Tuesday, October 27
Shadow

banner-news-1

For top banner

स्थानीय तहकाे चुनाव अगामी जेठमा हुने संकेत

स्थानीय तहकाे चुनाव अगामी जेठमा हुने संकेत

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, राैतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गतेका लागि स्थानीय तह निर्वाचनको मिति तोक्ने सम्भावना जनाएका छन् । सोमबार काँग्रेसको बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा देउवाले २०७९ जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताएका हुन् । सोमबार देउवालाई भेट्न बालुवाटार पुगेका काँग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले भने, ‘प्रधानमन्त्रीज्यू समयमै चुनाव गराउने पक्षमा हुनुहुन्छ । उहाँले जेठ ४ गते स्थानीय निर्वाचन गर्ने कुरा गर्नुभयो ।’ देउवाले त्यसका लागि तयारीमा जुट्न प्रदेश कार्यसमितिलाई निर्देशन दिएको श्रेष्ठले रातोपाटीलाई बताए । उनले भने, ‘ प्रधानमन्त्रीज्यूले हामीलाई चुनावको तयारीमा जुट्न पनि निर्देशन दिनुभएको छ...
जसपा राैतहटकाे सपथ ग्रहण कार्यक्रम सम्पन्न

जसपा राैतहटकाे सपथ ग्रहण कार्यक्रम सम्पन्न

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, राैतहट । जनता समाजवादी पार्टी नेपाल राैतहटकाे सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकाे छ । राैतहट जिल्ला अध्यक्षका रुपमा धर्मेन्द्र पटेलले सपथ ग्रहरण गरेका छन् । पार्टीका अध्यक्ष धर्मेन्द्र पटेलको अध्यक्षतामा १७७ सदस्यीय राैतहट जिल्ला कार्यसमिति समायाेजन भएकाे हाे । जिल्ला कार्यसमितिको समायोजन पश्चात् सपथ ग्रहण कार्यक्रम सु- सम्पन्न भएको छ । संघीयता , समावेशिता, समृद्धि र सुशासनका मुल नाराका साथ गठित जसपा नेपाल वैकल्पिक समाजवादी शक्तिका रुपमा विकसित हुदै गएकाे हाे । रौतहट उधोग बाणिज्य संघ गौरको सभाहलमा आयोजन गरिएका कार्यक्रममा प्रदेश सरकारका कृषि ,भुमि व्यवस्ता तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादव, महिला अभिनेत्री शाेभा यादव, पार्टीकाे प्रेस संगठनका अध्यक्ष किशाेरी यादव , रेवन्त झा, सदस्य बिरबहादुर राय यादव लगायत अन्य जनप्रतिनिधिहरुकाे उपस्थिता रहेकाे थि...
नायबसुब्बाको नियुक्ति र याेग्यताकाे छानबिन शुरु

नायबसुब्बाको नियुक्ति र याेग्यताकाे छानबिन शुरु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, कलैया । देवताल गाउँपालिकाको नायब सुब्बा राजिव कुमार यादवको नियुक्ति सम्बन्धी छानबिन शुरु गरीएको छ। तत्कालीन जिल्ला बिकास समितिको कार्यालय कलैया बाराको चलानि नम्बर १११०/ २०५८/०५९ मिति २०५८ साल पौष १५ गतेको पत्रबाट स्थायी नियुक्ति भएको साबिक पिपरपाती जब्दी वडा नं ९ बस्ने राजिव कुमार यादवलाई नियुक्ति गरीएको थियो। यादवलाई प्रशासन अनुदान तर्फ सहायक स्तर तेस्रो तह ( मुखिया सरह , प्रशासन ) पदमा नियुक्त गरीएको थियो। साथै पत्र सँख्या २०६२/०६३ को चलानि नम्बर ३६२० बाट स्वत: सहायक चौथो ( खरिदार , प्रशासन ) तहमा बढुवा भएका थिए। त्यस्तै जिल्ला बिकास समिति कलैया बाराको पत्र सँख्या २०६४/०६५ को चलानि नम्बर २६ बाट ईमान्दारी पुर्बक र लगानशिलताका साथ कामकाज सम्पन्न गरेको बापत प्रोत्साहन स्वरुप २ ( दुई ) ग्रेड मिति २०६५ साल श्रावण १ गते देखि लागु हुने बृद्धि गरीएको थियो। साथै पत्र सँख्...
रौतहटको गरुडामा सरकार बिरुद्द युवा संघ नेपालको प्रदर्शन

रौतहटको गरुडामा सरकार बिरुद्द युवा संघ नेपालको प्रदर्शन

banner-news-1, मुख्य समाचार, राजनीति
सचतक नेपाल , माघ १६।  नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै रौतहटमा वृहत् प्रदर्शन गरेको छ । संघको रौतहट जिल्ला कमिटीको आयोजनामा जिल्लाको मध्य भाग गरुडामा सयौं युवाहरुले नाराबाजी गर्दै दबाबमुलक र्यालीको आयोजना गरेको हो । उनीहरुले स्थानीय निर्वाचनको मिति घोषणा गर, अपराधी मन्त्री रेणु यादव राजिनामा दे, लुट-आतंक बन्द गर, मापसे सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए । गरुडास्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सुरु भएको र्याली चिनी मिल हुँदै बजारको परिक्रमा गर्दै गरुडा नगरपालिका नजिकै कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै संघका स्थायी कमिटी सदस्य एवम् एमाले रौतहटको जिल्ला कमिटी सदस्य निवेश यादवले दलाल गठबन्धनको सरकारले स्थानीय निर्वाचन सार्ने षड्यन्त्र गरिरहेकोले त्यसको प्रतिकारमा उत्रिन आग्रह गरे । विगतमा २० वर्षसम...
शहिद दिवस देशभर मनाइँदै

शहिद दिवस देशभर मनाइँदै

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, राैतहट । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस आज पनि देशभर मनाइँदै छ ।प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ । सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरूबाट सहिदको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिँदै आएको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको ...
ट्र्याकटरले किचेर एक बालककाे मृत्यु

ट्र्याकटरले किचेर एक बालककाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क झापा । कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्र्याक्टरले किचेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुची दुलाल रहेकी जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे हाे । बुबा बालकृष्णले चलाएको मे१त ७५४९ नम्बरको ट्र्याक्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन् । घरअगाडि पार्किङ गरेर राखिएको ट्र्याक्टर स्टार्ट गर्ने क्रममा ट्र्याक्टरमुनि खेल्दै गरेकी आरुची घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएकोे थियो । उनको उपचारकै क्रममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । साभार: जनता समाचार डटकम...
गठबन्धनको सेण्डिकेटबाट देशलाई बचाउन सडक आन्दोलन बाहेक विकल्प छैन: प्रभु साह

गठबन्धनको सेण्डिकेटबाट देशलाई बचाउन सडक आन्दोलन बाहेक विकल्प छैन: प्रभु साह

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
  सचतक नेपाल , गौर। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले देशमा बढिरहेको राजनीतिक संकटलाई रोक्न आन्दोलनमा जानुपर्ने बताएका छन् । शनिवार करुनियामा आयोजित नेकपा एमालेको देवाही गोनाही नगर अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता साहले गठबन्धनको सिण्डिकेटबाट देशलाई बचाउनको लागि सडक आन्दोलनबाहेक कुनै विकल्प नरहेको बताएका छन् । जालझेल र अदालतको सेटिङबाट जन्मिएको दलाल गठबन्धनको सरकारले देशमा संस्थागत रुपमै भ्रष्टाचार एवम् लुटआतंक मच्चाएको भन्दै नेता साहले त्यसलाई बन्द गर्न जनता सडकमा उत्रिनुपर्ने बताए । "अहिले तपाईहरु देख्नसक्नुहुन्छ, अवसरवादीहरुको गद्दारी र झालझेल एवम् षडयन्त्रबाट अदालतको सेटिङमा जुन दलाल गठबन्धनको सरकार जन्मिएको छ यसले संस्थागत रुपमा भ्रष्टाचार र लुट-आतंकलाई बढावा दिएको छ । खुलेआम कालोबजारी मौलाएको छ, महङ्गी बढेको छ जसले गरीब मजदुर किसान...
मधेश आन्दाेलनमा घाइते भएका सिंहलाई मन्त्री यादवकाे सहयाेग

मधेश आन्दाेलनमा घाइते भएका सिंहलाई मन्त्री यादवकाे सहयाेग

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क राैतहट । मधेश आन्दाेलनमा प्रहरीकाे गाेली लागि घाइते भएका एक जनाले प्रदेश सरकारबाट आज आर्थिक सहयाेग पाएकाे छ । बि.स २०६२/०६३ काे मधेश आन्दाेलनमा प्रहरीकाे गाेली लागी राैतहटकाे राजदेवी नगरपालिका-५ स्थित पताहि निवासी रणवीर सिंह लगायत थुप्रै जना घाइते भएका थिए । घाइते भएका सिंहलाई मधेश प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले आफ्नाे पहलमा प्रदेश सरकारबाट एक लाख रुपैयाँकाे आर्थिक सहयोग गरेकाे छ । आजभन्दा करिब १५ वर्ष अघि ०६३ साल माघ १ गते जारी भएको अन्तरिम संविधानलाई काठमाडौंमा जलाउँदै गर्दा त्यस बेला एनजीओको रुपमा रहेको मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहितलाई पक्राउ गरिएको बिरोधमा उनका समर्थकहरुले चक्काजाम गरेका थिए । सिराहामा माओवादी नेता मातृका यादव आइरहेको बखत चक्काजाम नखोल्दा माओवादी कार्यकर्ताकै तर्फबाट ...
गरुडामा माेटरसाइकल दुर्घटना हुदाँ दुई जनाकाे मृत्यु

गरुडामा माेटरसाइकल दुर्घटना हुदाँ दुई जनाकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क  राैतहट । गएराति राैतहटकाे गरुडामा माेटरसाइकल दुर्घटनामा परि दुई जनाकाे मृत्यु भएकाे छ । गरुडा नगरपालिका ४ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा जिल्लाको गढीमाई नगरपालिका ८ का १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साहको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार गएराति ११:१५ बजेतिर ना६२प ३३९९ नम्बरको मोटरसाइकल अचानक अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीले जानकारी दिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
बाराकाे सवारी दुर्घटना परि २ जनाको मृत्यु

बाराकाे सवारी दुर्घटना परि २ जनाको मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क बारा । बाराकाे सवारी दुर्घटनामा परि दुई जनाकाे मृत्यु भएकाे छ । कलैया बाट विरगन्ज जादै गरेको बीआर ०५ एआर ५१५१नम्बर को भारतीय गाडीले विपरीत दिशा बाट आउँदै गरेको ना ८ प ८८६३ नम्बरको मोटरसाइकल लाई ठोक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हाे । सो दुर्घटना कलैया-विरगन्ज सडकखण्ड अन्तर्गत सिसहनीयामा भएको र उक्त दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर ५ बस्ने ५५ वर्षीय शितल साह र ४० वर्षीय नरेश साह रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जनाएको छ।...