Monday, July 27
Shadow

विभिन्न पार्टी परित्याग गरि ३ सय जना एमालेमा प्रवेश

फागुन १२ सर्लाही ।
सर्लाहीको बलरामा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा नेकपा एमालेमा प्रवेश गरेका छन ।
बलरा नगरपालिका १ वडा कमिटीद्वारा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रबेश कार्यक्रममा माओवादी केन्द्र परित्याग गरि गणेश गीरिको नेतृत्वमा ३०० भन्दा बढी नेकपा एमालेमा प्रबेश गरेका छन ।

नव प्रबेशी सबैलाई मधेश प्रदेश कमिटी सदस्य राम बाबू राय ( राम बहादुर )ले अबिर माला लागाई पार्टीमा स्वागत गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *