Wednesday, August 5
Shadow

मुख्य समाचार

जसपा नेपालका केन्द्रिय सदस्य एवंम संघीय संसदीय दलका प्रमुख साह माथि संघातीक हमला

जसपा नेपालका केन्द्रिय सदस्य एवंम संघीय संसदीय दलका प्रमुख साह माथि संघातीक हमला

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रिय सदस्य एवम् संघीय संसदीय दलका प्रमुख माननीय प्रमोद साह माथि संघातीक हमला भएको छ । अज्ञात समूहले सर्लाहीकाे इश्वरपुर नगरपालिका स्थित बयलवास बजारमा उनी माथी संघातीक हमला गरेकाे हाे । माननीय साहको गार्डको पिस्तोल खोसी गार्डलाई समेत घाइते बनाएकाे स्राेतले जनाएकाे छ । हमलामा माननीय साहकाे अवस्था अचेत रहेकाे प्रहरीले जनाएकाे छ । उनकाे प्राथमिक उपचार पछि थप उपचारका लागि उनलाई काठमाण्डाैं लगिरहेकाे समेत प्रहरीले जनाएकाे छ । उनका सर्थकहरुले समाजिक सञ्जालमा दोषी माथि अविलम्ब कारबाहीको माँग गर्दै छन् ।...
१९१ जना सइलाई वरिष्ठ नायब निरिक्षकका लागि सिफारिस (नाम सहित)

१९१ जना सइलाई वरिष्ठ नायब निरिक्षकका लागि सिफारिस (नाम सहित)

अन्य, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सच तक नेपाल, प्रहरी प्रधान कार्यालय नक्सालले एक सय एकानब्बे(१९१) जना प्रहरी नायब निरीक्षक (सइ)लाई वरिष्ठ नायब निरिक्षकका लागि नाम सिफारिस गरेको छ । बढुवा समितिको बिहिबार बसेको बैठकले उनीहरुलाई प्रहरी वरिष्ठ नायब निरीक्षक मा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसहरुकाे सूची : si-promotion-2078-12-10(1
जिर्ण बन्दै रामायण भवन , मौन गूठी

जिर्ण बन्दै रामायण भवन , मौन गूठी

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, जनकपुरधाम । नेपालकै एतिहासिक धार्मिक र पर्यटकीय स्थलले परिचित जनकपुरधामकाे रामायण भवन संरक्षणको अभावमा जिर्ण बन्दै गएको छ । भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर जानकी मंदिर निर्माण गराएकी थिइन्  । ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ । सन १८९४ मा शिलान्यास भई सन १९११ मा मन्दिर निर्माण पूरा भएको थियो । मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो । तुलसी दासद्वारा रचित रामचरित मानस लेखिएको सो भवनको संरक्षण तर्फ कुनै निकायले ध्यान दिन नसक्दा रामायण भवनको अस्तित्व नै मेटिने खतरा बढेको छ । ऐतिहासिक भवनको भिता र परख़ालमा लेखिएको रामायणका स्लोक र अक्षरहरु मेटीन थालेका छन् । मधेश प्रदेशको स्थायी राजधानि, रामचौक स्थित धनुष सागर पोखरीको डीलमा रहेको रामायण भवनको भित्री भित...
जनताको प्रश्न : १०० डीलक्स शौचालय र ३२ पोखरी सौन्दर्यकरणको करोंडो रुपैया ? खोइ ?

जनताको प्रश्न : १०० डीलक्स शौचालय र ३२ पोखरी सौन्दर्यकरणको करोंडो रुपैया ? खोइ ?

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, जनकपुरधाम । जनकपुरधामलाई सुन्दर र पर्यटकीय स्थलको रुपमा विकास गर्न र आकर्षणको स्थल बनाउनका लागि ४५ करोडको परियोजना भए पनि संचालन भने अझै हुन सकेको छैन् । सहरी विकास मन्त्रालयले सोही अनुसारको योजनालाई स्वीकृति दिएको थियो तर टेण्डर र योजना समयमा सञ्चालन गर्न नस त्यो सौन्र्दीकरणको योजना नक्सामै समिति भयो । योजना अन्तरगत ३२ वटा जनकपुरधामका ऐतिहासिक पोखरीहरुको सौन्दर्यीकरण गर्ने पर्ने थियो । त्यति मात्र नभएर सोही परियोजना अन्तरगत १०० वटा डिलक्स सौचालय बनाउने योजना समेत रहेको थियो । तर अहिलेसम्म भने एउटा डिलक्स सौचालयको काम पनि पूरा हुन सकेको छैन । निर्माण त टाढाको कुरा भयो तर अधिकांश डिलक्स सौचालयको त कामै शुरु हुन सकेको छैन । बरु उनले जनकपुरधामको जानकी मन्दिरको फलवारी अतिक्रमण गर्न सफल भएको छ । भने जनकपुरधाम स्थित गोरधोइ पोखरी समेत अतिक्रमण गराउन सफल भएका छन् । जुन...
समितिकाे संयाेजकमा महामन्त्री थापा मनाेनीत

समितिकाे संयाेजकमा महामन्त्री थापा मनाेनीत

अन्य, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ११ चैत, राैतहट । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’को संयोजकमा महामन्त्री गगनकुमार थापालाई मनोनीत गरेका छन्। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयानुसार सभापति देउवाले उनलाई समितिको संयोजकमा आज मनोनयन गरेकाे पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। -रासस...
लाेसपाकाे ३५ सदस्यीय वार्ड कमिटि गठन

लाेसपाकाे ३५ सदस्यीय वार्ड कमिटि गठन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, सर्लाही । लाेकतान्त्रिक समाजवादी पार्टी(लाेसपा)ले ३५ सदस्यीय वार्ड कमिटी गठन गरेकाे छ । लिलम देवी मिश्रकाे अध्यक्षतामा वार्ड कमिटी गठन भएकाे हाे । सबैकाे सर्मथनमा उक्त वार्ड समिति गठन भएकाे हाे । सर्लाही राम नगर गाउँपालि -३ मा गठन भएकाे वार्ड समितिमा लिलम देवी मिश्र चयन भएका हुन् भने उपाध्यक्षमा सुनिता देवी दास र रामसुनर सहनी चयन भएका हुन् । त्यस्तै सचिवमा रामबालक दास चयन भएका हुन् भने स-सचिवमा अजय कुमार सिंह चयन भएका हुन् । राज कुमार राय काेषाध्यक्षमा चयन भएका हुन् भने राम एकवाल राय, उमा देवी यादव,रम्भा देवी लगायत अन्य प्रतिनिधिहरु सदस्यमा चयन भएका हुन् ।...
रामनगरकाे अध्यक्षमा राजा यादवकाे चर्चा

रामनगरकाे अध्यक्षमा राजा यादवकाे चर्चा

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, सर्लाही । सर्लाहीको दक्षिणी र पक्षमी भु- भागमा अवस्थित राम नगर गाउँपालिकाको अध्यक्ष पदमा राजा यादवको चर्चा व्यापक रुपमा सुरु भएकाे छ । युवा निकै चर्चित बनेका यादवकाे व्यापक चर्चा सुरु भएकाे छ । युवा माझ लोकप्रियता बतुल्न सफल राम नगर -५ का बर्ष २३ को राजा यादव माओवादी केन्द्रबाट अध्यक्ष पदमा लड्ने घोषणा गरेपछि चौतर्फी चर्चाका पात्र बनेका हुन । हजारौं युवाहरुको समर्थन साथ चारै तीरबाट भरपुर सहयोग प्राप्त भएकोले आफु चुनावी मैदानमा उत्रेको र जित पनि सुनिश्चित रहेको उम्मेदवार रयादवकाे भनाइ छ । यादवले राम नगर गाउँपालिका ५ बर्षको अवधिमा अन्य पालिका भन्दा निकै तल्लाे तहमा रहकाे बताए । "आफू जितेपछी जिल्लाकै सर्व-श्रेष्ठ गाउँपालिकाको रुपमा रामनगरलाई परिचित गराउने प्रतिबद्धता समेत जनाए । समाजिक सद्भाव , भौतिक पुर्वाधार , शिक्षा , स्वास्थ र बेरोजगारी लगायतको समस्या हल गर...
युवा डा.सज्जनको मेयरमा चर्चा

युवा डा.सज्जनको मेयरमा चर्चा

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, जनकपुरधाम, १० चैत । प्रदेश नम्बर २ स्थित महोत्तरी जिल्लाका स्थायी वासिन्दा युवा दन्त , निकै नै चर्चित चिकित्सक डा.सज्जन ठाकुरको मेयर पदको लागि उम्मेदवारी दिने चर्चाको विषय बनेको छ । उनी नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट प्रदेश प्रतिनिधिमा चयन भएका हुन् । डा.ठाकुर महोत्तरीको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ (क) का लागि प्रदेश प्रतिनिधि पदमा चयन भएका हुन् । २४ जना स्वतन्त्र उम्मेदवार बाट सर्वाधिक मत ल्याउने सफल भएका थिए । पार्टी भित्रका गुट–उपगुट भन्दा पृथक पहिचान सहित नेपाली काँग्रेसलाई मूल्य, मान्यता, आदर्श र निष्ठाको राजनीतिक बहाक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्य सहित आफुले काम गर्ने डाक्टर ठाकुरले बताए । उनले आफूले आफ्नो चिकित्सकीय पेशाका साथै राजनीतिक यात्रालाई पनि सँगसँगै अगाडि बढाउने समेत बताए । उनले भने,‘म व्यक्तिगत स्वार्थको लागि नभई पार्टी हितको ला...
क्षेत्र विकास परिषदमै अख्तियारको छापा

क्षेत्र विकास परिषदमै अख्तियारको छापा

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, जनकपुरधाम । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा छापा हानेको छ । जानकी मन्दिरमा विद्युतीकरण गर्ने योजनामा अनियमितता भएको गुनासो बढेपछि अख्तियारले वृहत्तरको कार्यालयमा छापा हानेको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयबाट पुगेको टोलीले बुधबार छापा हानेर वृहत्तरको कार्यालयबाट विद्युतीकरणसम्बन्धी कामबारे जानकारी लिएको छ । अख्तियारको टोलीले वृहत्तरमार्फत जानकी मन्दिरमा भएको विद्युतीकरणसम्बन्धी कामको अनुमगनसमेत गरेको छ । अख्तियार बर्दिवास कार्यालयका सूचना अधिकारी विजयकुमार शर्माले वृहत्तरमार्फत जानकी मन्दिरमा भएको विद्युतीकरणसम्बन्धी कामको अनुगमन भएको जानकारी दिए। ‘जानकी मन्दिरमा वृहत्तरले गरेको विद्युतीकरणसम्बन्धी कामको अनुगमन गर्ने काम भएको छ,’ शर्माले आयोमेलसँग भने, ‘अनुसन्धान भइरहेको छ। अहिले हामीले भ...
पुरुषलाई हृदयाघातकाे बढी खतरा किन ?

पुरुषलाई हृदयाघातकाे बढी खतरा किन ?

अन्य, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सचतक नेपाल डेस्क, हृदयाघातको कारण कम उमेरमा मै ज्यान गुमाउने सङ्ख्या दिनानुदिन बढ्दो छ । यो समस्या महिलाको तुलनामा पुरुषमा बढी देखिएको छ । उमेरको निश्चित चरणहरूमा, पुरुषहरूमा हृदयाघातको जोखिम महिलाहरूको तुलनामा झन्डै दोब्बर हुन्छ । महिलाको तुलनामा पुरुषमा बढी हृदयाघातको खतरा बढी हुनुका कारणहरू के–के हुन् ? एस्ट्रोजेन -एस्ट्रोजेन हर्मोनको कारणले पनि पुरुषलाई महिलाको तुलनामा १० वर्ष पहिले हृदयाघात हुन सक्छ । ४५ वर्षको उमेरमा पुरुषमा हृदयाघातको जोखिम बढ्छ भने जबकि महिलामा ५५ वर्षपछि यो बढी हुने सम्भावना हुन्छ । मोनोपोज -५० वर्षपछि पुरुष हर्मोनको रक्तसञ्चारमा र वीर्यमा शुक्रकिटको सङ्ख्यामा पनि फरक पर्दै जान्छ जसको कारण पनि हृदयाघातको सम्भावना बढी हुन्छ । -महिलाहरूको महिनावारी सुकिसकेपछि एस्ट्रोजेन हर्मोनकोस्तर बढ्न थाल्छ । उच्च प्रि–मेनोपजल एस्ट्रोजन लेभलले महिलाहरूलाई हृदयाघातबाट बचा...