Friday, September 11
Shadow

बारा बाट १८ लाखको डिस्पोजेबल इलेक्ट्रोनिक सिगरेट बरामद

बारा – काठमाडाैँबाट मलंगवातर्फ आउँदै गरेको बसबाट १८ लाखको डिस्पोजेबल इलेक्ट्रोनिक सिगरेट बरामद भएको छ। प्रहरीले चेकजाँचको क्रममा जि.बारा निजगढ नगरपालिका ९८ तामागढी गेटबाट उक्त परिमाणको डिस्पोजेबल इलेक्ट्रोनिक सिगरेट बरामद गरेको हो।

 

काठमाडाैबाट मलंगवातर्फ जाँदै गरेको प.३९०१९००६ ख १२८९ नम्बरको बसमा डिस्पोजेबल इलेक्ट्रोनिक सिगरेट १० कार्टुन बरामद गरिएको बाराका प्रहरी प्रबक्ता एवम् डिसपी दधिराम न्यौपानेले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *