
राैतहट- जिल्लाकाे मुख्य गाैर- बैरगनियाँ सिमा नाका
दिन दिनसम्म बन्द रहने जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।
नगरपालिका आम निर्वाचन- २०२२ लाई लक्षित गर्दै सिमा नाका सिल गर्न भारत सरकारले आग्रह गरेको छ। जसका राैतहट जिल्लाकाे मुख्य सिमा नाका गाैर- बैरगनियाँ तिन दिनसम्म बन्द हुने भएको छ।

सिमा नाका शुक्रबार बिहान ६ बजे देखि आईतबार मतदान सम्पन्न नभएसम्म बन्द रहने जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ।
रौतहट जिल्लासंग जोडिएका सिमा नाकाहरु समेत सिल रहेको व्यहोरा जिल्ला प्रहरी कार्यालय राैतहटले सूचित गरेको छ।
