Monday, March 2
Shadow

मोटरसाइकलको ठक्करबाट रौतहटको कटहरियामा एक महिलाको मृत्यु

रौतहट– मोटरसाइकलको ठक्करबाट रौतहटको कटहरियामा एक महिलाको मृत्यु भएकोछ। मृत्यु हुनेमा कटहरिया नगरपालिका ५ बहादुरपुरकी २५ वर्षीय रिता देवी सरभङ रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

देवाहि गोनाही ५ का २३ वर्षीय राजाबाबु यादवले चलाएको ना ५५ प ९५७८ को १५० सिसी पल्सर मोटरसाइकलको ठक्करले सरभङको ज्यान गएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुन्सन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 5481