Thursday, July 30
Shadow

राष्ट्रपति भण्डारीले गरिन् गजेन्द्र स्मृति अस्पतालकाे उद्घाटन

सच तक नेपाल
२७ चैत, राैतहट । रौतहटको माधवनारायण वडा नम्वर ३ स्थित जयनगरमा नवनिर्मित गजेन्द्र स्मृति अस्पतालको आज उद्घाटन गरिएको छ ।

गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठान द्वारा निर्मित ३०० सैयाको अस्पतालको राष्ट्रपति विद्या देवी भण्डारीले आइतबार उद्घाटन गरेकी हुन्। डाक्टर डिम्पल झाले स्वास्थ्य अवस्था अत्यन्तै दैनिय भएपनि आफुले देखेको सपना आज पूरा भएको बताउनु भयाे ।

उनले अस्पतालको बेडबाट आफू आएको हुँदा अस्पताललाई अघि बढाउन सबैको जिम्मेवारी रहेको र सबै समुदायको धरोहर रहेकाले यसलाई जगेर्न गर्नु पर्ने बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *