Thursday, April 16
Shadow

Tag: bewasthapan

बिपत प्रतिकार्यको लागि समुदायिक पहल तालिम राैतहटमा सम्पन्न

बिपत प्रतिकार्यको लागि समुदायिक पहल तालिम राैतहटमा सम्पन्न

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - रौतहट जिल्लाको गौरमा बिपत प्रतिकार्यको लागि तीन दिने समुदायिक पहल तालिम सिया प्यालेसको सभाकक्षमा सम्पन्न भएको छ ।माण्डवी नेपालको आयोजनामा सम्पन्न भएको यो तालिमको अन्तिम दिन गौरको बराहवा तालको झुलुङ्गे पुल नजिक दैविक प्रकोप मध्य आगलगी र बाढीको बेलामा कसरी आफु बच्ने र अरुलाई बचाउने तरिकाहरु सशस्त्र प्रहरीका जवानहरुले अभ्यास मुलक कार्यहरु गरि प्रदर्शन गरेका छन् ।सो अभ्यासको क्रममा गैस सिलेन्डरमा आगो लाग्दा कसरी निभाउने , गर्मिको बेलामा घर अर्थवा गोठमा आगो लग्दा के के समानको प्रयोग गरि कसरी आगो निभाउने भन्ने अभ्यास नै गरेर आगो प्रभावीत क्षेत्रका ब्यतिmहरुलाई जिवजान तथा धनमालको सुरक्षा हुने बिधिहरुलाई प्रदर्शन गरी जनतालाई हर्शित पारेका थिए ।त्यहि क्रममा बाढीको बेलामा नदिनालामा बाटो बन्द भएको बेला , नदिको तेज बहावमा मान्छेहरुलाई बगाइ रहेको बेला, आगलागिका घटनामा प्रतिकार्य तरिका, पानिमा...