Monday, July 27
Shadow

त्रिशूली नदीमा एउटा ट्रक खस्यो

सचतक नेपाल डेस्क,
२८ श्रावन, राैतहट । मुग्लिन नजिकै त्रिशूली नदीमा एउटा ट्रक खसेको छ ।

इच्छाकामना गाउँपालिका वडा नम्वर ५ स्थित नाग्दी खोलामा ९ बजेतिर इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको हो ।

ट्रकको केही भागमात्रै देखिएको छ । त्यसमा कति जना सवार थिए र उनीहरूको अवस्था के छ भन्ने स्पष्ट भएको छैन ।

प्रहरी टोलीले उद्धारको प्रयास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *