Monday, June 1
Shadow

४३ जना डिएसपीकाे काज सरुवा (सुचीसहित)

सचतक नेपाल डेस्क,
२१ श्रावन, राैतहट । प्रहरी प्रधान कार्यालयले ४३ जना डीएसपीको सरुवा गरेको छ । उनीहरूलाई काज सरुवा गरिएको कार्यालयले जनाएको छ ।

प्रहरी वृत्त बानेश्वरमा निशान्त श्रीवास्तव, दरबारमार्गमा कोपिला चुडाल, बालाजुमा रबिन विष्ट, जगातीमा राजकुमार श्रेष्ठ, गौशालामा सञ्जीवबाबु खड्का सरुवा भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *