काठमाडाैं – बढुवा समितिकाे सचिवालयले जनपद तर्फ का १८ जना प्रहरी उपरीक्षकलाई प्रहरी बरिष्ठ उपरीक्षक पदका लागि सिफारिस गरेको छ।
शुक्रबार बढुवा समितिकाे बैठकबाट उक्त सिफारिस गरिएको हाे ।