Saturday, April 18
Shadow

Tag: sachtak.com

सडक दुर्घटना न्यूनिकरण सम्बन्धि राैतहटमा सुरक्षा सप्ताह सुरु(फाेटाे फिचर)

सडक दुर्घटना न्यूनिकरण सम्बन्धि राैतहटमा सुरक्षा सप्ताह सुरु(फाेटाे फिचर)

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट । सडक दुर्घटना न्यूनीकरणका लागि राैतहट जिल्ला ट्राफिक प्रहरी कार्यालयले आइतबार देखि सडक सुरक्षा सप्ताह २०८० सुरू गरेको छ ।राैतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले दिप प्रज्वलन गर्दै उक्त सप्ताह शुभारम्भ गर्नुभयो । गर्दै यसबाट सडक दुर्घटना न्यूनीकरण र सडक व्यवस्थापनमा टेवा पुग्ने बताउनुभयो । सप्ताहको शुभारम्भ कार्यक्रममा उनले नियम कानुनकाे पालना गर्ने दायित्व हरेक नागरिकको रहेकाे समेत बताउनुभयो ।राैतहट सिमावर्ती जिल्ला भएरपनि दिनहुँ भारतबाट सवारी साधन आउने गर्दछन्। पछिल्लो समय राैतहट जिल्लामा सवारी साधनको बढ्दो चापसँगै दुर्घटना पनि बढिरहेको छ । सडक सुरक्षा सप्ताहले दुर्घटनामा न्यूनीकरण आउने प्रहरी उपरीक्षक बिरबहादुर बुढामगरले बताउनुभयो । सप्ताहको पहिलो दिन आइतबार गाैर नगरपालिकाको बसपार्क देखि भन्सारसम्म प्रभातफेरी कार्यक्रमकाे आयाेजना गरिएको छ । २ गते दु...
संसद् पुनर्स्थापना गरेर सर्वोच्चले न्याय दिएको छ : प्रधानमन्त्री देउवा

संसद् पुनर्स्थापना गरेर सर्वोच्चले न्याय दिएको छ : प्रधानमन्त्री देउवा

ताजा-अपडेट, मुख्य समाचार
काठमाण्डौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतले परमादेशबाट संसद् पुनर्स्थापना गरेर न्याय गरेको बताउनुभएको छ। शनिबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको परमादेशबाट विघटन भएको संसद् पुनर्स्थापना भएकाले अदालतले न्याय गरेको बताउनुभएको हो। उहाँले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीतर्फ इंकित गर्दै सरकार मात्रै नभएर संसद् पनि परमादेशबाट आएकाले सँगै काम गर्न पाइएको बताउनुभयो। परमादेश नभएको भए सत्तापक्ष र प्रतिपक्षसँगै बसेर काम गर्न नपाइने भन्दै उहाँले परमादेशले भेट गर्ने मौका दिएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘हुन त हाम्रो प्रतिपक्षी दलका नेताले परमादेशको सरकार भनेर भन्नुहुन्छ, जहिल्यै मलाई थाहा छ। यो संसद् नै परमादेशबाट आएको हो। त्यसकारण उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौँ। परमादेश नभएको भए उहाँ र हामी सँगसँगै बसेर काम गर...