Sunday, July 26
Shadow

भाेली देखि गाैर- बैरगनिया सिमा नाका बन्द रहने

राैतहट- जिल्लाकाे मुख्य गाैर- बैरगनियाँ सिमा नाका
दिन दिनसम्म बन्द रहने जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।

नगरपालिका आम‌ निर्वाचन- २०२२ लाई लक्षित गर्दै सिमा नाका सिल गर्न भारत सरकारले आग्रह गरेको छ। जसका राैतहट‌ जिल्लाकाे मुख्य सिमा नाका गाैर- बैरगनियाँ तिन दिनसम्म बन्द हुने भएको छ।



सिमा नाका शुक्रबार बिहान ६ बजे देखि आईतबार मतदान सम्पन्न नभएसम्म बन्द रहने जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ।

रौतहट जिल्लासंग जोडिएका सिमा नाकाहरु समेत सिल रहेको व्यहोरा जिल्ला प्रहरी कार्यालय राैतहटले सूचित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *