Tuesday, August 4
Shadow

मुख्य समाचार

इतिहासमै नेपालमा उच्च पेट्रोलियम पदार्थको मूल्य

इतिहासमै नेपालमा उच्च पेट्रोलियम पदार्थको मूल्य

अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, राैतहट । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा इन्धनको मूल्य इतिहासकै उच्च भएको छ । निगमले मंगलबार राति १२ बजेदेखि डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर रु तीन रुपैयाँले वृद्धि गरेको छ । यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरिएको छ । मूल्य बढेसँगै डिजेल र मट्टितेल प्रलिलिटर रु १२५ तथा पेट्रोल प्रतिलिटर रु १४२ पुगेको छ । पेट्रोलको मूल्य अहिलेसम्मकै बढी हो । यसअघि २०७० सालमा नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर रु १४० पुगेको थियो । एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० ले वृद्धि गरी प्रतिलिटर रु ११६ पुर्‍याएको छ । त्यस्तै अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिकि...
रामनगर र बलरा जोडने मनुष्यमारामा पुल बन्ने भएपछि सर्वसाधारण खुशि

रामनगर र बलरा जोडने मनुष्यमारामा पुल बन्ने भएपछि सर्वसाधारण खुशि

banner-news-1, मुख्य समाचार
सर्लाही । सर्लाहिको रामनगर गाउँपालिका र बलरा नगरपालिका जोडने मनुष्मारा नदीमा पुल बन्ने भएको छ रामनगर गाउपलिकाको दक्षिणी भेगमा पर्ने मनुस्मारा नदिमा पुल बन्ने भएको हो । सो पुल निर्माणका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलबाट  ४७ लाख ५० हजार बजेट बिनियोजन गरिएको छ । रामनगर निवासी समाजसेवी तथा नगर बिकास कोषका सदस्य सन्दिप मिश्राले सो मनुष्यमारा नदिमा पुल निर्माणका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयबाट बजेट बिनियोजन गराई चाडै पुल निर्माणका कार्य अगाडि बढाउन पुल महाशाखालाई ज्ञापन पत्र पेश गरेका हुन । ज्ञापन पत्र बुझदै महाशाखाले यो महिना भित्र पुल निर्माणका काम शुचारु हुने गरि प्राबिधिक कार्यहरु भैरहेको प्रतिबदता व्यक्त गरेको समाजसेवी मिश्रले जानकरी दिए । पुल नहुँदा खास गरि वर्षा याममा सर्वसाधारणलाई पानि तरेर जानुपर्ने बाध्यता रहेछ । सन्दिप मिश्रको यस्ता सराहनीय कार्य...
सर्लाहिमा स्वीकृति बिना सन्चालनमा रहेका संघ संस्थालाई कार्वाही गर्ने चेतावनि

सर्लाहिमा स्वीकृति बिना सन्चालनमा रहेका संघ संस्थालाई कार्वाही गर्ने चेतावनि

banner-news-1, खबर बिषेश, मुख्य समाचार
  सचतक नेपाल , जितेश यादव माघ १८ , जिल्ला प्रशासन कार्यालय सर्लाहिले जिल्ला भित्र स्वीकृति बिना सन्चालनमा रहेका ब्यबसाय तथा उध्योगिहरुलाई कार्वाही गर्ने चेतावनी दिएका छन । हाल जिल्लामा विभिन्न ब्यबसाय तथा उध्योग जस्तै अस्पताल, फार्मेसी , शैक्षिक संस्था ,कोचिङ सेन्टर , लगायत बिभिन्न पसलहरु अनुमती बिना नै संचालित रहेको छ । यस्ता संघ संस्थाहरु आवस्यक मापदण्ड पूरा नगरी सन्चालन भइ रहेको गुनासो आएपछी सुचना सार्वजनिक गरि यथा सिघ्र कानुन अनुसार अनुमाती लिई तथा मापदण्ड पूरा गरि संचालन गर्न अहवाह्न गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकरी दिए । साथै अनुगमनको क्रममा त्यस्ता स्वीकृति बिना सन्चलन भएको भेतिएमा कानुन बमोजिम कार्वाही समेत गरिने प्र.जी. गौतमले बताए । जिल्लामा अधिकान्श ब्यबसायहरु स्वीकृति बिना नै सनचालनमा रहेको छ , जसले आम सर्व सधारणलाई ठग्नु र मनोपोली ढंगल...
स्थानीय तहकाे निर्वाचन जेठ ४ गते गर्ने देउवाकाे निर्णय

स्थानीय तहकाे निर्वाचन जेठ ४ गते गर्ने देउवाकाे निर्णय

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, राैतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७९ ज्येष्ठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेका छन् । सरकारले ज्येष्ठ ४ मा स्थानीय तहको चुनावको मिति तोक्ने निर्णयका साथ प्रधानमन्त्री देउवा तयारी अवस्थामा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । आज नेपाली काँग्रेस बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा अगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन मिति तोक्ने निर्णय प्रधानमन्त्री देउवाले गरेका हुन् । ५ जेठ २०७९ मा स्थानीय निकायका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले उक्त मिति भित्र चुनाव गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ ।...
कच्चा दुधकाे मुल्यमा बढाेत्तरी

कच्चा दुधकाे मुल्यमा बढाेत्तरी

अन्य, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सच तक नेपाल डेस्क, राैतहट । सरकारले कच्चा दूधमा मूल्य वृद्धि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसाले वृद्धि गरेर ५६.०४ रुपैयाँ कायम गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रशोधन नगरिएको दूधको यस्तो मूल्य किसान र दूध खरिदकर्ताका लागि मात्रै लागू हुने मन्त्रालयको भनाइ छ । मन्त्रालयको सिफारिसमा दूधको आधार सर्मथन मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँबाट बढाएर ५६.०४ रुपैयाँ कायम गरिएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए । ‘किसानले फ्याटको आधारमा पाउने मूल्य बढाइएको छ, अहिलेलाई उपभोक्ता मूल्य बढेको छैन्,’ प्रवक्ता सञ्जेलले भने । यस अघि सरकारले २०७६ भदौमा दूधको मूल्य बढाएको थियो ।...
स्थानीय तहकाे चुनाव अगामी जेठमा हुने संकेत

स्थानीय तहकाे चुनाव अगामी जेठमा हुने संकेत

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, राैतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गतेका लागि स्थानीय तह निर्वाचनको मिति तोक्ने सम्भावना जनाएका छन् । सोमबार काँग्रेसको बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा देउवाले २०७९ जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताएका हुन् । सोमबार देउवालाई भेट्न बालुवाटार पुगेका काँग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले भने, ‘प्रधानमन्त्रीज्यू समयमै चुनाव गराउने पक्षमा हुनुहुन्छ । उहाँले जेठ ४ गते स्थानीय निर्वाचन गर्ने कुरा गर्नुभयो ।’ देउवाले त्यसका लागि तयारीमा जुट्न प्रदेश कार्यसमितिलाई निर्देशन दिएको श्रेष्ठले रातोपाटीलाई बताए । उनले भने, ‘ प्रधानमन्त्रीज्यूले हामीलाई चुनावको तयारीमा जुट्न पनि निर्देशन दिनुभएको छ...
२ दिन भित्र वडा सचिव यादवको बढुवा सम्बन्धि कागजातकाे माँग

२ दिन भित्र वडा सचिव यादवको बढुवा सम्बन्धि कागजातकाे माँग

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, बारा । बाराको देवताल गाउँपालिकामा कार्यरत नायब सुब्बा राजिव कुमार यादवलाई पांचौ तहमा भएको बढुवा सम्बन्धमा गाउँपालिकाले दुई दिन भित्र सत्य तथ्य पेश गर्नुपर्ने जनाएको छ । गाउँपालिकाको नायब सुब्बा राजिव कुमार यादवले माघ १६ गते तलब बिवरण प्रमाणित गर्न मांग गरेपछि उनको नियुक्ति सम्बन्धी छानबिन शुरु गरीएको छ। तत्कालीन जिल्ला बिकास समितिको कार्यलय बाट दुई दुई पटक थप दुई ग्रेड बापतको सेवा सुबिधा लिइएको साथै सहायक तेस्रो तहबाट संवत् चौथो तहमा बढुवा भएको देखिन्छ । नायब सुब्बा यादव पुन : मिति २०६९ बैशाख ७ गते बढुवामा सिफारिस भएकोमा झण्डै १ बर्ष ४ महिना पछि मिति २०७० साउन २९ गते बढुवा नियुक्ति लिईएको प्रती शंका देखिएपछि नायब सुब्बा यादवको नियुक्ति प्रक्रिया माथी छानबिन शुरु गरिएको गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र साहले जानकारी दिनु भयो । तत्कालीन जिल्ला बिकास समि...
जसपा राैतहटकाे सपथ ग्रहण कार्यक्रम सम्पन्न

जसपा राैतहटकाे सपथ ग्रहण कार्यक्रम सम्पन्न

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, राैतहट । जनता समाजवादी पार्टी नेपाल राैतहटकाे सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकाे छ । राैतहट जिल्ला अध्यक्षका रुपमा धर्मेन्द्र पटेलले सपथ ग्रहरण गरेका छन् । पार्टीका अध्यक्ष धर्मेन्द्र पटेलको अध्यक्षतामा १७७ सदस्यीय राैतहट जिल्ला कार्यसमिति समायाेजन भएकाे हाे । जिल्ला कार्यसमितिको समायोजन पश्चात् सपथ ग्रहण कार्यक्रम सु- सम्पन्न भएको छ । संघीयता , समावेशिता, समृद्धि र सुशासनका मुल नाराका साथ गठित जसपा नेपाल वैकल्पिक समाजवादी शक्तिका रुपमा विकसित हुदै गएकाे हाे । रौतहट उधोग बाणिज्य संघ गौरको सभाहलमा आयोजन गरिएका कार्यक्रममा प्रदेश सरकारका कृषि ,भुमि व्यवस्ता तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादव, महिला अभिनेत्री शाेभा यादव, पार्टीकाे प्रेस संगठनका अध्यक्ष किशाेरी यादव , रेवन्त झा, सदस्य बिरबहादुर राय यादव लगायत अन्य जनप्रतिनिधिहरुकाे उपस्थिता रहेकाे थि...
बारा: खाल्डाेमा डुबेर एक बालककाे मृत्यु

बारा: खाल्डाेमा डुबेर एक बालककाे मृत्यु

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, बारा । निजगढ नगरपालिका– ७ लिचीटोलमा जगलाल साहको घर छोउमा रहेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । कलैया उपमहानगर घर भई हाल लिचीटोलमै बस्दै आएका रामाकान्त यादबका छोरा ५ वर्षीय विवेक यादबको शव पोखरीमा भेटिएको ईलाका प्रहरी कार्यलय निजगढका प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीले जानकारी दिए । आईतबार दिउसो करीब ३ बजेदेखि बालक हराएको भन्दै वरिपरि छिमेकी, साथीभाइसँग बुझ्दासमेत कतै फेला नपरेपछि मृतक बालकका साथिले खाल्डोमा रहेको जानकारी दिएसंगै खोजतलास गर्दा राति करिब ८ बजे खाल्डोमा बच्चा डुबेको अबस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । घरको भान्छाबाट निस्किने फोहोर जथाभावी खाल्डा खनेर पोखरी बनाएर बारसमेत नहाली राख्दा हरेक वर्ष निजगढमा यसैगरी बच्चा डुब्ने गरेका छन् । शवपरीक्षणका लागि कलैया स्थीत कलैया अस्पताल पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निर...
नायबसुब्बाको नियुक्ति र याेग्यताकाे छानबिन शुरु

नायबसुब्बाको नियुक्ति र याेग्यताकाे छानबिन शुरु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, कलैया । देवताल गाउँपालिकाको नायब सुब्बा राजिव कुमार यादवको नियुक्ति सम्बन्धी छानबिन शुरु गरीएको छ। तत्कालीन जिल्ला बिकास समितिको कार्यालय कलैया बाराको चलानि नम्बर १११०/ २०५८/०५९ मिति २०५८ साल पौष १५ गतेको पत्रबाट स्थायी नियुक्ति भएको साबिक पिपरपाती जब्दी वडा नं ९ बस्ने राजिव कुमार यादवलाई नियुक्ति गरीएको थियो। यादवलाई प्रशासन अनुदान तर्फ सहायक स्तर तेस्रो तह ( मुखिया सरह , प्रशासन ) पदमा नियुक्त गरीएको थियो। साथै पत्र सँख्या २०६२/०६३ को चलानि नम्बर ३६२० बाट स्वत: सहायक चौथो ( खरिदार , प्रशासन ) तहमा बढुवा भएका थिए। त्यस्तै जिल्ला बिकास समिति कलैया बाराको पत्र सँख्या २०६४/०६५ को चलानि नम्बर २६ बाट ईमान्दारी पुर्बक र लगानशिलताका साथ कामकाज सम्पन्न गरेको बापत प्रोत्साहन स्वरुप २ ( दुई ) ग्रेड मिति २०६५ साल श्रावण १ गते देखि लागु हुने बृद्धि गरीएको थियो। साथै पत्र सँख्...