Wednesday, July 29
Shadow

चन्द्रपुर वडा नं १० को वडा अध्यक्षमा लक्ष्मी साहले उमेदवारी दिने

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं १० बस्ने युवा समाजसेवी, कर्मठ, इमानदार, संघर्षशील व्यक्तित्व भएका लक्ष्मी साहले स्थानीय चुनावमा वडा नं १० बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् l

साह वडाको जनताको बिचमा रहि जनताको सुख दुखमा सहभागी हुदै आएका छन्।

आफूलाई वडाका जनता बाट पटक पटक दबाव आइरहेको ले जनताको इच्छा अनुसार नै आउने स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रको टिकटबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् l

Leave a Reply

Your email address will not be published. Required fields are marked *