Thursday, October 29
Shadow

banner-news-1

For top banner

सर्लाही-४ (ख) मा श्रीचन रायकाे पक्ष बलियो (फोटो फिचर)

सर्लाही-४ (ख) मा श्रीचन रायकाे पक्ष बलियो (फोटो फिचर)

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सर्लाही - आसन्न मंसिर ४ काे प्रतिनिधिसभा सदस्य र प्रदेश सभाकाे निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिने संख्या बढी देखिन्छ । निर्वाचन क्षेत्र नं ४ काे 'ख' स्वतन्त्रबाट प्रदेश सभामा उम्मेदवारी दिएका सुजन यादव भन्ने श्रीचन रायकाे पक्ष बलियो रहेकाे स्थानीयहरु बताउँछन् । बिगत लामाे समय देखि नेकपा माओवादी केन्द्र पार्टीमा आवद्ध भइ राजनितिक गर्दै आएका सुजन यादवकाे जित सुनिश्चित भएको व्यापक चर्चा छ । स्थानीय झगरु महताेकाे अनुसार हामीले अब पार्टी र जाति भन्दा पनि काम गर्न इक्छाशक्ति भएका उम्मेदवारलाई मत दिनेछाैं । प्रदेश सभा सदस्य पदकाे उम्मेदवार श्रीचन यादव वाइसिएल काठ्माण्डौ उपत्यका उम्मेदवार पनि रहेका थिए । जनताकाे हक अधिकारका लागि ६ वर्ष उनी नख्खु कारागारमा जिवन व्यतित गरेका थिए। ६ वर्ष कारावासमै जीवन व्यतीत गरेका सुजन यादवले उक्त मुद्दामा आखिर सफाई पाए । शिक्षि...
एमालेबाट प्रभु साह निष्कासित, पार्टी विघटन

एमालेबाट प्रभु साह निष्कासित, पार्टी विघटन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट- नेकपा एमाले पार्टीबाट प्रभु साहलाई निष्काशित गरिएको छ। यससंगै नेकपा एमाले रौतहटकाे जिल्ला कमिटी विघटन भएको छ ।एमालेको मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवले शुक्रबार एक विज्ञप्ति जारी गरी जिल्ला कमिटी अध्यक्ष त्रिभुवन साह लगायतका केही व्यक्तिहरु पार्टीविरोधी गतिविधिमा लागेकाले जिल्ला कमिटी विघटन गरेको बताएका छन् ।एमालेले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका स्थायी समिति सदस्य प्रभु साहमाथि पनि कारवाही गरेको छ । पार्टी महासचिव शंकर पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै साहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएको उल्लेख गरेका छन् ।त्यस्तै प्रभु साहसँगै जिल्ला इज्चार्ज उपेन्द्र साह र सहइन्चार्ज कुन्दनप्रसाद कुशवानलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको उल्लेख गरिएको छ । सह इन्चार्ज उद्धव रेग्मीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।अनलाईन खबर...
मधेश प्रदेशका ३ मन्त्री पदमुक्त

मधेश प्रदेशका ३ मन्त्री पदमुक्त

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
जनकपुर– मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई मन्त्रिमण्डलबाट हटाएका छन् । कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई बर्खास्त गरिएको हो । उनीहरुलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन भनेका थिए । तर राजीनामा नदिएपछि बर्खास्त गरेका एक मन्त्रीले जानकारी दिए । उनीहरु २६ जेठ २०७८ मा नियुक्त भएका थिए । बिहीबार साँझ सत्ता गठबन्धन घटक दलहरु नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्री सबैलाई बर्खास्त गर्ने तयारी गरे पनि त्यसमा जसपाले पुनर्विचार गरी कांग्रेसका मात्र मन्त्री हटाएको हो ।...
बलराका नगरप्रमुख कुशवाहाद्वारा विद्यालय भवनको शिलान्यास

बलराका नगरप्रमुख कुशवाहाद्वारा विद्यालय भवनको शिलान्यास

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सर्लाही – बलरा नगरपालिका स्थित जनता नमूना माध्यमिक विद्यालयको चार कोठो भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयमा विद्यार्थीहरुको चाप बढ्दै जाँदा थप व्यवस्थापनको लागि निमार्ण कार्य थालिएको छ । नमूना विद्यालय कार्यक्रम अन्तरगत करिब ६० लाखको लागतमा निर्माण हुन लागेको भवनको शिलान्यास आज सम्पन्न भएको हो । सर्लाही जिल्लाको बलरा नगरपालिका–८ मा रहेको जनता नमूना माध्यमिक विद्यालयमा थप व्यवस्थापनको लागि शिलान्यस गरिएको विद्यालय प्रशासनले जनाएको छ । बिद्यालय व्यवस्थापनको अध्यक्ष तथा संविद्यानसभा सदस्य माननिय शिवपुजन यादवको सभापतित्वमा आयोजित शिलान्यास कार्यक्रममा बलरा नगरपालिकाका नगरप्रमूख रामाशंकर कुशवाहाले सो भवनको शिलान्यास गर्नुभएको छ । सम्पन्न भएको शिलान्यास कार्यक्रममा बलरा नगरपालिका–१० का वडा अध्यक्ष दिनेश कुशवाहा, वडा नं. ८ का अध्यक्ष छित्नु शाह, विद्यालयका प्रधानअध्यापक, व...
जनकपुरधाम महाेत्सवमा सर्वसाधारणकाे घुइँचो

जनकपुरधाम महाेत्सवमा सर्वसाधारणकाे घुइँचो

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
जनकपुरधाम - मधेस प्रदेशको राजधानी जनकपुरधाममा सुरु भएको जनकपुरधाम महोत्सव २०७९ मा सर्वसाधारण घुइँचो बढ्दै गएको छ ।कोरोना महामारी तथा आर्थिक मन्दीका कारण सुसुप्त बनेको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले सिया इभेन्टको आयोजनामा जनकपुरधाम उद्योग वाणिज्य सङ्घको हाताभित्र सुरु भएको महोत्सवमा राखिएका प्रदर्शनी कक्षमा सर्वसाधारणको घुइँचो बढ्दै गएको हो ।यही असोज २३ गतेदेखि सुरु भएको महोत्सव आगामी असोज २९ गते शनिबारसम्म चल्ने छ । महोत्सवमा राखिएको नेपाली उत्पादनका साथै बङ्गलादेश, पाकिस्तान, भारत तथा चीनका विभिन्न सामानहरूप्रति दर्शकहरूको आकर्षण बढेको महोत्सव आयोजक समितिका संयोजक राकेश महतोले जानकारी दिनुभयो ।“नेपालीसँगै विदेशी कपडा र सामानप्रति उपभोक्ताको आकर्षण बढेको देखिएको छ”, उहाँले भन्नुभयो, “महोत्सवमा अहिले दैनिक पाँच सयदेखि सात सयसम्मको हाराहारीमा अवलोकनकर्ता आउने गरेका छन् ।” आउनेमध्ये ...
गाैरमा श्राेत नखुलेको नगदसहित एक जना पक्राउ

गाैरमा श्राेत नखुलेको नगदसहित एक जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - श्राेत नखुलेको रुपैयाँ सहित आज प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार करिब १२ बजेकाे समयमा राैतहटकाे गाैरबाट एक जनालाई श्राेत नखुलेको नौँ लाख चौसठ्ठी हजार नगद नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारत बिहार जिल्ला सितामढी नगरपंचायत बैरगनियाँ-६ बस्ने अंदाजी बर्ष ३६ को राज कुमार भवन रहेको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिनुभयो। उनका अनुसार गाैर नगरपालिका -१ स्थित ट्रानसमिटर चाेकमा प्रहरी टाेलीलाई शंका लागेपछि बिआर ३० भि ०५३१ नम्बरकाे भारतीय माेटरसाइकल चेकजाँच गरेको थियो। चेकजाँच गर्ने क्रममा माेटरसाइकलकाे बाँया हैण्डिलमा कालो प्लास्टिकको झोलाबाट नगद फेला परेको प्रवक्ता मल्लले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले विभिन्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेक जाँच गर्ने क्रममा भारतब...
मंसिर ४ काे निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

मंसिर ४ काे निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट - आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ।आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइ सकेको जनाएको छ। प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आह्वान गरेका छन्।उनले मनोनयनपत्र दर्ता गर्दा नेपालको संविधान र विद्यमान कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, लिङ्ग, जाति, क्षेत्र र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्म...
राैतहटबाट काठमाडौंका लागि छुटेकाे बसमा भेटियो लागुऔषध , २ जना पक्राउ

राैतहटबाट काठमाडौंका लागि छुटेकाे बसमा भेटियो लागुऔषध , २ जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - गएराति लागुऔषधसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। राैतहट प्रहरीले शुक्रबार करिब ९ बजेकाे समयमा माैलापुर देखि काठमाडौंका लागि छुटेकाे यात्रु बसबाट‌ प्रतिबन्धित लागुऔषध सहित २ जनालाई नियन्त्रणमा लिएको हो। मौलापुरबाट काठमाण्डौ तर्फ जानको लागि रात्री बस जिल्ला रौतहट गौर नगरपालिका - ४ बसपार्क भित्र पुगेकाे थियो । गाैर बसपार्क पुगेको ना.८ ख-४७१८ नंम्बरको यात्रु वाहक शुसिल डिलक्स बसलाई चेकजाँच गर्दा बसबाट डाईजोपाम ५७५ थान ऐम्पुल,‌ फेनरागन ५ सय ७५ थान, नुरफिन ५ सय ७५ थान र नाईट्रोभेट ट्याबलेट ४ हजार ५ सय ५० पिस गरी कुल ६ हजार २ सय ७५ प्रतिबन्धित लागुऔषध फेला ‌परेकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिनु भयाे । चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध बसको डिकिमा चामलको बोरा भित्र राखिएको उनले बताउनुभयो । लागुऔषध फेला परेपछि जिल्ला रौतहट मौलापुर नगरपालिका- ६ ...
अमेरिकी डीभी खुल्यो

अमेरिकी डीभी खुल्यो

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, सूचना / प्रविधि
काठमाडौं - अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ । १९ असोज बुधबारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ । स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने समेत दूताबासले जनाएको छ ।...
सन्दिपलाई पक्राउ गरि गाैशाला वृत लगियाे

सन्दिपलाई पक्राउ गरि गाैशाला वृत लगियाे

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने बिहीबार बिहान पक्राउ परेका छन् । उनलाई अहिले हतकडी लगाएर प्रहरी वृत्त गौशालामा लगिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।उनले आफूलाई हतकडी नलगाउन प्रहरीलाई आग्रह गरेका थिए ।दोहाबाट कतार एयरवेजको विमानमार्फत आज बिहान नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबार्ट नियन्त्रणमा लिइएको हो ।कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको विमानमार्फत सन्दीप स्वेदश फर्किएका हुन् । सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ ।काठमाडौंको होटेल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।...