Thursday, July 30
Shadow

राम नगर- ४ को अध्यक्षमा एमालेबाट बिरेन्द्र ठाकुरले उमेदवारी दिने

बैशाक ०४ ।सर्लाहीको रामनगर गाउँपालिका -४ ( बहुअर्वा) बस्ने समाजसेवी, कर्मठ, इमानदार, संघर्षशील व्यक्तित्व भएका बिरेन्द्र ठाकुरले स्थानीय चुनावमा वडा नं ४ बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् l

ठाकुर वडाको जनताको बिचमा रहि जनताको सुख दुखमा सहभागी हुदै आएका छन्।

ठाकुर चुनावमा आफू निर्वाचित भए वडाको समग्र विकास मा जोड दिनुका साथै दलित, अल्पसंख्यक, पिछडावर्ग लगायत अन्यको हकहितमा काम गरि वडावसीको मन जित्ने बताउनुभयो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *