Thursday, April 16
Shadow

लेखा समूहका करिब ४ सय कर्मचारीको सरुवा

काठमाडौं – महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका करिब चार सय कर्मचारीको सरुवा गरेको छ ।

कार्यालयले बिहीवार सरुवाको निर्णय गरेको हो । कार्यालयका अनुसार ४७ उपसचिव र ११७ शाखा अधिकृत, २२५ लेखापालको सरुवा भएको छ ।

निर्वाचन आचारसंहिता अन्त्य भएसँगै ठूलो सङ्ख्यामा सरुवा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *