Thursday, April 16
Shadow

चीनकाे एक भवनमा भीषण आगलागीपछि..

एजेन्सी । चीनकाे एक भवनमा भीषण आगलागी भएको छ।

शुक्रबार चीनको हुनान चाङ्शामा रहेको एउटा भवनमा आगलागी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।

यस आगलागीमा परी के कति व्यक्ति घाइते भएलगायतका विस्तृत विवरण भने प्राप्त नभएको समाचारमा जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *