Friday, April 17
Shadow

गृह नगरबाट नेकपा एसका अध्यक्ष नेपालले मतदान गरे

राैतहट । नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन्। उनले रौतहट सदरमुकाम गौर श्रीराम जानकि कन्या आधारभुत विधालयमा रहेको मतदान केन्द्रबाट पहिलो मतदाताको रुपमा मतदान गरेका हुन्।

नेता नेपालको मतदाता क्रम सङ्ख्या ४५५ रहेको छ। उनी सङ्गै श्रीमती गायत्री नेपालले पनि मतदान गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *