Thursday, April 16
Shadow

पेट्रोलको मुल्य प्रतिलिटर २ रुपैयाँले बढयो

१६ असाढ । काठमाडौँ —नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोल लिटरमा २ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ बढाइएको हो । नयाँ मूल्य आइतबार मध्यरातदेखि लागू हुने छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *