Monday, October 26
Shadow

Tag: international bal academy

वक्तृत्वकला प्रतियोगिताकाे उपाधि आबीएकी जेनिसालाई

वक्तृत्वकला प्रतियोगिताकाे उपाधि आबीएकी जेनिसालाई

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
गाैर । ५८ औं बाल दिवसकाे अवशरमा एस आर आर मिडिया नेपाल प्रालिले आयाेजना गरेकाे वक्तृत्वकला प्रतियोगितामा जेसिका साह प्रथम श्रेणी ल्याएकी छिन्। सदरमुकाम गौर स्तिथ राइस मिलको सभा हलमा एस आर आर मिडिया प्रालि र मिडिया पार्टनर प्रदेश अनलाईन न्यूज काे आयोजनामा अन्तर विधालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा ईनटरनेसनल बाल एकेडमीमा अध्ययनरत् जेसिका साह उत्कृष्ट वक्ता वनेकी छन । उनी सो विधालयको कक्षा सातमा अध्ययनरत छिन् । हाम्रो आधार, शिक्षा र स्वास्थ्यमा अमुल्य सुधार विषयमा स्कुल स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।उक्त प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुनेलाइ नगर प्रमुखसाहले पुरस्कार र शिल्ड प्रदान गर्नु भयो । कुल १७ जना छात्रछात्रा उक्त प्रतियोगितामा सहभागी थिए जसमध्ये जेशिका साह प्रथम भएकी हुन् ।   दोस्रो श्रेणीमा माध्यमिक बिद्यालय- ५ मा अध्ययनरत अबिनिस यादब र मित...