
सच तक नेपाल डेस्क,
२६ चैत, रौतहट। नेपाल प्रहरीका ३ सय ७३ जना प्रहरी निरीक्षकहरूको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिहीवार प्रहरी निरीक्षकहरूको सरुवा गर्ने निर्णय गर्नुभएको हो ।
२०७९ बैशाख महिनादेख लागू हुने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
