Thursday, September 10
Shadow

प्रहरी श्रीमती संघको ३९ औं बार्षिक उत्सवमा राैतहट प्रहरीद्वारा बृक्षारोपन कार्यक्रम

राैतहट – नेपाल प्रहरी श्रीमती संघको ३९ औं बार्षिक उत्सवमा राैतहट प्रहरीले वृक्षा राेपनका कार्यक्रम सम्पन्न गरेको छ ।

प्रहरी उपरीक्षक बिरबहादुर बुढामगर

जिल्ला प्रहरी कार्यालय राैतहटकाे नवनिर्मित भवनको परिसर भित्र बृक्षारोपन कार्यक्रम सम्पन्न भएको हाे।

बिहिबार बिहान जिल्ला प्रहरी कार्यालय रौतहटको परिसर भित्र बृक्षारोपन कार्यक्रम सम्पन्न भएको हाे।

प्रहरी उपरीक्षक बिरबहादुर बुढामगर, प्रहरी निरीक्षक बिन्देश्वर यादव, लेखा प्रमुख नेत्र काफ्ले लगायत अन्य प्रहरी टाेलीहरुकाे उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *