Monday, July 27
Shadow

राजदेवीकाे प्रमुख प्रशासकीय अधिकृतकामा प्रलव कायस्थले गरे पदभार ग्रहण


सच तक नेपाल डेस्क,
२९ असार, राैतहट । राैतहटकाे राजदेवी नगरपालिकाकाे
प्रमुख प्रशासकीय अधिकृतका रुपमाप्रलव कायस्थले पदभार ग्रहण गरेका छन् ।  एक सप्ताह पहिले नै पदस्थापना भएको थियाे ।

आजबाट उनले राजदेवी नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत पदका जिम्मेवारी लिएका छन्। उत्कृष्ट, कुशल जस्ता नामहरुले परिचित अधिकृत कायस्थकाे आगमन सँगै नगरवासी हर्षित भएका छन्।

यसअघि उनी जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए ।

त्यस्तै यसअघि राजदेवी नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत पदमा सुवाेध शाह कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *