Friday, October 30
Shadow

banner-news-1

For top banner

मेयर बालेनलाई प्रधानमन्त्री देउवाको पूर्ण सहयोग रहने प्रतिवद्धता

मेयर बालेनलाई प्रधानमन्त्री देउवाको पूर्ण सहयोग रहने प्रतिवद्धता

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १९ जेठ, रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाको जुनसुकै समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताएको छ। काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) सँगको भेटका क्रममा प्रधानमन्त्री देउवाले महानगरको राम्रो कामका लागि आफ्नो पार्टी र सरकारको समेत पूर्ण सहयोग रहने बताएको हो। भेटमा प्रधानमन्त्रीले साहलाई कामपाको मेयर पदमा विजय भएकामा बधाई समेत दिएका थिए। नवनिर्वाचित मेयर साहले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।...
अब व्यक्तिलाई सवल बनाउन पत्रकारिता : अध्यक्ष पोख्रेल

अब व्यक्तिलाई सवल बनाउन पत्रकारिता : अध्यक्ष पोख्रेल

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
१८ जेठ, राैतहट ।  नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले हरेक व्यक्तिलाई सवल बनाउने पत्रकारिता अबको आबश्यकता भएको बताएका छन् । अप्टिमिस्ट इन्टरनेशनल नेपाल नामक संस्थाले आयोजना गरेको कन्स्ट्रक्टिभ जर्नलिज्म विषयक अन्तरक्रियामा बोल्दै पोख्रेलले सवल र शसक्त नागरिक निर्माण तर्फ मिडियाले काम गर्नेवेला आएको उनको भनाई छ । ‘अब प्रबिधिको व्यापकता भैसकेको छ, इन्टरनेटमाथी नागरिकको पहुँच स्थापित भैसकेको अबस्थामा आवाजहिनको आवाज दिनका लागि मात्र मिडियाको आबश्यकता नपर्न सक्छ’, पोख्रेलले भने–‘त्यसैले संबिधानमा व्यवस्था भएको मौलिक हकको उपयोग गर्दै नागरिकहरु शसक्त भएका छन् कि छैनन् भन्ने कुराको अनुगमन र खबरदारी गर्ने दिशामा पत्रकारिता जानुपर्दछ ।’ प्रबिधिको विकाससंगै अब पत्रकारिताको काम ‘आवाजहिनको आवाज’ भन्ने भाष्यमा मात्र सिमित हुन नहुने उनको भनाई थियो । ‘सवल र शसक्त नागरिक निर्माणका लागि मिडिय...
सर्लाहिमा बिधुत अनियमित हुँदा सर्वसाधारणलाई सास्ती

सर्लाहिमा बिधुत अनियमित हुँदा सर्वसाधारणलाई सास्ती

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सचतक नेपाल डेक्स ज्येष्ठ १८, सर्लाहीमा छिन- छिनमा बति आउने जाने समस्यामा वृद्धि भएको छ । बिना जानकारी अनियमित रुपमा बिधुट कटौती र झ्याप्प झ्याप्प बति आउने जाने समस्याका कारण सर्लाहीका बासिन्दाहरु गुणासो ब्यक्त गरेका छ्न। साँझ र बिहानपख तालिका बिना लोडसेडिङ हुँदा घरेलु उपभोक्ता बढी समस्यामा परिरहेका छन् भने दिनभर मिनेट मिनेटमा झ्याप्प झ्याप्प गैरहने भएकोले विजुलीवाट चल्ने सामानहरु बिग्रन थालेका छन् । विजुली छिन छिनमै आउने जाने प्रकृया निरन्तर भैरहँदा घरायसी प्रयोजनका समानहरु जस्तै; पंखा , फ्रीज, टिवि, राईस कुकर लगायतका समानहरुमा समस्या हुन पुगेको स्थानीहरुको गुणासो रहेको छ। यता इलेक्ट्रोनिस ब्यवसायीहरु भने विजुली समस्याको कारण काम गर्न नपाएर मर्कामा परेका छन् ।...
राष्ट्रपति भण्डारी सुर्खेत भ्रमणमा

राष्ट्रपति भण्डारी सुर्खेत भ्रमणमा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
१७ जेठ, कर्णाली । राष्ट्रपति विद्यादेवी भण्डारी अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेत आइपुगेकी छन् । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने कार्यक्रमानुसार उनी आज सुर्खेत आको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले राष्ट्रपति भण्डारी आज दिउँसो १ः४५ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत आइपुगेको जानकारी दिए । उनी नेपाली सेनाको सुर्खेतस्थित पश्चिम कमान्ड हेडक्वार्टर निमारेमा बास बस्ने र बुधबार बिहान बाजुरातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले आज अपराह्न सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गर्नेछिन् । रासस...
आईजीपी बढुवा विवादबारे रिटमाथि आज सुनुवाइ हुदै

आईजीपी बढुवा विवादबारे रिटमाथि आज सुनुवाइ हुदै

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क १७ जेठ, रौतहट । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादबारे रिटको सुनुवाई न्यायाधीश विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलासमा हुने भएको छ। मंगलवारबाट सुरु हुने अन्तिम सुनुवाईको पेशी गोलाप्रथाबाट न्यायाधीशद्वयको इजलासमा परेको हो। गत वैशाख १८ गते सरकारले धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गरेपछि डीआईजी विश्वराज पोखरेलले रिट दायर गर्नुभएको हो । आफू पहिले एआईजी भएकाले आफैं आईजीपी हुनु पर्ने पोखरेलको माग छ। यसअघि गत २२ बैशाखमा न्यायाधीश शुष्मातला माथेमाको एकल इजलासले मुद्धाको अन्तिम सुनुवाई १७ गते गर्ने आदेश दिएको थियो। माथेमाको इजलासले लिखित जवाफ माग गर्दै दुवैका कागजात झिकाएको थियो। पोखरेलले आफूलाई तत्काल निमित्त दिन र धिरजलाई काम गर्न रोक लगाउन माग गरे पनि सर्वोच्चले त्यसलाई अस्वीकार गरेको थियो। दुवै पक्षले सुनुवाइ सार्न नपाउने गरी सर्वोच्चले आजबाट सुनुवाई...
शिक्षा क्षेत्रमा १ खर्ब ९६ अर्ब ३८ करोड बजेट विनियोजन

शिक्षा क्षेत्रमा १ खर्ब ९६ अर्ब ३८ करोड बजेट विनियोजन

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १६ जेठ, रौतहट । आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा चालु आर्थिक वर्षको तुलनामा १६ अर्ब रकम वृद्धि हुने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा शिक्षा क्षेत्रका लागि मन्त्रालयगत, प्रदेश र स्थानीय तहगतरूपमा गरी १ खर्ब ९६ अर्ब ३८ करोड विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड, प्रदेशतर्फ ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्ब १ करोड प्रस्ताव गरिएको छ । चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा कूल १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरिएको थियो। प्रस्तावित बजेटमा श्रम, सीप, रोजगार र उत्पादनसँग शिक्षालाई जोड्दै शिक्षामा पहुँच विस्तार गरी गुणस्तर र उत्पादनशील मानव पूँजीको विकास गर्ने, विद्यालय क्षेत्र सुधार कार्यक्रम, युव...
नवनिर्वाचित मेयर बालेनले लिए शपथ

नवनिर्वाचित मेयर बालेनले लिए शपथ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १६ जेठ, रौतहट । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आज (सोमवार) राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराउनुभएको हो । नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उहाँले नेपाल भाषामा पनि शपथको ब्यहोरा वाचन गर्नुभएको थियो । मेयर साह शपथ ग्रहण समारोहमा दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर सहभागी हुनुभएको थियो । मेयर साहले शपथ ग्रहण गरेपछि उहाँले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराउनुभएको छ । सुनिताले नेपाल भाषामा शपथ ग्रहण गर्नुभएको छ । त्यसपछि मेयर साहले वडा अध्यक्ष र सदस्यहरूलाई शपथ ग्रहण गराउनुभएको थियो।...
उदयपुरमा ट्रक दुर्घटना हुदाँ ४ जनाकाे मृत्यु

उदयपुरमा ट्रक दुर्घटना हुदाँ ४ जनाकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १६ जेठ, उदयपुर । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौटमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । सोमबार बिहान २ः३० बजे दुर्घटना हुँदा ट्रकमा सवार चालक सहित चार जनाको ज्यान गएको हो । मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको लोबेड ट्रक बिहान २ः३० बजे भदौरे चनौट खोला नजिक दुर्घटना जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिए । दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान तामाङ, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कच्ची सडकमा चालक न...
सबै यात्रुकाे मृत्यु, टुक्रा टुक्रा अवस्थामा भेटियाे विमान

सबै यात्रुकाे मृत्यु, टुक्रा टुक्रा अवस्थामा भेटियाे विमान

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १६ जेठ, राैतहट । दुर्घटनामा परेको तारा एयरको ९एन एईटी टवीनअटर विमान क्षतविक्षत अवस्थामा भेटिएको छ। दुर्घटना स्थलमा पुगेका म्याग्दी दानाका ईन्द सिंहका अनुसार विमान क्षतविक्षत अवस्थामा रहेको हो। अवरुद्ध बाटो खोल्न होस वा अन्य कुनैपनि काम गर्नुपरेमा अगाडि सर्ने गरेका सिंह हवाई जहाज दुर्घटना भएको थाहा पाएपछि हिजै दानाबाट हिंडेर दुर्घटना स्थल नजिकको क्षेत्र कोवाङ पुगेर बास बसेका थिएराती अबेर भएपछि त्यतै बास बसेका उनी विहानै स्थानिय भेंडी गोठालाले जहाज दुर्घटना अवस्थामा भेटिएको खबर गरेलगत्तै त्यसतर्फ गएका थिए। उनका अनुसार जहाजमा आगो लागेको छैन। तर जहाज भिरमा ठोक्किएर क्षतविक्षत अवस्थामा छ। जहाजमा यात्रुहरु मृत अवस्थामा भेटिएका छन। सिंहका अनुसार शवहरु सकुशल छन तर कोहिपनि जिवित भेटिने सम्भावना छैन। आगो नलागेकाले होला शवहरु सकुशल छन, सबैको अनुहार चिनिने अवस्थामा छन’–उनले भ...
सम्पर्कविहिन विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

सम्पर्कविहिन विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १५ जेठ, पोखरा । आज बिहान १० बजेदेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाज भेटिएको छ । नेपाली सेनाको टोलीले हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिनुभएको हो । मध्य कमाण्ड पोखराका कमाण्ड सेनापति बाबुराम श्रेष्ठले मुस्ताङको खासाङ– २ लांकेकोला भन्ने ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिनुभयो । विमानमा अहिले पनि आगो लागिरहेको छ । बिहान ९:५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०:७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो । साभार : नेपाल टिभि अनलाइन...