Monday, July 27
Shadow

शिक्षा

मानवबेचविखन विरुद्धका अभियन्तालाई ट्याब्लेट वितरण, परियोजनाको समिक्षा

मानवबेचविखन विरुद्धका अभियन्तालाई ट्याब्लेट वितरण, परियोजनाको समिक्षा

राजनीति, शिक्षा
नेपालगञ्ज, कात्तिक १६ गते । बाँके युनेस्को क्लबले प्लान नेपालको सहयोगमा सञ्चालन गरेको मानव बेचविखन विरुद्धको परियोजनाको समिक्षा तथा आगामी योजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । नेपालगञ्जमा आयोजना गरिएको सो कार्यक्रममा परियोजनाको समिक्षा गर्नुका साथै आगामी दिनको योजना निर्माण गरिएको र सोही अवसरमा मानव बेचविखन विरुद्ध सक्रिय अभियन्ताहरुलाई ट्याब्लेट लगायत समेत वितरण गरिएको बाँके युनेस्को क्लबका मुख्य संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । बाँके जिल्लाको चारवटा पालिका नेपालगञ्ज उपमहानगर, कोहलपुर नगरपालिका, खजुरा र बैजनाथ गाउँपालिकामा मानव बेचविखन विरुद्ध सचेतना अभियानमा खटिएका २० जना युवा अभियन्ताहरुलाई मोबाईल ट्याब्लेट, टी शर्ट, कैप र रिस्ट व्याण्ड वितरण गरिएको उहाँले बताउनुभयो । सो वितरण कार्य बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरी, उपाध्यक्ष पन्चम गुरुंग, कार्यकारी निर्द...
पुर्वमन्त्री राईद्धारा शिक्षाको पुर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिवद्धता

पुर्वमन्त्री राईद्धारा शिक्षाको पुर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिवद्धता

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १५ कात्तिक । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले शिक्षाको पुर्वाधार विकासलाई प्राथमिकता दिएर आफुले निरन्तर काम गरिरहेको बताउनु भएको छ । नेपालगञ्ज १ स्थित धम्बोझी उच्च माविको निरिक्षण र अवलोकनका लागि सोमवार विद्यालयमा पुग्नु भएका पुर्वमन्त्री राईले धम्बोझी उच्च माविले सरकारी विद्यालयहरुको शान बढाउने काम गरेको जनाउँदै यस्ता विद्यालयलाई भरपुर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । यसअघि संसदीय विकास कोषबाट विद्यालयको पुर्वाधार विकासका लागि ५० लाख रुपियाँ दिएको स्मरण गराउँदै उहाँले आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । यस्ता विद्यालयलाई स्थानीय र प्रदेश सरकारले पनि विभिन्न सहयोग गर्नु पर्ने बताउँदै पुर्वमन्त्री राईले त्यसका लागि समेत आफुले पहल गर्ने जनाउनुभयो । सो अवसरमा विद्यालय व्यवस्थापन समितिक...
बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गा थारुलाई शिक्षाको महिना व्यक्तित्व सम्मान

बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गा थारुलाई शिक्षाको महिना व्यक्तित्व सम्मान

मुख्य समाचार, शिक्षा
नेपालगञ्ज पाटी समाचार नेपालगञ्ज ११ कात्तिक । हरेक महिना शिक्षाक्षेत्रमा उल्लेखनीय योगदान गरेका एक जनालाई ‘इडियुसञ्जाल महिना व्यक्तित्व’द्वारा सम्मान गर्दै आएको इडियुसञ्जालले यो महिना बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारु ९कबिर० लाई सम्मान गरेको छ । प्रमुख थारुले स्थानीय शिक्षाको उन्ननयका लागि गरेको नविन अभ्यासलाई कदर गर्दै इडियुसञ्जालले सम्मान गरेको हो । प्रमुख थारुलाई विहिबार एक कार्यक्रमका बिच सम्मान पत्र र चिनो हस्तान्तरण गरिएको इडियुसञ्जालले जानकारी दियो । प्रमुख थारुले स्थानीय बजेटमा सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि ३० प्रतिशत विनियोजन, जनतासंग नगरप्रमुख कार्यक्रम अन्तर्गत प्राविधिक तर्फका तीन विषयहरु इन्जिनियरिङ, एमबीबीएस र सिएमा तीनजनालाई पालिकाको तर्फबाट पूर्ण छात्रवृत्ति, साधारण उच्च शिक्षातर्फ मुक्तकमैया ७, मुक्त कमलरी १०, आर्थिक रुपले विपन्न जेहेन्दार १४, विप...