Sunday, July 26
Shadow

सुवर्ण गापाका अध्यक्षद्वारा पत्रकारलाई रिपाेर्टिङ्ग गर्न हस्तक्षेप

बारा । पत्रकार देशकाे चाैथाे अंग भनी महत्व दिने देश नेपाल हाे । सञ्चारकर्मी अमरेश कुमार पाण्डेलाई सुवर्ण गाउँपालिकाका अध्यक्ष गुण्डा शैलीमा पत्रकार पाण्डेलाई दुर्व्यवार गरेका छन्।

सुवर्ण गाउँपालिकाका अध्यक्षमा राजेश राय यादव हुन् । पालिकामा रिपाेर्टिङ् गर्न पुगेका सञ्चारकर्मी शाेनु कुमार पाण्डेलाई यसरी धम्क्याई फुटेज समेत डिलिट गराउनु गुन्डाशैली मानिन्छ। रिपोर्टिङ् गर्न हस्तक्षेप गरेका अध्यक्षले देखाए रवैया शर्मनाख रहेको पत्रकार पान्डेले बताए।

सञ्चारकर्मी शाेनु कुमार पाण्डे



“आफु रिपोटिङ्ग गर्न पुगेका थिए तर गाउँपालिका अध्यक्ष राजेश राय यादवले कठालो समातेर नगर प्रहरी मार्फत करिब २ घण्टा थुनेर राखेकाे भन्दै उनले दु:ख पाेखे । अध्यक्ष यादवले पत्रकार पाण्डे ठुलाे अपराधी रहेकाे जस्तै दुर्व्यवहार गरेका छन् ।

पछि ईलाका प्रहरी कार्यालय कवही गोठका सई लगायत गाउँपालिका उपाध्यक्ष र प्रवक्ता बिजय कुमार सिंहले पत्रकार पाण्डेलाई कोठा भित्रबाट बाहिर निकालेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *