलाई जनकपुर कायम गर्न सहमती जनाउनु भुत पुर्व भौतिक पुर्वधार मन्त्री जितेन्द्र सोनलको निर्णय हास्यास्पद र लज्जास्पद रहेको समाजिक अभियन्ता कृष्ण मोहन सहनीले बताउनुभएको छ ।
अभियन्ता सहनीले बारा क्षेत्र नम्बर ४ (ख) बाट प्रतिनिधित्व गर्ने र बारामै घर समेत रहेको पुर्व मन्त्री सोनल अरु अरु दलबाट सम्प्रेसित भइ र कमिसनको भरमा प्रदेश्को राजधानी बिरगन्ज हुनुपर्ने माग गर्नुको सट्टामा जनकपुरलाई सहमति जनाएको आरोप समेत लागएका हुन ।
प्रदेशको राजधानीको लागि चाहिने सम्पूर्ण पूर्वाधार बिरगन्ज भएतापनि राजधानी जनकपुर हुन्नुपर्नेमा सहमती जनाउनु पुर्व मन्त्री सोनलको यस्तो निर्णय आफ्नै थालमा प्वाल पार्नु बराबर हो ।
आन्दोलन को बेला सबै राजनीतिक दल का नेता ले वीरगन्ज लाई राजधानी बनाउने घोषणा गरे पनि एति खेर सोनल जस्...









