Monday, June 1
Shadow

बालेन अग्र स्थानमा, स्थापित तेस्रो स्थानमा

सच तक नेपाल डेस्क,
३१ वैशाख, रौतहट । काठमाडौं महानगरपालिकाको १ हजार मत गणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ४८० मतसहित अग्र स्थानमा कायमैं रहेका छन् ।

गठबन्धनका उम्मेदवार सिर्जना सिंहले २८० मतका साथा दोस्रो र एमालेका उम्मेदवार केशव स्थापित २ सय मतसहित तेस्रो स्थानमा रहेका छन् ।

त्यस्तै, राप्रपा १९ र आँखी झ्यालले ७९ मत पाएको छ । अहिले वडा नम्बर १,२,३ र ३२ को मतगणना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *