Monday, July 27
Shadow

Uncategorized

नगर प्रमुख यादवको निर्देशनमा चिसोबाट बच्न नपा भित्रको सार्वजनिक स्थलमा दाउरा बितरण

नगर प्रमुख यादवको निर्देशनमा चिसोबाट बच्न नपा भित्रको सार्वजनिक स्थलमा दाउरा बितरण

banner-news-1, Uncategorized, मुख्य समाचार
  जितेश यादव ,सचतक नेपाल पुस २३ , केही दिनयता बढिरहेको चिसोका कारण सर्वसाधरणको जनजीवन प्रभावित हुन थालेपछि रौतहटको बौधिमाई नगरपालिकाले नगरपालिका भित्रको सर्वजनिक स्थलमा दाउरा वितरण गरेका छन । चिसोको प्रभाव बढेपछि नपाका वृद्धवृद्धा तथा ज्येष्ठ नागरिक र साना नानीका लागि आगो ताप्न दाउरा वितरण गरिएको हो। जाडोका कारण बिहान शीतलहर हुने, चिसो हावा चल्ने, कुहिरोले ढाकेपछि घाम लाग्न कुहिरो र हुस्सुले छेक्ने भएकाले मानिसका हातखुट्टा चिसोले गर्दा कठ्याङ्ग्रिने भएकाले नपा भरिका सार्वजनिक स्थलहरुमा नगर प्रमुख राजिव रन्जन यादवको निर्देशनमादाउरा वितरण गरिएको हो ।...
जनार्दनलाई महासचिव बनाउने प्रचण्डको तयारी

जनार्दनलाई महासचिव बनाउने प्रचण्डको तयारी

Uncategorized
सच तक नेपाल डेस्क । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन जारी छ । हिजोबाट सुरु भएको महाधिवेशन पुष १५ गतेसम्म चल्ने जनाईएको छ । आज दोस्रो दिन बन्दसत्र हो । अहिले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । उनी लगातार दुई घण्टादेखि आफ्नो प्रतिवेदनबारे प्रकाश पार्न व्यस्त छन् । यो महाधिवेशनले नयाँ कार्यसमिति पनि चयन गर्ने जनाईएको छ । अध्यक्षमा प्रचण्डको विकल्प नभएको नेताहरुले बताउने गरेका छन् । महाधिवेशन सुरु हुनु अघिल्लो दिन अवेर राति सम्पन्न स्थायी कमिटी र महाधिवेशन सुरु हुने दिन विहान बसेको केन्द्रीय कमिटी बैठकले पार्टीलाई बहुपदीय प्रणालीमा लगिएको छ। जसअनुसार अध्यक्ष, १ वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षको प्रावधान गरेको छ। अध्यक्षमा दाहालको विकल्प नभएको नेताहरुले नै सार्वजनिक रुपमा बताईसकेका छन् । त...
१२ वर्ष कुरेर आफ्नै बोसकी छोरीसँग गरेका थिए विवाह परेश रावलले

१२ वर्ष कुरेर आफ्नै बोसकी छोरीसँग गरेका थिए विवाह परेश रावलले

Uncategorized
नेपालगञ्ज, कात्तिक ११ । आफ्नो दमदार अभिनयका लागि चर्चित परेश रापलले पहिलो पटक आफ्नो प्रेम कहानीबारे खुलासा गरेका छन् । परेश रावलले एक अन्तरवार्तामा स्वरुप सम्पतलाई विवाहका लागि कसरी प्रस्ताव राखेका थिए भनेर जानकारी दिएका छन् । एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा उनले भने, ‘मैले आफ्नो एकजना साथीलाई आफूले स्वरुपसँग विवाह गर्न चाहेको बताएको थिएँ । त्यसको ठिक १२ वर्ष पछि मैले ती युवतीसँग विवाह गरेँ ।’ स्मरण रहोस्, परेश रावल र स्वरुप सम्पतले सन् १९८७ मा विवाह गरेका थिए । पूर्व अभिनेत्री स्वरुप सम्पतले सन् १९७९ मा मिस इन्डियाको उपाधि जितेकी थिइन् । परेश र स्वरुपका दुई छोरा आदित्य र अनिरुद्ध छन् । ’ आफ्नो नयाँ साक्षात्कारमा रावलले भने, ‘मैले सोचिसकेकी थिएँ कि यो युवती नै मेरी श्रीमती बन्नेछिन् । त्यतिबेला मेरा साथी महेन्द्र जोशी मसँग थिए ।’ परेशका अनुसार त्यतिबेला उनका साथीले उनलाई भनेका थि...