Sunday, July 26
Shadow

माओवादीको स्थायी कमिटि बैठक सुरु

सच तक नेपाल डेस्क । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ ।

आठौँ राष्ट्रिय महाधिवेशन जारी रहँदा महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमै बैठक बसेको हो । महाधिवेशनका विषयमा छलफल गर्नका लागि बैठक बसेको बताइएको छ ।

महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक दस्तावेजमाथि आज समूहगत छलफल हुँदै छ । त्यसका लागि महाधिवेशन प्रतिनिधिहरूलाई २५ समूहमा बाँडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *