Thursday, September 10
Shadow

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

धनुषा – मधेस प्रदेश सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसको रूपमा बिदा दिने निर्णय गरेको हो ।

मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको ज्यान गएको दिनलाई मधेस बलिदानी दिवसका रूपमा प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *